वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज

वातावरण प्रदूषण बढेकोबढ्यै नियन्त्रण गर्ने बजेट सधैँ फ्रिज
काठमाडौं, १० चैत । हरेक वर्ष प्रदूषण बढ्दो छ । तर, प्रदूषण नियन्त्रणका लागि वर्षैपिच्छे छुट्याइने रकम खर्च हुन सकेको छैन । वन तथा वातावरण प्रदूषण नियन्त्रणका लागि नेपाल आयल निगमबाट दिइने रकम फ्रिज हुने गरेको हो । प्रदूषण नियन्त्रणका लागि मन्त्रालयले स्पष्ट कार्यक्रम ल्याउन नसक्दा १० वर्षको अवधिमा साढे ४ अर्ब फ्रिज भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ प्रयोग गरेबापत प्रतिलिटर ५० पैसाका दर...

अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’, रक्तचापबारे जान्नैपर्ने कुरा

अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’, रक्तचापबारे जान्नैपर्ने कुरा
काठमाडौं, ९ चैत । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए । कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र करिब सात हजार...

स्थानीय तहमा स्वास्थ्यका संयोजक र सहसंयोजक पठाइसकेको

स्थानीय तहमा स्वास्थ्यका संयोजक र सहसंयोजक पठाइसकेको
७ चैत्र, राजविराज। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत ले जिल्लाको १८ वटै स्थानीय तहमा स्वास्थ्य सेवाका लागि संयोजक र सह–संयोजक तोकेर पठाइसकेको जानकारी दिनुभयो । सञ्चारकर्मीहरुको स्वास्थ्य सम्वन्धि आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले जिल्लाको स्वास्थ्यको गतिविधीबारे जानकारी दिनुभयो । संघीय संरचना अनुसार केन्द्रिय परिपत्रको आधारमा औषधि खरिदको रकम स्थानीय तहमा पठाइसकेको भन्द...

अग्नी पिडित महिलाहरुलाई भित्री कपडा अभाव

अग्नी पिडित महिलाहरुलाई भित्री कपडा अभाव
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका ११ का अग्नी पिडित महिलाहरुले आफुहरुलाई भित्री कपडाहरु नभएर समस्या भई रहेको गुनासो गरेका छन । शनिवार राती सुनसरीको बराहक्षेत्र नगरपालिका ११ इक्राही सरदार बस्तीमा आग्लागी हुँदा सो बस्तीका मानिसहरुले लगाएको कपडा बाहेक सवै सामाग्रीहरु जलेर नष्ट भएपछि महिलाहरुले अन्य कपडाहरुसंगै भित्री कपडाहरु समेत अभाव भएको गुनासो गरेका हुन । बस्तीमा आगलागी हुँदा ४९ परिवार...

आगलागी पीडित सुत्केरी र गर्भवतीकालागि यूएनएफपिएको सहयोग

आगलागी पीडित सुत्केरी र गर्भवतीकालागि यूएनएफपिएको सहयोग
  इनरुवा चैत्र ६/बराह नगरपालिका ११ का आगलागी पीडित सुत्केरी तथा गर्भवती महिलाको सुरक्षा अवस्थालाई ख्याल गर्दै यूएनएफपिएले पहिलो प्राथमिकताका आवश्यकिय सरसामान उपलब्ध गराउने भएको छ ।यूएनएफपिए सुनसरीको पहलमा केन्द्रिय कार्यालय काठमाण्डौंले महिला तथा बालबालिका कार्यालय सुनसरीलाई एक सय थान सुरक्षित सामाग्री सहितको झोला उपलब्ध गराएको छ । उपलब्ध सामाग्री पीडित क्षेत्रमा रहेको पीडित मध्ये पहि...

बबियामा महिलालाई सेनेटरी प्याड वितरण

बबियामा महिलालाई सेनेटरी प्याड वितरण
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका १० स्थित बबियामा ईनरुवा युनाईटेडले २ सय महिलालाई सेनेटरी प्याड वितरण गरेको छ । इनरुवा नगरपालिकाकी उपमेयर जमुना पोखरेलको प्रमुख आतिथ्यमा आयोजित सेनेटरी प्याड वितरण तथा चेतना मुलक कार्यक्रम मार्फत महिलालाई सेनेटरी प्याड वितरण गरिएको आयोजकले जनाएको छ । २ सय भन्दा बढी महिलाको सहभागिता रहेको सो कार्यक्रममा महिलाहरु लाई जिल्ला अस्पतालका प्रतिनिधिहरुले चेतनामूलक ...

जसले कलेजो नै दान गरिन्…

जसले कलेजो नै दान गरिन्…
२०६८ सालमा कलेजोको क्यान्सरले चलिएका डा. गोविन्द शर्मालाई २ महिनाको आयु दिएका थिए । चिकित्सकले । कलेजो प्रतयारोपण गरेमा बढीमा तीन बर्ष ाआयु लम्ब्याउन सकिने भनेपछि उनकी भान्जी शान्ता दाहाल पोखरेल ले शर्मालाई कलेजो दिएकी थिईन् । शर्माको भारतको मेदान्त अस्पतालमा कलेजोको शल्यक्रिया भएको थियो । दाहालेको कलेजोको ३० प्रतिशत भाग निकालेर शर्मामा प्रत्यारोपण गरिएको थियो । त्यति सहयोगी, क्षमतावान् मान्...

परिवार नियोजन गर्दा चिकित्सकले सानो अान्द्रा काटिदिएपछि…

परिवार नियोजन गर्दा चिकित्सकले सानो अान्द्रा काटिदिएपछि…
राजविराज, २ चैत ।  सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यत्रिया गर्दा सानो आन्द्रा काटिएको खुलासा भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका–५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छिन्। परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्किएपछि खाना खाँ...

इनरुवा अस्पतालमा अब बिशेषज्ञ सेवा

इनरुवा अस्पतालमा अब बिशेषज्ञ सेवा
१ चैत्र, इनरुवा। इनरुवा अस्पतालले सर्वसाधारणकालागि विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ । सर्वसाधारणका हकमा सहज र सुलभ स्वास्थ्योपचार प्रदान गर्ने उद्येश्य अनुरुप बढीमा दुई साता भित्रबाट विशेषज्ञ सहितको सबैखाले उपचार सेवा थालिने इनरुवा अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवालले दिनुभएको जानकारी अनुसार इनरुवा अस्पतालबाट प्रदान हुने स्वास्थ्योपचार सेवा स्रोत साधन युक्त र सर्...

इनरुवा अस्पताललाई सुत्केरी बेड हस्तान्तरण

इनरुवा अस्पताललाई सुत्केरी बेड हस्तान्तरण
२८ फागुन, इनरुवा। इनरुवा नगरपालिकाले इनरुवा अस्पताललाई सुत्केरी गराउने बेड सहित टेबल हस्तान्तरण गरेको छ । एक लाख ८० मूल्य बराबरको लागतमा खरिद गरिएको सुत्केरी बेड सहितका सामाग्री नगर प्रमुख राजन मेहताले औपचारिक कार्यक्रमका बिच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवाललाई हस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण पश्चात बोल्दै नगर प्रमुख मेहताले स्रोत साधनको पर्याप्तता सहित सहज र गुणस्त...
trusted online casino malaysia