सुनसरीको बर्जुमा गर्भवतीलाई अण्डा उपहार
सुनसरीको बर्जु गाउँपालिकाले गर्भवती महिलाकालागि अण्डा वितरण कार्यक्रमको सुरुवात गरेको छ ।
गाउँपालिकाको कार्यालयले नियमित स्वास्थ्य जाँच गराउने परिपाटीको विकास गराउने उद्येश्यसाथ गर्भवतीकालागि पौष्टिक आहार वितरण कार्यक्रमको थालनी गरिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले वडा नम्वर २ बाट उक्त अभियानको शुभारम्भ गर्नु भएको छ ।
गाउँपालिकाले सबै वडामा अभियानलाई प्राथमिकताका साथ अघि बढाइ...












