चन्दा खड्काको तिज गित सार्बजनिक (भिडियो)

चन्दा खड्काको तिज गित सार्बजनिक (भिडियो)
पुर्वकी चर्चित संचारकर्मी चन्दा खड्काको नया तिज गित युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर पुर्वकी सञ्चारकर्मी, साहित्यकर्मि तथा गायिका चन्दा खड्काले आफ्नो तेस्रो सांगीतिक एल्बम तिजको लहर बजारमा ल्याएकी छिन् । राजनराज शिवाकोटीको  शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । २ वटै गित काठमाण्डौको मालाश्री स्टुडियोम...

मेलिना राईको नयाँ गीत सम्झी सम्झी सार्वजनिक

मेलिना राईको नयाँ गीत सम्झी सम्झी सार्वजनिक
गीतकार ममता राईको एल्बम ममतामा सङ्रहित सम्झी सम्झी बोलको गीत अडियोको रुपमा सार्वजनिक भएको छ । जसमा  स्वर अहिलेको बहुचर्चित अनि सुमधुर स्वरकी धनी गायिका मेलिना राईको रहेको छ । संगीत सविन लिम्बुको रहेको  यो  गीतमा संगीत सम्योजन भने राजन इशानको रहेको छ । गीत सुन्दा लाग्छ गीतकारले आफ्नो जीवन भोगाइलाई नै शब्दमा उतार्नु भएको छ ।  हाल अमेरिकामा रहदै आउनु भएकी  गीतकार ममताका अनुसार यो गीतको अफिसियल भिडियो...

“शब्द एक, संगीत अनेक” मा नीर प्रसादको “जुनी” सार्बजनिक (भिडियो)

“शब्द एक, संगीत अनेक” मा नीर प्रसादको “जुनी” सार्बजनिक (भिडियो)
११ श्रावण, सुवास संकल्प ईटहरी। नेपाली सांगीतिक ईतिहासमा पहिलो पटक कलाकार नीर प्रसाद गुरुङले आफ्नो एकल शब्द तथा संगीतमा रहेको पृथक गीति संग्रह "जुनि" सार्बजनिक गरेका छन् । सार्बजनिक एल्बममा ४ गीत समाबेश भएका छन् । जुन गीतमा "शब्द एक, संगीत अनेक" रहेको छ भने यसको शब्द "यो जुनिमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ, एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ" नै रहेको छ । गुरुङले "शब्द एक,...

मुना थापा मगरको “मेरो माया भो भारि” (भिडियो)

मुना थापा मगरको “मेरो माया भो भारि” (भिडियो)
११ श्रावण,  सुवास संकल्प  ईटहरी। नेपालि लोक बजारमा पछिल्लो समय स्तरीय भिडियो सार्बजनिक हुने क्रम बडिरहेको छ, बढ्दो बजेट संगै त्यहि अनुरुपको भिडियो निर्माणले लोक पारखीहरुलाई पनि झनै आकर्षित गरिरहेको छ l गीत तथा भिडियो निर्माणमा परिचित प्रियशी म्युजिक प्रालि ले यस्तै किसिमको भिडियो भर्खरै सार्बजनिक गरेको छ l चर्चित गायक गायिका कुलेन्द्र बिक र मुना थापा मगरको सुमधुर आवाजमा "मेरो माया भो भारि" ...

सिपालु जमुना युटुवमार्फत बजारमा सार्वजनिक

सिपालु जमुना युटुवमार्फत बजारमा सार्वजनिक
८ साउन, रोशन पोखरेल विराटनगर । नव गायिका निमिसा त्रिपाठि र गायक नरेश बिसिको नयाँ साँगितिक सौगात सिपालु जमुना बोल को तिजको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजार आएको छ ।नेपाली नारीहरुको महान पर्व लाई लक्षित गरि उक्त गितमा स्वर निमिसा त्रिपाठि र नरेस बिसिको रहेको छ । उक्त ज्यादै सुमधुर गितको शब्द भने चर्चित रचनाकार यादव लम्सालले गरेका छन । बिजय थापाद्धारा एरेन्ज गरिएको गितमा मिक्सिङ कृण बजुराल...

सञ्चिताको तीज कोशेली “ रातो चुरा ” सार्वजनिक

सञ्चिताको तीज कोशेली “ रातो चुरा ” सार्वजनिक
३ साउन, रोशन पोखरेल विराटनगर। नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गदैँ गायिका संञ्चिता पौडेल र शिव हमालको स्वारमा रातो चुरा युटयुव माझँ सार्वजनिक भएको छ । छोटो समयमा नै यति ख्याती कमाउन सफल गायिका संचिता र शिव हमालको स्वरमा नयाँ तिजको कोशेली आएको हो। संगित साधनमा रहेकै कारण नारीहरुको तिज को महत्व र विशेषतालाई उजागर गर्ने मौलिक गितको रुपमा सो गित रहेको छ । संचिताको शब्द संयोजनम...

पुस्कलले पागल हुन्छु भन्दा आशा र बिपेशले यसो गरे (भिडियो)

पुस्कलले पागल हुन्छु भन्दा आशा र बिपेशले यसो गरे (भिडियो)
८ असार, काठमाडौं। म्यूजिक भिडियोमा अभिनयबाट लोकप्रिय बनेका मोडल विपेश घिमिरे अहिले शब्द श्रृजनामा पनि उत्तिकै सफल हुँदै गइरहेका छन् । केही समय अघि देबि घर्ती मगर र सुर्य खड्काको सुमधुर आवाजले भरिएको ‘सिन्दुर–पोते’ जस्तो मार्मिक पञ्चेबाजा भाकाको रचना गरेका बिपेशले सागर खड्कासँग मिलेर फेरि साँचो माया गर्नेहरुको कथामा ‘म त पागल हुन्छु होला’ भन्ने शब्दमा निकै मार्मिक लोकभाका बजारमा ल्याएका छन् । ...

बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ? हेर्नुस सत्य कुरा यस्तो छ (भिडियो)

बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ? हेर्नुस सत्य कुरा यस्तो छ (भिडियो)
४ असार, सुवास संकल्प इटहरी।लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ l तर यो रियलमा नभई रिलमा मात्र भएको हो l  प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् l "स्वर्गलोक" बोलको गीतलाई चर्चित गायिका देबी घर्ति मगर ले गएकी छिन भने उनलाई गौतम ...

पवन केसि र प्रिया भण्डारीको “गुन्यु चोली” सार्बजनिक (भिडियो)

पवन केसि र प्रिया भण्डारीको “गुन्यु चोली” सार्बजनिक (भिडियो)
२ असार, प्रकाश धिताल काठ्माण्डौ। लामो समय देखि गीत संगीतमा आबद्द हुँदै आएका अनि गीत संगीतका प्रतिभाशाली कलाकार हुन्  पवन केसि अनि प्रिया भण्डारी । यिनै केसि अनि भण्डारीको नयाँ गीत "गुन्यु चोली लाग्यो झुमा दियौ नजर" बोलको गीतको सार्बजनिक भएको छ । यहि सार्बजनिक गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । यो गीतमा गायक पवन केसी अनि प्रिया भण्डारी स्वयंमको आवाज रहेको छ भने गीतमा भिम बिसीको शब्द/स...
trusted online casino malaysia