स्वर्ग के परीको विमोचन
इनरुवा। सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ।
इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट सर्ट भिडियो विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन तथा झोटन मेहताको मियुजिक, गायन संजिव सर्माट, धिरेन साह, अभि...










