पुरुषको नर्स बन्ने धोको पूरा हुने भो

पुरुषको नर्स बन्ने धोको पूरा हुने भो
काठमाडौं ,१२ असार । नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै...

फेरि छाउगोठमै फर्किए महिला !

फेरि छाउगोठमै फर्किए महिला !
चौकुने गाउँपालिका ६ भावरकी अनीता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन् ।तीन बर्षअघि विवाह गरेर भाबर आएकी शर्मालाई महिनावारी हुँदा छाउगोठमा बस्नुअघि भन्ने राम्रोसँग जानकारी छ ।तर देउता रिसाउने डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन् । छाउगोठमा सुत्दा पाँच दिन पाँच बर्षजस्तो लाग्छ, उनले भनिन्, खुल्ला र एकान्त ठाउँमा बनाईएको सानो झुपडीमा रात विताउनुपर्दाको प...

शल्यक्रिया कक्षमा नर्सको भान्सा र विछ्यौना

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन ।अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेका छ । अस्पतालमा सर्जन डाक्टर नभएका कारण निर्माण भएको ५ वर्षयता अस्पतालको शल्यक्रिया विभाग सञ्चालनमा नआउँदा अपरेसन थिएटरका कोठा नर्सले आवास र भान्सा घरका रुपमा प्रयोग गर्दै आएका हुन् ।नर्सका लागि निर्माण गरिएको आवास भवन भने डाक्टरले प्र...

जारको पानीमा हैजाको जीवाणु, ७४ प्रतिशत दूषित

जारको पानीमा हैजाको जीवाणु, ७४ प्रतिशत दूषित
काठमाडौं, ६ असार । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन/परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो । ‘कलेज...

छाउगोठमा सर्पले डसेर मृत्यु, १२ बर्षमा १३ किशोरीको ज्यान गयो !

छाउगोठमा सर्पले डसेर मृत्यु, १२ बर्षमा १३ किशोरीको ज्यान गयो !
अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन। साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन्...

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो
जनकपुर, २८  सोमवार । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले कालो मोसो दलेका छन्।जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको भन्दै युवाहरुले यादवलाई कालो मोसो दलेको बताइएको छ। अस्पतालको सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन, तरुण दल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समूहले आइतबार डा यादवलाई ज्ञापन प...

शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा

शेर्पाको रगत विदेश लैजान प्रतिस्पर्धा
काठमाडौं – नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् । हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ...

नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला

नेपालीकाे ज्यान विदेशी औषधि परीक्षण गर्ने प्रयोगशाला
काठमाडौं, २४ जेठ । विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ ।बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका ...

कोशी गाउँपालीकाबाट छनोट भएका अाङ्ग खस्ने महिलाहरुलाई निशुल्क शल्यक्रिया

कोशी गाउँपालीकाबाट छनोट भएका अाङ्ग खस्ने महिलाहरुलाई निशुल्क शल्यक्रिया
लौकही । सुनसरीको कोशी गाउँपालीका क्षेत्रमा स्वास्थ्य शिविरबाट छनोट भएका अाङ्ग खस्ने महिलाहरुलाई निशुल्क शल्यक्रिया गरिएको छ । सुनसरीको कोशी गाउँपालीका वडा २ तथा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको सहयोगमा ग्रामीण विकास समाज नेपालले कोशी क्षेत्रका १६ जना अाङ्ग खस्ने महिलाहरुलाई ६० हजार लाग्ने शल्यक्रिया निशुल्क गरेको हो । अाङ्ग खस्ने समस्या भएका महिलाहरु मध्ये निशुल्क शल्यक्रिय...

कोशी गाउँपालीकामा धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

कोशी गाउँपालीकामा धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीकामा किशोरकिशोरीहरुका लागि दुई दिने धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी गाउँपालीकाको कार्यालयको आर्थिक सहयोगमा ग्रामीण विकास समाज नेपालले आयोजना गरेको धूम्रपान तथा लागु पदार्थ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्य तथा ग्रामीण विकास समाज नेपालका अध्यक्ष शमसाद...
trusted online casino malaysia