यी युवतीहरूको चम्किलो कोट, मलिन चेहरा

यी युवतीहरूको चम्किलो कोट, मलिन चेहरा
काठमाडौं, १३ माघ । सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन । उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन् । खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन । बीएस्सी नर्सिङकी छात्रा ऋचा घिमिरे भन्छिन्, ‘हामी किन बिरामी छाडेर आफ्ना लागि सडकमा आउनुपर्‍यो, बताइरहेका छौं । हाम्रो अपमान र असुविधाबार...

तीन रोगका बिरामीलाई भत्ता वितरण थालियो, स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ

तीन रोगका बिरामीलाई भत्ता वितरण थालियो, स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ
काठमाडौं, १२ माघ  । ‘हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,’ मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो । वीर अस्पतालमा विहिबार जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार बुझेपछि उहाँले सो कुरा भन्नुभएको हो । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को गत पुस १३ गते ...

ग्राहकको स्वास्थयमाथि खेलबाड : गोरखा किचनको खानामा भेटियो साङला

ग्राहकको स्वास्थयमाथि खेलबाड : गोरखा किचनको खानामा भेटियो साङला
१० माघ, ईटहरी। आफुलाई पुर्बाञ्चलको ठुलो दाबी गर्ने गोरखा डिपार्टमेण्ट स्टोरको किचनमा खाना खाने क्रममा एक ग्राहकले साङला भेट्टाएका छन । नेपाल सरकारको आधिकारीक निकायले आफुलाई शुद्ध खाना खुवाउने किचनको रुपमा हरियो स्टीकर उपलब्ध गराएको बताउने स्टोरले ग्राहकलाई उपलब्ध गराएको खानामा साङला भेटिएपछि गोरखा किचनको खाना शुद्ध नभएको स्पष्ट देखिएको छ । ती ग्राहकले यसअघि पनि गोरखाको खानामा किरा र साङला भ...

छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’ !

छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’ !
काठमाडौं, १० माघ ।   छोरा पर्खंदापर्खंदै उनले ९ वटी छोरी जन्माइन् । ४५ वर्षको उमेरमा उनी १६ पटक गर्भवती भइसकिन् । भन्छिन्, ‘भिडियो एक्सरे गर्दा छोरी भन्ने थाहा पाएपछि कति गर्भ अस्पतालमा तुहाएँ, कति खानपान र आराम नपुगेर खेर गए ।’ उनी हुन्, कञ्चनपुरकी एक मध्यमवर्गीय महिला । छोराको चाहनामा उनले गर्भमा आएका पाँचवटी छोरी त्यागिन्, प्राविधिक भाषामा भन्दा पाँचपटक ‘गर्भपतन’ गराइन् । परिवारको दबाबमा उनल...

शुल्कमा मनोमानी : निजी कलेजले लाखौं असुल्न्छन्

शुल्कमा मनोमानी : निजी कलेजले लाखौं असुल्न्छन्
काठमाडौं / २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा डिन खोज्दै हिँडेका छन्। मेरिट (योग्यता) सूचीका आधारमा नाम निकालेका भट्टराई सरकारले तोकेकै शुल्कमा पढ्न पाइनेमा निश्चिन्त थिए। रकम...

कालिकोट भाइरल ज्वरोको नमुना परीक्षणका लागि काठमाडौं

कालिकोट भाइरल ज्वरोको नमुना परीक्षणका लागि काठमाडौं
काठमाडाै, ८ माघ ।  दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।कालिकोटको खाडाचक्र ४ मा भाइरल महामारी फैलिएको खाडाचक्र ४ ताडी घटाली गाउँसहितका टोलबाट ४ बालबालिका र २ वयस्क गरी ६ बिरामीको घाँटीको पानी संकलन गरी काठमाडौं पठाइएको हो । खाडाचक्र २ र ४ वडामा शनिबार परीक्षण गर्दा ८ सय १४ बिरामी फेला परेका थिए । तीमध्ये गम्...

स्वास्थ्यमन्त्री दिपक बोहरा यस्तो खेलमा लागे

स्वास्थ्यमन्त्री दिपक बोहरा यस्तो खेलमा लागे
काठमाडौं,७ माघ । आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् । मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरतास्वरुप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री बोहरा प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई नै हटाउने प्रयासमा छन् ।प्रत...

नर्स आन्दोलन : सरकारी वार्ताटोलीसँग ११ बुँदे सहमति, आन्दोलन स्थगित

नर्स आन्दोलन : सरकारी वार्ताटोलीसँग ११ बुँदे सहमति, आन्दोलन स्थगित
एक महिना भित्र कार्यान्वयन नभए पुनः आन्दोलन : कार्यवाहक अध्यक्ष थापा काठमाडौँ, ५ माघ । पेशागत सुरक्षा एवं एघार बुँदे माग राख्दै देशव्यापी आन्दोलन गर्दै आएका नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ। बिहीबार राति सहमतिपत्रमा हस्ताक्षर गरेपनि नर्सिङ संघले एक महिनाभित्र कार्यान्वयन गर्न अल्टिमेटम दिंदै जारी आन्दोलनलाई स्थगित गरेको छ।नौ दिनदेखि संघका पदाधिकारी आन्दोलित थि...

शीतलहर प्रभावित बिरामीको उपचारमा डा. केसी

शीतलहर प्रभावित बिरामीको उपचारमा डा. केसी
रौतहट / स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । शिविरको पहिलो दिन बिहीबार ३५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । डा. केसी आएको सूचना पाएपछि समनपुरका योगी साह सोन...

भोक्राहा र नरसिंहबाट २५ जना खुल्ला स्थानमा दिशापिसाव गर्दै गर्दा नियन्त्रणमा

भोक्राहा र नरसिंहबाट २५ जना खुल्ला स्थानमा दिशापिसाव गर्दै गर्दा नियन्त्रणमा
४ माघ, इटहरी। सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिशामुक्त घोषणा अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीहरुले आज सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका ७ नरसिँहका २५ जनालाई खुल्ला स्थानमा दिशापिसाव गर्दै गर्दाको अवस्थामा आज नियन्त्रणमा लिईएको छ। जिल्ला खुल्ला दिशामुक्त अभियान जीएसफ फण्ड अन्तर्गत युएन ह्याविट्याटको सक्रियतामा कार्यक्रम गरिदै आएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ...
trusted online casino malaysia