भोक्राहामा तेस्रोपटक नि:शुल्क स्वास्थय विमा कार्ड वितरण

भोक्राहामा तेस्रोपटक नि:शुल्क स्वास्थय विमा कार्ड वितरण
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निशुल्क स्वास्थय विमा कार्ड वितरण भएको छ। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई सो विमा कार्ड वितरण गरिएको हो। विहिवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमका बिच विमा कार्ड वितरण गरेको हो। स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको निशुल्क स्वास्थय विमा गर्ने प्रतिबद्धता अनुसार गाउँपालिकाल...

खोटाङको हलेसी तुवाचुङमा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र : सेवा प्रवाहमा समस्या

खोटाङको हलेसी तुवाचुङमा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र : सेवा प्रवाहमा समस्या
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्य चौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ । गौरी–पार्वती न्यू टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ । ठेकेदार कम्पनीले विसं २०७८ फागुन–२७ गतेसम्ममा स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न गर्नेगरी २०७७ मंसिर–११ गते सम्झौता गरेको थियो । दुई पटक...

रातमा पटक–पटक पिसाब लागि रहन्छ ? तुरुन्तै चिकित्सकलाई देखाउनुहोस् , यस्ताे राेग हुन सक्छ

रातमा पटक–पटक पिसाब लागि रहन्छ ? तुरुन्तै चिकित्सकलाई देखाउनुहोस् , यस्ताे राेग हुन सक्छ
बारम्बार पिसाब लाग्नु धेरै चिकित्सा समस्याहरूको संकेतको रूपमा देखिन्छ। प्रायः मधुमेहबाट पीडित व्यक्तिहरूलाई यो समस्या हुन्छ भन्ने विश्वास गरिन्छ, तर अन्य धेरै कारणहरू हुन सक्छन् । जसका लागि सबैले गम्भीर ध्यान दिनु आवश्यक हुन्छ। राति एकपटक उठेर पिसाब फेर्नु सामान्य कुरा हो तर एक पटकभन्दा बढी आवश्यकता महसुस भएमा तुरुन्तै विशेषज्ञसँग परामर्श लिनुपर्छ । यसलाई मेडिकल भाषामा नोक्चुरियाको समस्या भनिन्छ।व...

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी
खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्र...

‘स्माइलिङ डेथ’ के हो ? जसमा मानिसकाे मृत्यु अघि मुस्कुराउन थाल्छ, नेपालमा यसकाे अवस्था के छ ?

‘स्माइलिङ डेथ’ के हो ? जसमा मानिसकाे मृत्यु अघि मुस्कुराउन थाल्छ, नेपालमा यसकाे अवस्था के छ ?
काठमाडौं । यदि कुनै भवन भत्कियो र त्यहाँ फसेका मानिसहरूलाई उद्धार गर्नुपर्‍यो भने, तपाईं के गर्नुहुन्छ ? तुरुन्तै कसैलाई बचाउने प्रयास नगर्नुहोस्। विज्ञ नआएसम्म पर्खनुहोस्। सामान्यतया मानिसहरूले गाडिएका मानिसहरूलाई बचाउने प्रयास गर्छन्, तर तपाईंको एउटा राम्रो कदम अगाडिको व्यक्तिको लागि घातक साबित हुन सक्छ।कसैलाई बचाउनको लागि ऊमाथि जम्मा भएको भग्नावशेष हटाउने बित्तिकै उसको शरीरबाट क्रशिंग प्रेसर नि...

पानी पर्न रोकिएपछि ताताे हावा बन्यो हानिकारक, मास्क लगाउन सुझाव

पानी पर्न रोकिएपछि ताताे हावा बन्यो हानिकारक, मास्क लगाउन सुझाव
काठमाडाैं । पानी नपर्दा र डढेलो बढ्दा वायु प्रदूषण पुनः बढ्न थालेको छ। हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआईका अनुसार शुक्रबार ललितपुर पाटनको एक्यूआई १७६, काठमाडाैं कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ छ।एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ। एक्यूआई १५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ। पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआई ...

विराट नर्सिङमा काटिएको हात जोडियो

विराट नर्सिङमा काटिएको हात जोडियो
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा दुर्घटना परेर काटिएको हातको नसाको सफल शल्यक्रिया गरेर जोडिएको छ । विराट नर्सिङ होमका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रदिप गुप्ताले दुर्घटनामा परेर हातको नसा काटिएर आएका विरामी सुनसरी मधुवनका ४७ वर्षीय राजेश स्वर्णकारको सफल उपचार गरेका हुन् ।१७ वैशाखमा सुनसरीमा म्याजिक गाडी दुर्घटनामा परेर स्वर्णकारको देब्रे हातको पाखुरा भित्रको हड्डीको नसा काट...

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा

सप्तरीकी दुखनीदेवीले कोसी अस्पतालमा जन्माइन छाती जोडिएका जुम्ल्याहा
इटहरी । कोसी प्रदेशको राजधानी विराटनगरस्थित कोसी अस्पतालमा शरीर (छाती) जोडिएका शिशु जन्मिएका छन् । सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।नवजात शिशुको तौल साढे तीन केजी छ । शिशुको छाती जोडिएको छ । टाउको, पेटदेखि मुनिको भाग भने अलग छन् । दुवै शिशुको टाउको, आँखा, नाक, मुख, कान, हातखुट्ट...

दूध चिया स्वास्थ्यकालागि किन हानिकारक ? यस्ता छन् कारण, जानिराख्नुस !

दूध चिया स्वास्थ्यकालागि किन हानिकारक ? यस्ता छन् कारण, जानिराख्नुस !
दूध चियाको सौखिन हुनुहुन्छ भने सर्तक रहनुहोस् किनकि चियामा दूध मिसाएर पिउँदा त्यसाको लाभ नष्ट भएर जाने गर्दछ ।दूध चियाको सेवनले तपाईको स्वास्थ्यमा कैयौं प्रकारको हानी समेत पुर्‍याउने गर्दछ । तर बिना दूधको चिया अर्थात कालो चिया तपाईको मुटु र स्वास्थ्यलाई फाइदाजनक हुन्छ । तर्सथ दूध चियाको चुस्किमा रमाउने लत लागेको भए पनि कालो चिया पिउने बानि बसाउनुहोस् । दूध चियाको बेफाइदा दूध चियाको नियमित सेवनगर...

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न

जिल्ला अस्पातलको सामाजिक परीक्षण सम्पन्न
इनरुवा। जिल्ला अस्पताल सुनसरीले पहिलो पटक आफ्नो सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले इनरुवा नगरपालिका स्थित आफ्नै सभा हलमा सामाजिक परीक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आर्थीक वर्षको अन्तमा अनिर्वाय रुपमा सामाजिक परीक्षण गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरीएको हो । सेवा प्रदायक निकाय वा संस्थाको नीति, नियम, कार्यक्रम कार्यान्व...
trusted online casino malaysia