बाजा बजाएर ८१ बर्षिय दलित र ४३ बर्षिय व्राम्हण महिलाले गरे बिहे
माघ १६, काठमाण्डौं ।गुल्मीको अर्वेनी ५ का लालबहादुर सुनारले ८१ बर्षको उमेरमा ४३ बर्षिय व्राम्हण महिलासँग बिहे गरेका छन । गएको पुष १ गते राती ८१ बर्षिय सुनारले स्थानीय महिलासँग शारिरिक सम्पर्क राखेको आरोपमा गाँउ निकाला भएका सुनार र स्थानीय सवित्रा न्यौपानेले बिवहा गरेका हुन ।
अर्वेनी गाँउ बिकास समितिका साहयक झविलाल न्यौपानको नेतृत्वमा गाँउका स्थानीयले उनिहरुलाई सुनुवारको घरमा यौनसम्बन्ध राखिरहेक...












