निशान भट्टराई मंगलबार पूर्वि नेपालको यात्रामा

निशान भट्टराई मंगलबार पूर्वि नेपालको यात्रामा
२६ भाद्र, मोरङ। नेपाल आइडलको टप थ्री मा पुगेका निशान भट्टराई पूर्वि नेपाल आउने भएका छन् । निशान मंगलबार पूर्वि नेपाल आउन लागेका हुन् । नेपाल आइडल आयोजकका अनुसार उच्च सुरक्षाका साथ निशान पूर्वि नेपालको यात्रामा निस्कन लागेका हुन् । फाइनलमा पुगेका तीनै जन प्रतिस्पर्धीलाई प्रहरीसँगको समन्वयमा एयरपोर्टदेखी नै सुरक्षाको व्यवस्था मिलाइएको हो । नेपाल आइडलको अन्तिम तीनमा प्रवेश गरेका निशान करिब चार महिन...

सबैको मन जितेर नेपाल आइडल बाट बिदा भए सागर आले

सबैको मन जितेर नेपाल आइडल बाट बिदा भए सागर आले
२३ भाद्र, काठमाडौँ। नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताबाट आज सागर आले बाहिरिएका छन्। उनी नेपाल आइडलको उत्कृष्ट ४ बाट बाहिरिएका हुन्। बाहिरिसँगै टप ३ मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई प्रवेश गरेका छन्। अघिल्लो हप्ता जजहरुले पावर प्रयोग गरेर नो एलिमेशन घोषणा गरेपछि शो विवादमा मुछिएको थियो। जसकारण आज अघिल्लो हप्त...

मधुको “हे भगवान हे भगवान सुन” युटुव मार्फत बजारमा सार्वजनिक

मधुको “हे भगवान हे भगवान सुन” युटुव मार्फत बजारमा सार्वजनिक
२३ भाद्र, विराटनगर रोशन पोखरेल । परिनिमार्ण क्रियसन प्रालिको प्रस्तुतीमा गायक मधु परियारको नयाँ लोक दोहोरी एल्बम को हे भगवान हे भगवान सुन युटुुव मार्फत नेपाली सांगितिक बजारमा आइपरेको छ । मायामा विछोड हुदाँ हरेक मानिसले पुकार्ने भगवानलाई पुकार गदै गायक मधुले आफनी प्रेमीकालाई खुशी र जस्तो सुकै आपतमा पनि साथ र सहयोग दिन उनले विशेष गित मार्फत आग्रह गरेका छन । उक्त गितमा विमला गैरे र मधु परियारको सुमधु...

आइडलमा विश्वका सात स्क्यान्डल विवाद : जज सँगको रोमान्स देखि भोट गन्न बिर्सिएको सम्म

आइडलमा विश्वका सात स्क्यान्डल विवाद : जज सँगको रोमान्स देखि भोट गन्न बिर्सिएको सम्म
आइडल सिरिजको फ्रेन्चाइज नेपालमा भित्रिएसँगै विवाद पनि भित्रिएको छ। नेपाल आइडलविरुद्ध परेको रिटमा सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यसले बिहीबारको कार्यक्रममा पुनः भोट आह्वान गरी शुक्रबारको कार्यक्रममा एक जना प्रतिस्पर्धी बाहिरिने पूर्व निर्धारित फरम्याटमा कस्तो असर पर्ने हो, हेर्न बाँकी छ। आइडल सिरिजमा विवाद नौलो घटना हैन। अमेरिकादेख...

सर्वत्र आलोचना पछि यस हप्ता नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

सर्वत्र आलोचना पछि यस हप्ता नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने
काठमाडौं : यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।   गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ  उक्त  ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको...

स्टेजमा नाच्नेलाई दीपा पन्तको रु एक लाख

स्टेजमा नाच्नेलाई दीपा पन्तको रु एक लाख
गायिका दीपा पन्तको नँया गीत नाची स्टेजमाको कभर भिडियो सार्वजनिक भएको छ । हाललाई रेकर्डिङ मोमेन्टहरुलाई नै भिडियोको रुप दिइएको गीतको अफिसियल भिडियो भने केही पछि सार्वजनिक गरिने र त्यो भन्दा पहिले यो गीतको कभर भिडीयो कम्पिटिसन गरिने भएको छ । यो गीतमा नृत्य गरि मोबाइल अथवा कुनै पनि माध्यमबाट भिडियो खिचेर गायिका पन्तको इमेल  deepapanta54321@gmail.com मा पठाउनु पर्नेछ । उत्कृष्ट भिडियोलाई नगद रु १ ...

नेपाल आइडलका निशान भट्टराईको नयाँ गीत “कतै मिलन” सार्बजनिक (भिडियाे)

नेपाल आइडलका निशान भट्टराईको नयाँ गीत “कतै मिलन” सार्बजनिक (भिडियाे)
नेपाल आइडल टप ४ मा पर्न सफल निशान भट्टराईको सन्दर्भ जोड्दै छु। अरुको खुशीमा सधै रमाउन खोज्ने सुभाष यति बेला निशानको सफलता र प्रगतिमा एउटा मेरुदण्ड भएका छन्।  मिडिया प्रमोटर सुभाष प्रधानले पहिलो पटक निशान भट्टराईको आवाज गायक तथा संगीतकार उस्ताद सत्यराज आचार्यको मधुशालाको सांगीतिक भ्रमणमा तबला बादक बि। पी सिंहको मोइबाल फोन बाट एउटा अडियो सुन्ने अवसर पाएका थिए। सो अडियो सुने पछि उनले बि। पी सि...

उत्कृष्ठ पाँचमा पर्न सफल निशानको भोट घट्नुको कारण यस्तो छ

उत्कृष्ठ पाँचमा पर्न सफल निशानको भोट घट्नुको कारण यस्तो छ
३ भदौ, काठमाण्डौ। नेपालको पहिलो टेलभिजन कार्यक्रम नेपाल आइडलमा उत्कृष्ठ पाँच जनाको सुचि तयार भएको छ । शुक्रबारबाट सुरज थपा बाहिरिएपछि नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो । नेपाल आइडलमा निकै चर्चा कमाउन सफल सुरज बाहिरिनुभएको छ भने उपाधीको दाबेदा मानिएका निशान भट्टरलाई संकट टार्न हम्मे हम्मे परेको छ । निशान डेन्जर जोनमा परेर पनि उत्कृष्ठ पाँचमा पर्न सफल हुनुभएको छ । सुरज थापा, सुजता पाण्ड...

दुर्गिश र आशाको मायामा दुनिया स्वार्थि बनेपछि (भिडियो सहित)

दुर्गिश र आशाको मायामा दुनिया स्वार्थि बनेपछि (भिडियो सहित)
सुवास संकल्प, ईटहरी। पछिल्लो समय डान्स बिटका गीतहरु गाउने संगै अभिनय गरेर चर्चाको सिखरमा पुगेका दुर्गिश थापा र प्राय: वियोगान्त गीतहरुमा मोडलिङ्ग गर्दै आफ्नो छुटै स्थान बनाएकी मोडल आशा खड्का अभिनित एक अर्को वियोगान्त गीतको भिडियो सार्बजनिक भएको छ l "रातो रिबन" बोलको चर्चित गायिका देबी घर्ति मगर र अर्का गायक तिलक आर बि मगर को युगल स्वर रहेको छ l प्रियशी म्युजिक प्रालि को प्रस्तुति रहेको गीतम...
trusted online casino malaysia