भोक्राहामा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना

भोक्राहामा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित रहेको श्री पशुपति आधारभुत विद्यालयमा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ का विद्यालय अध्ययनरत विद्यार्थी र स्थानीयवासी समेत एक सय ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम भोक्राहा युवा क्लबका अध्यक्ष राजेश कुमार मेहताको अध्यक्षतामा सुरु भएको थियो भने उक्त कार्यक्रमको प्रम...

यस्ता छन् ‘ग्रिन टी’का फाइदा

यस्ता छन् ‘ग्रिन टी’का फाइदा
ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन्। ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरिन्छ। पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु ...

१८४ मध्ये ३३ जनामा मोतियाविन्दुको पहिचान

१८४ मध्ये ३३ जनामा मोतियाविन्दुको पहिचान
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १० को स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो । उक्त शिविरमा जम्मा १८४ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ३३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो। मोतियाविन्दुको पहिचान भएकाहरु मध्ये २२ जन...

नरिवलको तेलका १० फाइदा

नरिवलको तेलका १० फाइदा
हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्। जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ। नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन् । यसका फाइदाहरु निम्न छन् : १. मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छ : नरिवलको तेलमा प्राकृ...

नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न

नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को आधारभुत स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो । उक्त शिविरमा जम्मा १८३ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ४३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो। मोतियाविन्दुको पहिचान भएकाहर...

क्यान्सरबाट बच्न चाहनु हुन्छ ? दिनहुँ ३० मिनेट हिँड्नुस्

क्यान्सरबाट बच्न चाहनु हुन्छ ? दिनहुँ ३० मिनेट हिँड्नुस्
काठमाडौँ । क्यान्सरको ठुलो कारण हाम्रो अस्वस्थ जीवनशैली हो । शारीरिक व्यायाम र परिश्रम पर्ने काम कम गर्ने अनि एकै ठाउँमा घण्टौँ बसिरहने बाध्यता वा बानी, जङ्क फुडको अत्यधिक सेवन आदिले गर्दा हाम्रो स्वास्थ्यमा अनेकौँ समस्या थपिन थालेको छ । सहरमा स्वस्थ अनि तन्दुरुस्त रहन चाहनेहरूमाझ पछिल्लो समय जिम र योग शिविर जाने क्रम बढेको छ । हालै भएका अध्ययनहरूले तन्दुरुस्त रहन धेरै चिज गर्नै नपर्ने देखाएको छ ।...

फिट रहन के खान्छन्? अभिनेता सिद्धार्थ मल्होत्रा

फिट रहन के खान्छन्? अभिनेता सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्रा बलिउडका उत्कृष्ट अभिनेताहरूमध्ये एक हुन। कुशल अभिनयसँगै उनी एक फिटनेस फ्रिकका रूपमा समेत चिनिन्छन्। उनले कसरतमा दौड, नृत्य, मार्शल आर्ट, पौडी खेल्ने, साइकल चलाउने, डोरी चढ्ने, बास्केटबल खेल्ने र योग समेत विभिन्न प्रकारका समावेश गर्छन्। साथै उनी एक स्वस्थ आहार पालना गर्न उत्तिकै प्रतिबद्ध छन्। उनले शरीरको फिटनेस कायम राख्न र स्वस्थ रहनका लागि उनका केही नियमहरू छन्। मल्होत्रा...

पुदिनाको अचार : स्वास्थ्यलाइ फाइदा कि बेफाइदा ?

पुदिनाको अचार : स्वास्थ्यलाइ फाइदा कि बेफाइदा ?
पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ। पुदिनाको अचारका फाइदाहरु यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ। साथै शरीरलाई शितलता प्रदान गर्छ। पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ। त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ। पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्न...

बराहक्षेत्रमा आँखा जाँच शिविर, १२० जनाले पाए सेवा

बराहक्षेत्रमा आँखा जाँच शिविर, १२० जनाले पाए सेवा
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ४ मा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं. ४ को धनपुरीमा रहेको वडा कार्यालय र आधारभुत स्वास्थ्य कार्यालयको प्राङ्गनमा एक दिने उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो। रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको उक्त शिविरमा जम्मा १२० जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ३५ जना मोतियाव...

शरीरमा पानी कम हुँदा का समस्याहरू

शरीरमा पानी कम हुँदा का समस्याहरू
शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ। १. थकान पानीले शरीरलाई उर्जा दिन्छ। डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ। पानी कम हुने कारण थकान र सुस्तता महसुस हुन्छ। शरीरमा उर्जा...
trusted online casino malaysia