जनसंख्या दिवस मनाइयो

जनसंख्या दिवस मनाइयो
असार २७ इनरुवा /विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अन्र्तकृयाको आयोजना गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतम, महिला तथा बालबालिका कार्यालय प्रमुख निर्जला अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागिहरुले जनसंख्याको समूचित व्यवस्थापन गर्न सक्नुनै ...

सूर्तिजन्य पदार्थ नियन्त्रणमा सहकार्यको खोजी

सूर्तिजन्य पदार्थ नियन्त्रणमा सहकार्यको खोजी
इनरुवा असार २६/सरकारले सार्वजनिक स्थानहरुमा सूर्तिजन्य पदार्थको विक्री वितरण गर्न नपाइने नियम तोकेको छ । यद्यपी बेलाबखत हुने अनुगमनको समय बाहेक निर्वाध रुपमा हुने विक्री वितरणमा रोक लगाउन सरोकारवालाहरुको प्रयास सार्थक देखिदैन् । बेलाबखतको अनुगमन र नियम पालनाकालागि सचेतना मात्रले नियन्त्रण र नियमन असम्भव रहेको निष्कर्श सहित सरोकारवालाहरुको सहकार्यको खाँचोमा जोड दिइएको छ । जिल्ला स्वास्थ्य कार्या...

२० वर्ष नपुग्दै बन्ध्याकरण

२० वर्ष नपुग्दै बन्ध्याकरण
अछाम । साँफेबगर–७ अछामकी थिउरी लुहारको उमेर भर्खर १९ वर्ष पुग्यो । ‘टिन’ समूहकी उनका दुई सन्तान छन् । २० वर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन । त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण (परिवार नियोजन) गराइन् । उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उनी मात्र एक्ली होइनन् । ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ वर्षको उमेरमै बन्ध्याकरण गराइन् । स्कुल पढ...

किशोरीहरु तातिएपछि भत्कियो छाउपडी गोठ : रोकियो सदियौंको कुप्रथा

किशोरीहरु तातिएपछि भत्कियो छाउपडी गोठ : रोकियो सदियौंको कुप्रथा
बझाङ । ‘गाउँभरी छाँउ गोठहरु थिए । धुँवा र पानीले टम्म भएका स-साना घर जहाँ महिनाबारी भएका बेला गाउँका महिला तथा किशोरी गाँउमा रहेका चार पाँच वटा छाउगोठ (छाउ कुल्ला)हरुमा दैनिक सात आठ जना महिलाहरु बस्ने गर्दथे । परम्परागत रुपमा बनेका छाउँ गोठहरु जहाँ ओड्ने बिच्छ्याउने गतिलो लुगा हुन्थेन र बत्ति समेत नहुने ती गोठहरुमा अध्यारो नै भए पनि बस्नु पर्दथ्यो । छाउकुल्लाहरुमा जहाँ महिनाबारी हुँदा हामीहरुले एक...

राजधानीमा फैलियो झाडापखाला

राजधानीमा फैलियो झाडापखाला
काठमाण्डाै । बर्षायामसँगै शुरु हुने झाडापखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत बर्षात शुरु भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँमसीका विरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए । विगत बर्ष झैं काठमाडौंमा हालसम्म हैजाका विरामीभन्दा सिबेला ब...

महिनावारी भएकाले बेला महिलालाई सर्पले टोक्यो

महिनावारी भएकाले बेला महिलालाई सर्पले टोक्यो
सुर्खेत । छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो । स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो । मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए । तर, भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको ...

दस वर्षीया बालिकाको पेटमा के भेटियो यस्तो ?

दस वर्षीया बालिकाको पेटमा के भेटियो यस्तो ?
काठमाडौं । दस वर्षीया बालिकाको पेटबाट सात किलो तौलको ट्युमर निकालिएको छ । कान्ति बाल अस्पतालमा तीन घण्टा लामो शल्यक्रियापछि चिकित्सकहरूले प्यूठानकी शीला नेपालीको पेटबाट उक्त ट्युमर निकालेका हुन् । उक्त अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा आरपी चौधरीको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रियापछि बालिकाको अवस्था सामान्य रहेको जानकारी उहाँले दिनुभयो । डा चौधरीका अनुसार नेपालीको पे...

पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो

पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो
काठमाडौं, २१ असार । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेका थिए । त्यसपछि मात्र अप्रेसन गर्दा मिर्गौला फुटेका कारण चिकित्सकहरूले निकालेको अस्पताल प्रशासनले स्विकारेको थियो । जबर्...

सरसफाइको ४३ औं हप्ता सम्पन्न

सरसफाइको ४३ औं हप्ता सम्पन्न
१७ असार, दिलिप साह राजविराज । सप्तरीका युवाहरुले थालेको ५० हप्ते सरसफाई अभियान ४३ औं हप्ता सकिएको छ । ४३ औं हप्ता शनिबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको हनुमाननगर बजारमा सरसफाई गरिएको छ । सप्तरी युथ नेपालको अगुवाईमा ५० हप्ते सरसफाई अभियान प्रारम्भ गरिएको हो । शनिबार हनुमाननगर बजारको बिभिन्न ठाउँमा सरसफाई गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ अन्तर्गत मुख्य चोकदेखि भित्र...

पोर्न स्टार मिया खलिफाका १० रोचक तथ्य

पोर्न स्टार मिया खलिफाका १० रोचक तथ्य
आफ्ना प्रशंसकको अनुहारमा मुक्का हानेपछि पूर्व पोर्न स्टार मिया खलिफा एकपटक पुनः चर्चामा छाएकी छिन् । वास्तवमा एक युवकले मियाको अनुमती नलिई उनलाई क्यामराको फ्रेममा पारेर सेल्फी खिचेपछि उनी आक्रोशित हुँदै मुक्का हानेकी हुन् । ती युवकले यसबारे सोसल मिडियामा पोष्ट गरेपछि उनी एकाएक चर्चामा छाएकी हुन् । तर मिया चर्चामा आएको यो पहिलो घटना भने होइन, समय समयमा विवादमा घेरिने उनी कहिले हिजाब लगाएका कारण...
trusted online casino malaysia