अण्डा खान मान्दैनन् युवती : कारण यस्तो रहेछ

काठमाण्डाै । कुखुराको अण्डा पोषण्को प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । खास गरेर १७ देखि २५ उमेरसम्मका युवतीले अण्डा खान रुची नदिने देखिएको छ । कसै कसैका आमाबाबुले हामीलाई समेत लौन डाक्टर साप छोरीलाई अण्डा खाँदा हुने फाइदा बताइदिनुपर्यो भन्नुहुन्छ ।...

मोबाइल गेमको परिणाम : २१ वर्षीया चीनिया युवतीले गुमाइन अाखाँकाे दृिष्टि

मोबाइल गेमको परिणाम : २१ वर्षीया चीनिया युवतीले गुमाइन अाखाँकाे दृिष्टि
एजेन्सी । झण्डै लगातार आफ्नो स्मार्टफोनमा गेम खेलेपछि चीनकी एक २१ वर्षीया युवती अन्धो बनेकी छिन् । चीनको डोङगुआनकी ती युवतीको दाहिने आँखामा रेटिनल आर्टरी अब्सट्रक्सन भएको डाक्टरहरुले बताएका छन् । वु नाम गरेकी ती युवतीले गत अक्टोबर १ मा आफ्नो प्रिय खेल ‘किङ अफ ग्लोरी’ खेल्दै गर्दा आफ्नो दाहिने आँखाबाट देख्न छाडेको थाहा पाएकी थिइन् । शुरुमा आँखा थाकेर यस्तो भएको भन्ने ठानेर उनी सुत्न गएकी थिइन् ।...

डा.केसीको स्वास्थ्य खस्कदो : अक्सिजन दिन थालियो

डा.केसीको स्वास्थ्य खस्कदो : अक्सिजन दिन थालियो
काठमाडौं ।  प्रा.डा.गोविन्द केसीको १३ औं आमरण अनसनको पाँचौ दिन स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उनलाई ‘अक्सिजन’ दिन थालिएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको हो । उनले हालसम्म सबैभन्दा बढी २३ दिनसम्म अनसन गरिसकेका छन् । केसीको स्वास्थ्य अवस्थाको निगरानी गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको ७ सदस्यिय स्वास्थ्य उपचार समितिका अनुसार उनको रक्तच...

नारायणी अस्पतालमा विरामीलाई दर्दनाक सास्ती: कमिसनमा लिप्त कर्मचारी र औषधि पसले

नारायणी अस्पतालमा विरामीलाई दर्दनाक सास्ती: कमिसनमा लिप्त कर्मचारी र औषधि पसले
काठमाण्डाै । शय्या अभाव, कर्मचारीबीच किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा विरामीले सास्ती खेप्नु परिरहेको छ । औषधि व्यवसायीको मिलोमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मेगौलासम्बन्धी रोगबाट पीडितहरु एउटै शइयाामा बसेर डायलासिस गराउन बाध्य छन् । मृगौलाका विरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने ...

डाक्टरको लापरवाहीले ललिताको मृत्यु भएको आरोप

डाक्टरको लापरवाहीले ललिताको मृत्यु भएको आरोप
१७ असोज, राजविराज दिलिप साह। सप्तरीको शम्भुनाथ नगरपालिका वडा न. ११ राजपुर टोलकी २३ वर्षिया ललिताकुमारी चौधरीको काठमाण्डौ स्थित किष्ट मेडिकल कलेजका चिकित्सकको लापर्बाहीका कारणले मृत्यु भएको आरोप लगाएको छ । राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मृतकका परिवारजनले यस्तो आरोप लगाएका हुन् । मृतकका दाजु देवकान्तले उक्त घटनाको निष्पक्ष छानविन हुनुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, दोषीलाई कारवाहीको द...

चिकित्सकको आन्दोलन दसैंमा पनि

चिकित्सकको आन्दोलन दसैंमा पनि
काठमाण्डाै । आफ्ना माग पूरा गर्न सरकारले पहल नगरेको आरोप लगाउँदै चिकित्सकहरूले दसैंमा समेत आन्दोलन जारी रहने बताएका छन् । चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘सरकार असंवेदनशील भएकाले हामीले यस्तो निर्णण लिनुपर्‍यो ।’ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकको सुरक्षा प्रतिबद्घता गर्न नसकेको उनले आरोप लगाए ।  आन्दोलनका कारण देशभरिका अस्पताल, मेडिकल/डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकल...

पाँच सूत्रीय माग राखी डा केसी फेरि अनशनमा

पाँच सूत्रीय माग राखी डा केसी फेरि अनशनमा
९ असोज, काठमाडौँ । त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह (अनशन) शुरु गर्नुभएको छ । महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा आफ्नो १२ औँ अनशन आजदेखि शुरु गर्नुभएको हो । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले...

अस्पताल दिनभर तनावग्रस्त: पत्थरीको अप्रेसनामा मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप

अस्पताल दिनभर तनावग्रस्त: पत्थरीको अप्रेसनामा मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप
काठमाण्डाै । डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बन्यो ।पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ बर्षीया ललिताकुमारी चौधरीको उपचारको क्रममा शनिबार निधन भएको थियो । चौधरीलाई सामान्य अवस्थामा साउन १७ गते किस्टमा भर्ना गरिएको थियो । उनको पत्थरीको अप्रेसना क्रममा समस्या देखिएको भन्दै मिर्ग...

चिकित्सकको दबाबमा पछि हट्यो सरकार

चिकित्सकको दबाबमा पछि हट्यो सरकार
काठमान्डाैं, असोज ७ / चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ ।  सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका अस्पतालको सेवा बन्द गराउँदै आन्दोलनमा उत्रिएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो । मन्त्रिपरिषदको सोमबारको  बैठकले चिकित्सकको लापरबाहीले  बिरामीको मृत्यु भए क्षति...

बीपी धरानमा भ्रष्ट्रचार र अनियमितता बिरूद्ध तालाबन्दी

बीपी धरानमा भ्रष्ट्रचार र अनियमितता बिरूद्ध तालाबन्दी
६ असोज,  गोविन्द बस्नेत धरान । भ्रष्टाचार, अनियमितता र सेवासुविधाको माग राख्दै ११ दिनदेखि आन्दोलतरन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीहरुको संगठन कर्मचारी कल्याण समाजले आज प्रतिष्ठानको चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।गत भदौ २५ गते प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानमा काम सम्हालेको ६ महिना पनि निवित्दै भ्रष्टाचार, अनियमिता गर्नु...
trusted online casino malaysia