अर्बौं पर्ने अस्पतालकै १ बिगाहा जग्गा गायब

अर्बौं पर्ने अस्पतालकै १ बिगाहा जग्गा गायब
रुपन्देही / लुम्बिनी अञ्चल अस्पताल बुटवलको १ बिगाहा ५ कठ्ठा साढे ६ धुर जग्गा हराएको छ ।सरोकारवालाका अनुसार उक्त जग्गाको बजार मूल्य १ अर्ब १ करोड ३० लाख रुपैयाँभन्दा बढी पर्दछ । नापी कार्यालयको २०२७ सालको रेकर्डअनुसार अस्पतालको लालपुर्जामा सावक कित्ता नम्बर ६ मा ८ बिगाहा ४ कठ्ठा ९ धुर जग्गा रहेको उल्लेख छ । तर २०५१ मा ट्रायल चेक गर्दा अस्पतालको जग्गा ७ बिगाहा १६ कठ्ठा पौने ४ धुर मात्र जग्गा ...

अवैध कलेजमा पाँच वर्ष देखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य

अवैध कलेजमा पाँच वर्ष देखि पढाइ: अन्योलमा विद्यार्थीको भविष्य
काठमाडौं । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ। नर्सिङ शिक्...

उत्तर कोरियाली चिकित्सकले ढाँटेरै लिए श्रम स्वीकृति

उत्तर कोरियाली चिकित्सकले ढाँटेरै लिए श्रम स्वीकृति
काठमाडौं, १९ चैत  । सरकारी कर्मचारीको लापरबाहीका कारण गलत विवरणमा तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको खुलासा भएको छ।स्वास्थ्य, गृह र श्रम मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण गलत विवरण पेस गरेका तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएका हुन्। कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पतालका लागि तीन जना उत्तर कोरियाली चिकित्सकको श्रम स्वीकृति निकाल्न प्रयोग भएको काग...

औषधि नपाएर रित्तै फर्कंदै बिरामी

औषधि नपाएर रित्तै फर्कंदै बिरामी
सिमकोट, १९ चैत । दुर्गम क्षेत्रका बिरामी सिटामोल पनि नपाउँदा रित्तो हात फर्कन बाध्य छन्। हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव छ।उपचार नपाउनेमध्येकी एक हुन्, चंखेली गाउँपालिका–२ की गर्खाकी महिला स्वास्थ्य स्वयंसेवक लक्ष्मी कौरा शाही। बिरामी भएर उनी लगातार ४ दिनसम्म दार्मा स्वास्थ्यचौकी गइन्। तर, दार्मा स्वास्थ्यचौकीले सिटामोलसम्म दिन नसक्दा घरमै उपलब्ध हुने तीतो पकाएर खाएपछि रुघा सन्...

भोक्राहा नरसिंहमा प्रसुति गृहको निर्माण हुने

भोक्राहा नरसिंहमा प्रसुति गृहको निर्माण हुने
१८ चैत्र, इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपलिका वाडा नं. ७ मा प्रसुति गृहको निर्माण हुने भएका छ। भोक्राहा नरसिंह गाउँपालिका र आर एन एन को सहयोगमा तिन कोठे पक्की भवनको निर्माण हुने भएको प्रसुति गृह निर्माण समितिका अध्यक्ष रमेश यादवले बताए । भवन निर्माण समितिका अध्यक्ष यादवका अनुसार भोक्राहा नरसिंह गाउँपालिको ७ नं. वडा कार्यालयमा निकै मेहनत गरी प्रसुती गृहको एक हप्ता भित्र सिलन्यास गरी कामला...

डा. केसीले दिए आन्दोलनको चेतावनी

डा. केसीले दिए आन्दोलनको चेतावनी
काठमाडौं / चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोदलन सुरु गर्ने चेतावनी दिएका छन् । केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल संसदबाट पारित गराउन तथा त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोकेअनुसार स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार रुपैयाँ कायम गार्न माग गरेका छन् । पूर्व...

देवानगञ्जमा योग शिविर सम्पन्न

देवानगञ्जमा योग शिविर सम्पन्न
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा योगगुरु, योग प्रशिक्षक र जनप्रतिनीधिलाई साझेदारी नेपालले सम्मान गरेको छ । मध्यहर्षाहीमा ५ दिने दुव्र्यसन विरुद्धको सचेतना र योग विज्ञान शिविर समापन कार्यक्रममा १२ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा योग प्रशिक्षक देवनारायण साह, ललितादेवी साह र समरकिशोर मेहता रहनुभएको छ । त्यसैगरी देवानगञ्ज गाउँपालिका १ नम्बर वडा अध्यक्ष सूर्यनारा...

लामखुट्टेको आतंकमा विरामीका कुरुवा

लामखुट्टेको आतंकमा विरामीका कुरुवा
११ चैत्र, इनरुवा। सुनसरीको सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा विरामीहरु राती मात्र हैन दिउसोको समयमा पनि लामखुट्टे बाट हैरान बनेका छन् । सदरमुकाम जस्तो ठाउँमा रहेको जिल्ला अस्पताल इनरुवामा आएका विरामीहरु मच्छर बाट पिडित बनेको विरामीका कुरुवा बस्न आएका स्थानिय रमेश मेहताले बताए । स्थानिय मेहता बताउँछन् "विरामी उपचार गर्न अस्पताल आउँछौ तर अस्पताल बाट विरामीको सेवा गर्न कुरुवा पनि थप विरामी भए...

स्वास्थ्यमा लापरबाही : उपचारमा कमिसनको जालो !

स्वास्थ्यमा लापरबाही : उपचारमा कमिसनको जालो !
तपाईं एक्कासि बिरामी हुनुभयो र एम्बुलेन्स बोलाउनुभयो भने त्यसका चालकले चाहेको अस्पतालतिर लैजान सक्छन् ।तपाईंले आफैं अस्पताल छान्नुभयो भने उनले तर्क दिएर ‘त्यही अस्पताल राम्रो’ भन्न सक्छन् । त्यति गर्दा पनि मान्नुभएन भने ट्राफिक जाम वा अन्य कुनै बहाना देखाएर आफ्नै रोजाइतर्फ लैजान जोड गर्न सक्छन् । अस्पताल, नर्सिङ होम वा क्लिनिक छिरेपछि चिकित्सकले आवश्यकताभन्दा बढ्ता परीक्षण गरउन सक्छन् । आवश्यक ...

जल्पापुरमा निःशुल्क स्वास्थ्य शिविर

जल्पापुरमा निःशुल्क स्वास्थ्य शिविर
इनरुवा चैत्र १० /इनरुवा नगरपालिका वडा नम्वर १० मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जल्पापुर स्थित रहेको प्राथमिक आधारभूत विद्यालयमा आयोजित शिविरमा ३ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । हाम्रो सञ्जाल इनरुवाले आयोजना गरेको स्वास्थ्य शिविरमा आँखा कान जाँच गर्नुका साथै निशुल्क औषधी वितरण गरेको संस्थाका अध्यक्ष सितोष पोखरेलले बताउनुभयो । बिराट आँखा अस्पतालको सहयोगमा सञ्चालित शिवि...
trusted online casino malaysia