भक्तपुरको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुरको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर, ३१ असार । असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरुलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एशोसियशन नेपाल र डिक्यानद्वारा संयुक्त रुपमा सरसफाई तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै आइरहेकाले स्वास्...

फेरि संसदमा चिकित्सा विधेयक

फेरि संसदमा चिकित्सा विधेयक
सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक बिहीबार संसदमा पेश गर्ने भएको छ ।शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक फेरि पेश गर्न लागिएको छ ।राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसदमा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले विधेयक पेश गरेका थिए । अघिल्लो संसदको अन्तिम बैठक ०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास अस...

नोबेल अस्पतालमा असुरक्षित आमा, पैसाले ढाकछोपको प्रयास

नोबेल अस्पतालमा असुरक्षित आमा, पैसाले ढाकछोपको प्रयास
विराटनगर, २८ असार ।  सुनसरीको गढी गाउँपालिका–६ की चाँदनी मेहेता अघिल्लो हप्ता विराटनगरिस्थत नोबेल अस्पतालमा भर्ना भइन् । शनिवार बिहान सकुशल नानीलाई जन्म दिएकी मेहताले त्यही दिन दिउँसो ३ बजे अस्पतालमा अन्तिम श्वास फेरिन् । उपचारमा गम्भीर त्रुटी गरेको भन्दै आफन्त आक्रोशित बने । उनीहरुको चित्त बुझाउन प्रशासनले ५ लाख क्षतीपूर्ति दिने सहमति त गर्यो तर, त्यही समहति अस्पतालले पालना गरे। उनको जस्तै ...

बर्जु सुनसरीको पहिलो खोपयुक्त गाउँपालिका

बर्जु सुनसरीको पहिलो खोपयुक्त गाउँपालिका
इनरुवा। सुनसरीको बर्जु गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका बनेको छ । सुनसरीमा रहेका १२ वटा स्थानीय तहमा गाउँपालिकाको संख्या ६ वटा रहेको छ । वडा नम्वर ५ लाई पूर्ण खोपयुक्त वडा घोषणा सँगै सिङ्गो बर्जु गाउँपालिका जिल्लाकै गाउँपालिकाहरु मध्ये पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषित भएको हो । सुनसरीको बर्जु गाउँपालिकामा ६ वटा वडा रहेका छन् । जसमध्ये ५ वडा यसअघिनै पूर्...

अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे चिकित्सक आन्दोलनमा उत्रिने

अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे चिकित्सक आन्दोलनमा उत्रिने
काठमाडौं, २७ असार ।  एघार दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् । चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो । चिकित्सकल...

नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !

नर्सिङ शिक्षामा शुल्क बृद्धी: संचालकले मन्त्री भेटेपछि चलखेल तीव्र !
निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ ।नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको हो । सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थ...

माग पूरा नभए मर्न तयार छु : डा.केसी

माग पूरा नभए मर्न तयार छु : डा.केसी
जुम्ला, २४ असार  ।  डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताएका छन् । स्वास्थ्य शिक्षा सुधारका मागसहित अघिल्लो शनिबारदेखि आमरण अनशन बसेका केसीले कर्णालीका जनता र विद्यार्थीमाथि सरकारले खेलबाड गरिरहेको बताए । ‘राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आमनेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु,’ उनले भने, ‘सरकारले चिकित्सा...

सुनसरी आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

सुनसरी आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा
सुनसरी जिल्ला आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त भएको छ । इनरुवामा आयोजित औपचारिक समारोहकाबिच कृषि, सहकारी तथा भूमि सुधार राज्य मंत्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेकी हुन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छन्ता समन्वय समिति सुनसरीले आयोजना गरेको घोषणा समारोहमा प्रदेश एकका को आयोजनामा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा समारोहमा ...

भोक्राहा नरसिंहमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

भोक्राहा नरसिंहमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालीकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार सम्पन्न निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ५ सय जनाले सेवा लिएको भोक्राहा नरसिंह गाउँपालीकाका स्वास्थ्य संयोजक पुण्यप्रसाद सिग्देलले बताएका छन् । शिविर भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सो उद्घाटन कार्यक्रममा गाउँपालीकाकी उपाध्यक्ष पुनम...

छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने
काठमाडाैं, १४ असार । सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो । यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गमम...
trusted online casino malaysia