गायिका आस्था राउतले गरीन प्रहरीसमक्ष उपस्थित
काठमाडौं / गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी उनी साेमबार बिहान नातेदारसहित टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई साेमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्...












