महिला र पुरुषको स्पर्श हुने समयमा मुटुको धड्कन १४० प्रतिमिनेट सम्म (जानिराखौं यी १५ तथ्यहरु)
सेक्स जो कोहीलाई पनि अनिबार्य चीज हो । सेक्सका बिभिन्न परिभाष गरिएका पनि यसलाई प्रकृतिले दिएको उपहार भन्दा पनि फरक नपर्ला । सेक्समा जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व भिन्नै छ । सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ । मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ ।
१२-१३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने बैज्ञानिकहरुले बताउने गरेका भएपनि पुरुष २५ ...












