यसकारण बढदैछ बालबालिकाको आँखामा क्यान्सरको खतरा

यसकारण बढदैछ बालबालिकाको आँखामा क्यान्सरको खतरा
काठमाडौं । बालबालिकामा आँखाको क्यान्सरको खतरा बढ्दै गएको छ । आँखा रोगबारे चेतना नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रष्ठिानको अन्कोलोजी विभागका विशेषज्ञ डाक्टर बेन लिम्बूले बताए । पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुने सम्पूर्ण क्यान्सरले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको उनले बताए ।विश्व स्स्वास्थ्य संगठ...

आर्थिक अभावका कारण मेरो उपचार संभव नभएको, म बाँच्न चाहन्छु : भुजेल

आर्थिक अभावका कारण मेरो उपचार संभव नभएको, म बाँच्न चाहन्छु : भुजेल
१६ साउन, संखुवासभा । अभाव र गरिबीका कारण मानिसहरुलाई कति सम्म पिडा हुँदो रहेछ भन्ने उदाहरण हुन संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेल । शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो । ३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ । क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिईएको छ । आर्थिक अ...

पाँच वर्षमा ११ पटक अनशन : यस्ता छन् डा. केसीका हालसम्मका माग र उपलब्धि

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. गोविन्द केसीको ११औँ आमरण अनशन छैटौँ दिन पनि जारी छ । केसीले राखेका मागमा सहमति खोज्ने प्रयासस्वरूप आइतबार पनि छलफल भएको छ । पाँच वर्षदेखि निरन्तर चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसे पनि आफूसँग गरिएका अधिकांश सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनशन जारी राखेका हुन् । पाँच वर्षको अवधिमा उनी एघारौँपटक अनशन ब...

राप्रविसंका नेताहरू डा केसी आन्दोलनको समर्थनमा सडकमै ओर्लिए

राप्रविसंका नेताहरू डा केसी आन्दोलनको समर्थनमा सडकमै ओर्लिए
१५ साउन, काठमाडौं। राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंका विद्यार्थी नेताहरू डा गोविन्द केसीको आन्दोलनको समर्थनको लागी सडकमै ओर्लिएका छन। आज सोलिडारीटी फर गोविन्द केसी सँगको सहकार्यमा सञ्गठनका अध्यक्ष राजिव लामीछाने र महासचिव राज बस्नेतको नेतृत्वमा सङ्गठनका नेताहरू सडकमै आएर समर्थन जनाएका हुन। राप्रविसं संसदमा प्रतिनिधित्व गर्ने दलहरू मध्यबाट केसीको आन्दोलनमा प्रत्यक्ष सहयोग गर्ने एक मात्र ...

राजधानीमा कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु

राजधानीमा कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु
काठमाण्डाै । केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको छ । शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ । शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आईसीयूमा उपचाररत र...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाअख्तियार दुरुपयोग अनुसन्धानको छापा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाअख्तियार दुरुपयोग अनुसन्धानको छापा
१२ सुनसरी, इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयले छापामारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ । प्रतिष्ठानमा लामो समयदेखि भएको आर्थिक अनियमितताको विषयमा परेको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान गरि रहेको आयोगले प्रतिष्ठानमा निर्माण गर्न लागेको क्यान्सर तथा मुटु उपचार सम्वन्धी भवनका लागि परार्मशदाता नियुक्ती ...

डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’

डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’
काठमाण्डाै । सरकारी चिकित्सक संघ (गोडान)ले एक सय प्रतिशत प्रोत्साहन भत्ता नभएसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवामा काम गर्न बाध्य नहुने जनाएको छ । सरकारले सहमति गरे अनुसार २०७४ सालदेखि सय प्रतिशत प्रोत्साहन भत्ता सुनिश्चित नगरेसम्म अतिरिक्त बहिरंग सेवामा काम नगर्ने गोडानले जनाएको हो । आजको कान्तिपुरमा यो खबर छ ।

मोरंगको फोक्लान टापुमा अनौठो रोगको प्रकोपले २ जनाको मृत्यु 

मोरंगको फोक्लान टापुमा अनौठो रोगको प्रकोपले २ जनाको मृत्यु 
९ साउन, मोरंग। सुन्दरहरैचा ५ स्थित फोक्लान टापुमा पहिचान नखुलेको रोगको प्रकोप फैलिँदा २ जना बालबालिकाको ज्यान गएको छ भने दर्जनौ स्थानीय बिरामी परेका छन ।  स्थानीय दिलबहादुर राईका १४ बर्षीया छोरा विजय राई, र डिल्लीमान तामाङ्गकी ५ बर्षकी छोरी सुस्मिता तामाङ्गको सो रोगबाट ज्यान गइसकेको छ । राईको बिरामी भएको दुई दिनमै गत असार २९ गते मृत्यु भएको हो भने तामाङ्गको भने साउन ८ गते मृत्यु भएको हो । तामाङ्ग ...

घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक

घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक
काठमाडौं, साउन ९ /  बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण ।  जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा/बाबुको नाम तथा ठेगाना । साथमा सुत्केरी भएको मिति पनि । प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसुति सेवा लिनेको विवरण ...

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी सेवा बन्द

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी सेवा बन्द
काठमाण्डाै । वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए। यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो। तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन्। दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन। ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका थिए, हामीकहाँ मेसिन नहुँदा उनीहरूको उपचार गर्न सकेनौँ,’ वीर अस्पताल क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले नयाँ पत्रिकासँग भने, ‘यहाँ आउ...
trusted online casino malaysia