स्वास्थ्य शनीबार : शरीरको कुन अंगमा कुकुरले टोक्दा रेबिजको जोखिम बढी हुन्छ ? जानी राखाै

स्वास्थ्य शनीबार : शरीरको कुन अंगमा कुकुरले टोक्दा रेबिजको जोखिम बढी हुन्छ ? जानी राखाै
रेबिज घरपालुवा जनावर विशेषगरी कुकुरको टोकाइबाट बढी सर्छ। रेबिज एउटा यस्तो रोग हो, जुन लागेपछि बिरामीको मृत्यु नै हुन्छ। रेबिजको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन। त्यसैले कुकुरको टोकाइलाई सामान्य रुपमा लिनु हुँदैन। टोकाइको अवस्था, शरीरको भाग अनुसार रेबिज लाग्ने सम्भावना र जोखिम फरक हुने गर्छ।अहिले धेरै मानिसले घरमा कुकुर पाल्ने चलन बढेको छ। जसले गर्दा कुकुर तथा घर पालुवा जनावरले टोक्ने संभावना प...

 हुम्लाको दक्षिण भेगमा आँखा शिविर सञ्चालन

 हुम्लाको दक्षिण भेगमा आँखा शिविर सञ्चालन
सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिए...

देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि , १ जनाको मृत्यु

देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि , १ जनाको मृत्यु
काठमाडौं । देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३६ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ७६ जनाको पीसीआर र १ हजार ९ सय ६० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार ४८ जना संक्रमणमुक्त भएका छन् । हाल ४६९ जना कोरोना...

चिकित्सा शिक्षा आयोगलाई मेरिटोक्रेसीको धज्जी नउडाउन अनेरास्ववियुको चेतावनी

चिकित्सा शिक्षा आयोगलाई मेरिटोक्रेसीको धज्जी नउडाउन अनेरास्ववियुको चेतावनी
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएको छ ।आयोगले चिकित्सा शिक्षा (एमबीबीएस / एमडी / एमएस) लगायत विभिन्न विधाको को प्रवेश परिक्षा पश्चात भर्ना हुने म्याचिंगमा योग्यताक्रम कै धज्जी उड्ने गरी प्रक्रिया अगाडी बढाएपछि उक्त निर्णय सच्याउन ध्यानाकर्षण गराएको हो । अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडरिया, अनेरास्ववियु चिकित्सा विद्यार्...

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल निर्माण दबाव ...

मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि , बेरिएट्रिक सर्जरी

मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि , बेरिएट्रिक सर्जरी
मोटोपन घटाउन प्रयोगमा आएको क्लिनिकल विधि हो, बेरिएट्रिक सर्जरी । यद्यपि यसमा चिरफार गरिंदैन । बरु दूरबीनको माध्यमबाट शल्यक्रिया गरिन्छ । यसलाई सामान्य भाषामा ‘वेट लस सर्जरी’ भनिन्छ । मान्छेको मोटोपन नाप्ने वैज्ञानिक इकाइ हो, बडी मास इन्डेक्सन (बीएमआई) । बीएमआई निकाल्नका लागि मान्छेको उचाइ मिटरमा र तौल किलोमा नापिन्छ । यसअन्तर्गत २४ दशमलव ९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ । बीएमआई २५ देख...

मौसमी फ्लूबाट कसरी जोगिने ?

मौसमी फ्लूबाट कसरी जोगिने ?
गर्मी मौसम सुरु भएको छ । यो मौसममा स्वास्थ्यसम्बन्धी विभिन्न खालका समस्या देखिने गर्छ । यस याममा मौसमी फ्लूका समस्या धेरै देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मौसमी फ्लूबाट बच्ने उपाय यस्तो छ । –फ्लू लागेका व्यक्तिहरूबाट टाढा बस्नुपर्छ । –आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्नुपर्छ । –घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगानुपर्छ । –मौसमी रुघा खोकीमा ज...

अनौठो आवाज सुन्नुहुन्छ ? हुन सक्छ जटिल मानसिक समस्या

अनौठो आवाज सुन्नुहुन्छ ? हुन सक्छ जटिल मानसिक समस्या
केही यस्तो आवाज सुनिन्छ, जुन वास्तवमा कसैले बोलेकै हुँदैन । केही यस्तो देखिन्छ, जुन वास्तवमा हुँदै हुँदैन । केही यस्तो महसुस गरिन्छ, जुन वास्तवमा भइरहेकै हुँदैन । यी भ्रम हुन् । तर व्यक्तिमा हुने यी भ्रम सामान्य मानिंदैन । यो एक गम्भीर प्रकृतिको मानसिक समस्या हो । यसलाई चिकित्सकीय भाषामा सिजोफ्रेनिया भनिन्छ । मानसिक रोग भन्नासाथ डिप्रेसन, एन्जाइटीको मात्र चर्चा हुन्छ । तर धेरैलाई भित्रभित्रै तर्सा...

भान्सामा सिलिन्डर प्रयोग गर्दा धेरैले गर्छन यी ७ लापरवाही, जसले विस्फोट निम्त्याउछ

भान्सामा सिलिन्डर प्रयोग गर्दा धेरैले गर्छन यी ७ लापरवाही, जसले विस्फोट निम्त्याउछ
प्रश्न : ग्यास सिलिन्डर किन विस्फोट हुन्छ ? उत्तर : भान्सामा प्रयोग हुने एलपीजी ग्यास सिलिन्डर यी दुई कारणले विस्फोट हुन सक्छ । पहिलो म्याद समाप्ति प्रत्येक एलपीजी सिलिन्डरमा म्याद समाप्त हुने मिति लेखिएको हुन्छ । म्याद सकिएपछि जाँच नगरी सिलिन्डर प्रयोग गरेमा विस्फोट हुने जोखिम धेरै हुन्छ । सिलिन्डरमा ग्यास कम हुँदा र लिक हुन थालेपछि चुलोको आगो पाइप हुँदै सिलिन्डरसम्म पुग्ने खत्तरा हुन्छ । यसले...

संक्रमण देखिनेबित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

संक्रमण देखिनेबित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो । “अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नगरौँ,” मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “कोभिड–१९ का लक्षण देखिनेबित्तिकै परीक्षण ग...
trusted online casino malaysia