नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, उदयपुर र जनकपुर गरी थप २ जना

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, उदयपुर र जनकपुर गरी थप २ जना
काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । पुनः दुई जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या ४७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटोले उदयपुर एक र जनकपुरका एक गरी २ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उदयपुरकी ५५ बर्षीया एक महिलालाई हिजो नै कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि आज मात्र उनको बारेमा मन्त्रालयल...

सप्तरीमा दुई जनाको रयापिड टेष्टमा कोरोना पोजेटिभ

सप्तरीमा दुई जनाको रयापिड टेष्टमा कोरोना पोजेटिभ
राजविराज। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र खडक नगरपालिकाका दुई जनाको रयापिड  डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुबै जनामा कोरोना पोजिटिभ भेटिएको छ ।स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।जसमध्ये तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईए...

सनसिटी अपार्टमेन्टका २ जना सहित नेपालमा काेराेना संक्रमितकाे संख्या १६

सनसिटी अपार्टमेन्टका २ जना सहित नेपालमा काेराेना संक्रमितकाे संख्या १६
काठमाण्डौमा थप दुइजनामा काेराना भाइरकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौ पेप्सीकाेलामा रहकाे सनसिटी अपारटेन्टमा बस्दै आएका दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे । २८ दिनअघि बेलायत बाट फर्किएका एकै परीवारका तीन जना ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेकाेमा दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे । एक जनाको रिपोर्ट साँझ...

लामखुट्टे तथा किटनाशक औषधी छर्किदै

लामखुट्टे तथा किटनाशक औषधी छर्किदै
राजविराज । जिल्लाको राजगढ गाउँपालिकाले आफनो ६ वटै वडामा सरसफाईका लागि किटनाशक तथा लामखुट्टेको लागि औषाधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।कोरोना भाइरस (कोभिड–१९) को भाइरससहित अन्य संक्रमणको सम्भाव्तालाई मध्यनजर गर्दै गाउँपालिकाले विगत एक सातादेखि लामखुट्टे किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवका अनुसार हालसम्मा यस गाउँपालिकाका...

पछिल्लो १२ स्वाबको रिर्पोट वीपी प्रतिष्ठानमा नेगेटिभ रहेकाे

पछिल्लो १२ स्वाबको रिर्पोट वीपी प्रतिष्ठानमा नेगेटिभ रहेकाे
धरान। वीपी प्रतिष्ठानमा पछिल्लो १२ स्वाबको रिर्पोट नेगेटिभ रहेकाे छ । स्वाब टेष्ट गर्ने प्रदेश नम्बर एकको एक मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना ल्याब टेष्टको पछिल्लो रिर्पोट सार्वजनिक गरेको हाे । कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब परिक्षण गर्न थाले यता प्रदेश १ का ५० जनाको नमूना संकलन गरेको थियो । जसमा हालसम्ममा ४८ जनाको रिर्पोट आईसकेको छ । ४८ जनाकै स्वाब टे...

कोरोना अपडेटः नेपालमा कोरोना संक्रमणको संख्या नौ पुग्यो, एकै दिन थप तीन जना

कोरोना अपडेटः नेपालमा कोरोना संक्रमणको संख्या नौ पुग्यो, एकै दिन थप तीन जना
काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्...

पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट आएको छैनः स्वास्थ्य मन्त्रालय

पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट आएको छैनः स्वास्थ्य मन्त्रालय
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट पारेको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पार्नु भएको हो । सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भए पनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने प्रवक्ता देवक...

वीपी प्रतिष्ठान धरानमा कोरोना परीक्षण ल्याब संचालनमा

वीपी प्रतिष्ठान धरानमा कोरोना परीक्षण ल्याब संचालनमा
धरान / काठमाण्डौं बाहिर पहिलो पटक प्रदेश नम्बर १ मा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब संचालनमा आएको छ । जसले गर्दा कोरोनाको संक्रमणको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार देखि कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने ल्याब संचालनमा आएको छ । ल्याबको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईल...

अध्यक्ष गफार अन्सारीकाे सम्बाेधन, भुटाहामा डेढ सय बेडकाे क्वारेन्टाइन तयार पारिदैं (भिडियो)

अध्यक्ष गफार अन्सारीकाे सम्बाेधन, भुटाहामा डेढ सय बेडकाे क्वारेन्टाइन तयार पारिदैं (भिडियो)
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4 https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

कोरोना भाइरसको पाँचौ संक्रमित नेपालमा फेला

कोरोना भाइरसको पाँचौ संक्रमित नेपालमा फेला
काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइट...
trusted online casino malaysia