राष्ट्रिय सेवा दलको निशुल्क स्वाथ्य शिविर केराबारीमा सम्पन्न
८ पौष, मोरंग। मोरंगको केराबारी गाउँपालीकामा श्री राष्ट्रिय सेवा दलले एक दिने निशुल्क स्वाथ्य शिविरको आयोजना गरेको छ । सैनिक फिल्ड अस्पताल इटहरी, नोवेल मेडिकल कलेज र बिजयपुर हस्पिटलको प्रबिधिक सहयोगमा उक्त शिविरको आयोजना भएको हो । श्री राष्ट्रिय सेवादलको आयोजनामा भएको उत्त शिविरमा जनरल,बाल रोग,छाला रोग ,नाक, कान, घाटी रोग, मानसिक रोग, आखाँ, दन्त, स्त्री रोग लगायत अन्य थुर्पै रोगको विशेषज्ञ चिकि...












