क्यान्सर पीडितलाई ५० हजार सहयोग
इनरुवा /क्यान्सर पीडित महिलालाई सहयोगी संस्था महेन्द्रनगर सुनसरी सेवा समाज कतारले नगद ५० हजार रकम सहयोग उपलब्ध गराएको छ ।आर्थिक अवस्था कमजोर रहेको उदयपुर जिल्लाको बेलका नगरपालिका अन्र्तगत ठोक्सिला वडा नम्वर ३ निवासी ५९ वर्षिया मनमाया खत्रीको परिवारलाई महेन्द्रनगर सुनसरी सेवा समाज कतारले उपचार खर्च सहयोगार्थ सो रकम हस्तान्तरण गरेको हो । भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा खत्रीलाई ब्लड क्यान...












