खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिता

खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिता
गोल्डेन स्टार मल्टिमिडिया प्र.लि को आयोजनामा खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल टप टेन छनौट प्रतियोगिता बुधवार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघका बरिष्ट उपादक्ष शैलेश विष्टको प्रमुख आथित्यतामा भएकोे प्रतियोगितामा सभापती बसन्त वस्नेत, अथितीहरु नन्दा टेलर्सका प्रो भुपेन्द्र श्रेष्ठ, नागि डान्स सेन्टरका संरक्षक सुभास कार्की, इटहरीका व्यावसयी तथा सम...

मंसिरको चिसोमा बिपुल क्षेत्रीको “पानी पर्याे सरर” देखि “सिन्डिकेट”ले ततायो ईटहरी (फाेटाे फिचर)

मंसिरको चिसोमा बिपुल क्षेत्रीको “पानी पर्याे सरर” देखि “सिन्डिकेट”ले ततायो ईटहरी (फाेटाे फिचर)
  १९ मंसिर, इटहरी । चारैतिर सेक्युरीटी र प्रहरीले बेग्लै शुरक्षा घेरा बनाइ कडा निगरानी बढाएकाे थियाे । यस्ताे लाग्थ्याे की अाज पककै नेपालका प्रधान मन्त्रीले इटहरीमा सम्बाेधनकाे कार्यक्रम छ ।अस्ताउदै गरेकाे सुर्यको किरणले लगभग लगभग दिनकाे समयलार्इ बिदा गरेर साझ परेकाे संकेत गर्दैथियाे । त्यसमा पनि साझकाे पाँच बजे हल्का चिसाे हुन थालेकाे अनुभव जाे काेहीले गर्दै थिए । स्टेजकाे सजावट हेर्दा पनि ...

एरिना टेलिभिजन द्वारा पुर्वाञ्चलमा पहिले पटक म्युजिक भिडियो अवार्ड हुने

एरिना टेलिभिजन द्वारा पुर्वाञ्चलमा पहिले पटक म्युजिक भिडियो अवार्ड हुने
१६ मंसिर, इटहरी। एरिना टेलिभिजन स्थापनाको पाँच बर्षको सफलतालाई आत्मासाथ गर्दै छैठौ बर्षमा प्रबेश गरेको अवसरमा पुर्वाञ्चलमा पहिले पटक सबै भन्दा ठुलो म्युजिक भिडियो अवार्ड हुने भएको छ । नेपाललाई चिनाउने मैलिक संगीतकर्मीको पहिचान गरी उनीहरुको मुल्यांकन सहित सम्मान स्वरुप रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ को आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा टेलिभिजनका प्रबन्धक निर्देशक समिर कार्कीले जानकारी ...

लिम्बुवान आईडल सिजन २ को लागि तेह्रथुम बाट १७ जना छनौट

लिम्बुवान आईडल सिजन २ को लागि तेह्रथुम बाट १७ जना छनौट
१४ मंसिर, तेह्रथुम  /  लुकेर रहेको गायन प्रतिभालाई खोजि गर्नका लागी आयोजित लिम्बुवान आईडल सिजन २ को पहिलो अडिसनमा तेह्रथुम बाट १७ जना छनौट भएका छन् ।बिशुद्ध संगितलाई पुर्नस्थापना गर्दै अवशर नपाएका कला र गलाको खोजी गर्ने अभिप्रायले बसन्तपुर बजा्रमा आज भएको लिम्बुवान आईडलको पहिलो अडिसन बाट दोस्रो संस्करणका लागी १७ जना प्रतिस्प्रधी छनौट भएका हुन । पुर्वाञ्चलको ९ वटै जिल्लामा प्रथम अडिसन लिईने कार्...

लाखौँ डेराबासीको जीवन भोगाइको भिडियो सार्वजनिक (भिडियाे सहित)

लाखौँ डेराबासीको जीवन भोगाइको भिडियो सार्वजनिक (भिडियाे सहित)
तिम्रो भागमा घर पर्यो हाम्रो भागमा डेरा यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर…. नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको तितो र घरभेटी र डेराबासीको भौतिक सम्बन्धको भावपूर्ण लौकिक थथार्थलाई चर्को चित्रण गरिएको म्यूजिक भिडियो राजधानिमा एक भब्य समारोहका बिच सार्वजनिक गरिएको छ । गीतकार सगोत्री आचार्यको शब्द, धनु ज्ञाङ्मीको सङगित तथा लोकप्रिय युवा गायक निशान सिंखडाको स्वरमा सजिएको उक्त म...

तोडियो गायक प्रमोद खरेलको “संगै जिउने मर्ने कसम” (भिडियो सहित)

तोडियो गायक प्रमोद खरेलको “संगै जिउने मर्ने कसम” (भिडियो सहित)
७ मंसिर, इटहरी। नेपालि आधुनिक गायनका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो हालै युटुब मार्फत सार्बजनिक गरिएको छ । पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा छायांकन गरिएको उक्त भिडियोलाई डि थ्री प्रोडक्सन नेपालले बजारमा ल्याएको हो ।  “संगै जिउने मर्ने कसम” बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने सब्द रोहित घिमिरे र रमेश श्रेष्ठ को संगीतमा द...

टिका र टंकको ‘कान्छि रे’ चर्चामा (भिडियो सहित)

टिका र टंकको ‘कान्छि रे’ चर्चामा (भिडियो सहित)
झापाली गायिका टिका प्रसाई पछिल्लो समय ब्यस्त हुदै गएकी छन । गायीका टिका प्रसाई र झापाकै गायक तथा संगीतकार टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो निकै चर्चामा रहेको छ । केहि दिन अघि युट्युबमा सार्वजनिक यस गीतलाई एक सातामै एक लाख भन्दा बढी पटक हेरी सकिएको छ । गीतको म्युजिक भिडियो सार्वजनिक या गीतको चर्चा चुलिदै जानुको साथ दर्शक तथा स्रोतको मुखमा बस्न सफल भएको छ । सानै देखी ग...

‘लालटिन’ बल्दा यति सेक्सी प्रियङ्का ! (भिडियो सहित)

‘लालटिन’ बल्दा यति सेक्सी प्रियङ्का ! (भिडियो सहित)
३ मंसिर, काठमाडौँ । निर्माणाधिन चलचित्र ‘लालटिन’को एक गीतको लिरिकल भिडियो हालै सार्वजनिक गरिएको छ । फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी प्रियङ्कालाई यो गीतको भिडियोमा निक्कै हट र सेक्सी अवतारमा देखाइएको छ । स्टील फोटोलाई नै भिडियोलाइज गरिएको यो दृश्यमा प्रियङ्काको पार्टी गीत हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । गीतको भिडियोमा फिल्मका केही दृश्य भने देखाइएको छ । पार्टी गीतमा अभिनय गरेकी प्रियङ्का ...

सर्वोत्कृष्ट गायन सुगम संगीत (महिला) मा गायिका टिका प्रसार्इ को मनोनयन

सर्वोत्कृष्ट गायन सुगम संगीत (महिला) मा गायिका टिका प्रसार्इ को मनोनयन
२ मंसिर, काठमाडौं । ३१ विधा रहेको ‘सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड–०७३’को मनोनयन सूचि सार्वजनिक गरिएको छ ।उक्त शुची अनुसार गायिका टिका प्रसाइ पनि मनाेनयनमा पर्न सफल भएकी छिन । महिला तर्फकाे सर्वोत्कृष्ट गायन तथा सुगम संगीत अन्तरगत उन्ले गाएकाे गित तिमि भन्छाै भने र सर्वाेत्कृष्ट गायन गायीकामा पनि उनी मनाेनयनमा पर्न सफल बनेकी हुन । सानै देखी गायन क्षेत्रमा रूचि राख्दै सांगेतिक क्षेत...

नन्दु गुरुङको हाम्लाई पनि

नन्दु गुरुङको हाम्लाई पनि
२९ कार्तिक, नरेन्द्र बस्नेत बेलबारी । गायक नन्दु गुरुङको ‘हाम्लाई पनि...’ गीतको म्यूजिक भिडियोको छायांकन आइतबार सम्पन्न भएको छ । मोरङको जाँते–१, डाँडा गाउँमा खिचिएको उक्त गीतको रचना-संगीत देव गुरुङ, एरेन्ज पविधन खालिङले गरेका छन् । क्रेजी इन्टरटेइमेन्टको व्यानरमा निर्मित सो म्यूजिक भिडियो भूपेन्द्र तुम्वाहाम्फेको छायांकन र सन्तोष राईको निर्देशन रहेको छ । ‘जमर्काे’ गीति एल्वममा समाविष्ट उक्त ग...
trusted online casino malaysia