रसियाको नदी एक्कसी रातो भएपछि स्थानियवासी आश्चर्यचकित

रसियाको नदी एक्कसी रातो भएपछि स्थानियवासी आश्चर्यचकित
एजेन्सी /  रसियाको नोरिलिक्स शहरस्थित डाल्डीकन नदीको पानी एक्कासी रातो भएपछि स्थानियवासी आश्चर्यचकित भएका छन । नदीको पानी पुरै रातो भएको फोटो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । स्थानिय अधिकारीहरुले नदीको पानी रातो भएको पुष्टी गरेपनि यसको कारण पत्ता लाउने प्रयास गरिरहेका छन । केहीले वातावरणमा आएको परिवर्तनले यस्तो हुन सक्ने अनुमान गरेका छन । यसैबीच रसियाको प्राकृतिक स्रोत एवं वातावरण मन्त्...

मलेसियामा हराएको १५ वर्षपछि एक्कासी फेसबुकमा देखिएपछि

मलेसियामा हराएको १५ वर्षपछि एक्कासी फेसबुकमा देखिएपछि
काठमाडौँ / विदेश गएर १५ वर्षसम्म हराएको आफन्त एक्कसी फेसबुकमा देखिँदा कस्तो लाग्ला ? पक्कैपनि त्यो परिवारसँग खुसीको सीमा रहँदैन । म्याग्दीको एक परिवारले यस्तै नियती भोगेको छ । लामो समयदेखि सम्पर्कविहीन भएका म्याग्दीका सूर्य केसी एक्कासी फेसबुकमा देखिएका छन् । तर, उनको अवस्था नाजुक देखिएकाले सूर्य खोजी गरेर नेपाल फिर्ता गरिदिन परिवारले अनुरोध गरेको छ ।रोजगारीको लागि १५ वर्ष अगाडि मलेसिया आएका अर्म...

नदीमा पुल नहुँदा २० वर्षदेखि भएन गाउँमा बिहे, लोग्नेको पर्खाइमा ५ सय युवती

नदीमा पुल नहुँदा २० वर्षदेखि भएन गाउँमा बिहे, लोग्नेको पर्खाइमा ५ सय युवती
भारतको बिहारस्थित भागलपुर जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ पाँच सय युवतीहरु आफ्नो लागि श्रीमान्को पर्खाइमा छन् । यसरी एउटा मामुली गाउँमै ५ सय जना युवतीहरु बिहे गर्न नपाएर त्यसै थन्किनु परेको घटना सानो होइन, र पर्नेलाई मात्र पीरको पीडा थाहा हुन्छ । वास्तवमा सन्हौली नामक उक्त गाउँका सयौँ युवतीहरु बिहे नै गर्न नपाएर जोवन ढल्काउँदै जान बाध्य हुनुको कारण एउटा नदी रहेछ । सन्हौली गाउँका युवतीहरुलाई बिह...

अचम्म ! बलात्कारी मात्रै बस्ने गाउँ

अचम्म ! बलात्कारी मात्रै बस्ने गाउँ
एजेन्सी / पत्याउनुहुन्छ, एउटा यस्तो गाउँ छ जहाँ बलात्कारी मात्र बस्छन् । गार्डियन पत्रिकाको रिर्पोट अनुसार अमेरीकाको फ्लोरिडाबाट २ माइल पर मिरेकल नाम गरेको एउटा सानो गाउँमा बलात्कारीहरु मात्र बस्छन् । यो गाउँमा २०० जना बस्छन् । ती सबै बलात्कारी हुन् । यो गाउँ फ्लोरिडादेखि टाढा सन् १९६० मा बसाइएको थियो । कुनै न कुनै समयमा कसैमाथि यौन दुव्र्यबहार गरेको अपराधिलाई सजायको रुपमा यहाँ राख्ने गरिन्छ । ...

एक स्टार खेलाडी जसले बच्चीको ज्यान बचाउन आफ्नो जीवननै सुम्पिदिए…

एक स्टार खेलाडी जसले बच्चीको ज्यान बचाउन आफ्नो जीवननै सुम्पिदिए…
एजेन्सी । भारतको मध्य प्रदेशको सतना जिल्लामा फुटबल र क्रिकेट खेलमा तहल्का मच्याएका एक खेलाडीले आफ्नो ज्यान दिएर बच्चीलाई बचाएका छन् ।  करिब एक घण्टादेखि मृत्यु उनीतर्फ अघि बढिरह्यो तर कसैले उनलाई बचाउन सकेनन् । यो माथिको तस्बिर मेहरको हो जहाँ शनिबार हाउजिंग बोर्डको तीनवटा बिल्डिङ भत्कियो । चौकीदारकी १२ वर्षीया छोरी यस घटनाको शिकार हुनै लाग्दा मेहरका स्टार खेलाडी बबलू मार्टिनको सतर्कताले उनक...

अब मरुभुमीमा पनि हराभरा हुने दावी चीनको

अब मरुभुमीमा पनि हराभरा हुने दावी चीनको
१९ भदौ , काठमाडौँ | चीनीया वैज्ञानिकहरुले बालुवालाई माटोमा बदल्न सक्ने आविष्कार आफुहरुले गरेको दावी गरेका छन् ।चीनका एक यूनिभर्सिटीका रिसर्च टीमले एक यस्तो पेस्टको बिकास गरेका छन् जसले बालुवामा पानी, पोषक तत्व र हावा कायम राख्नमा मद्धत गर्नेछ । यो तरिकालाई उपयोग गरेर उत्तरी चीनको एक मरुभुमीलाई उब्जाउ भुमी बनाइएको छ । यस जमीनमा यही बैज्ञानिक प्रयोगबाट धान, टमाटर जस्ता चीजहरु उत्पादन गरिएको छ । ए...

४० वर्षदेखि नांगै बसेका भारतीय किसान, कारण यस्तो छ

४० वर्षदेखि नांगै बसेका भारतीय किसान, कारण यस्तो छ
ऐजेन्सी  / भारतीय किसान सुबल बर्मनले ४० वर्षदेखि एक धरो लुगा लगाएका छैनन् । उनी नांगै हिँड्नु कुनै फेसन नभएर वाध्यता हो । उनलाई कुनै लुगा लगाउनै हुँदैन, शरीरमा एलर्जी सुरु हुन्छ । पश्चिम बंगलको राजपुर गाउँमा नांगो शरीरकै कारण उनी चर्चित छन् ।उनी नांगै हिँड्डुल गर्दा गाउँलेहरु नौलो मान्दैनन् । बर्मन भन्छन्, ‘लुगाको संसर्ग हुनासाथ मेरो शरीरमा आगो जलेजस्तै हुन्छ । म एक छिनभन्दा धेरै खप्नै सक्दिनँ ...

सुन्दै अचम्म लाग्ने , आमाको लास मोटरसाइकलमा सरर …

सुन्दै अचम्म लाग्ने , आमाको लास मोटरसाइकलमा सरर …
एजेन्सी / उडिसाको एक किशान मरेको श्रीमतीको लास बोकेर ६० किलोमिटर हिंडनुपर्ने वाध्यतामा परेको समाचार आएको एक हप्ता नबित्दै भारतको मध्य प्रदेशको सेओनी जिल्लाबाट अर्को त्यस्तै समाचार आएको छ ।स्वास्थ्य चौकीमा परलोक भएकी आमाको लासलाई अस्पतालको एम्बुलेन्सले घरसम्म पुर्याउन आनाकानी गरेपछि उमट भन्ने ठाउँका भिमरावले मोटरसाईकलमा राखेर आमाको लास घरसम्म पुर्याएका थिए । गत मंगलवार आमाको देहान्त भएपछि १०८ नंबर...

दाजु र भाइको एकै श्रीमती : पेमा

दाजु र भाइको एकै श्रीमती : पेमा
गोरखा /  दाजु र भाइकी एकै श्रीमती। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा। वर्षौं पहिले उत्तरी गोरखाको दुर्गम भेगमा एकैघरका दुई दाजुभाइका एउटै श्रीमती खुबै भेटिन्थे। तर हिजोआज पहिलेभन्दा कम भए पनि एउटै बिहे गर्ने परम्परा हटेको भने छैन।अहिले पनि बिही, छेकम्पार ,सामागाउँ लगायत गाविसका दुई भाइले एकै श्रीमती बिहे गरेको भेटिन्छ। ‘पहिले गाउँपिच्छे थुप्रै थिए, अहिले थोरै छन्, बि...

अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार

अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार
मिजोरम / दैनिक उपभोग्य बस्तु खरिद गर्नका लागि हामी बजार जाने गर्दछौं । आफूलाई चाहिएको सामानको मुल्य पसलेसँग सोध्छौं र सकेसम्म मुल्य घटाएर ती सामान खरिद गर्दछौं । अनुमान गर्नुस्, जब पसले नै छैन भने के गर्नु हुन्छ ? भारतको पूर्वोत्तरस्थित मिजोरममा यस्तो बजार छ, जहाँ पसले नै हुँदैनन् । पसलमा विभिन्न सामाग्री राखिएका त हुन्छन् तर पसले बिना नै व्यापार हुने गर्दछ ।  पसलेले सामानसँगै मुल्यसूची लेखिद...
trusted online casino malaysia