चीनमा स्तन प्रतिस्पर्धा : सहभागिका अनुसार जे देखाउनु पर्दथ्यो त्यो देखाइएन

चीनमा स्तन प्रतिस्पर्धा : सहभागिका अनुसार जे देखाउनु पर्दथ्यो त्यो देखाइएन
एजेन्सी । चीनमा इन्टरनेशनल ब्रेस्ट मोडल कन्टेस्ट (स्तन प्रतिस्पर्धा) समपन्न भएको छ ।  कन्टेस्टमा गएका दर्शकहरु सो प्रतिस्पर्धाले ढाटेका कारण सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सहभागिका अनुसार सो कन्टेस्टमा जे देखाउनु पर्दथ्यो त्यो देखाइएन ।चीनमा सो किसिमको कन्टेस्ट १ दशक पहिलेबाट सुरु भएको हो । ६ बर्ष पहिले देखि उक्त कन्टेस्टमा पुरुष पनि सहभागि हुदै आएका छन् । यस कार्यक्रमको प्रमुख उद्देश्य ...

पुरुष बनेर २५ वर्षीया युवतीसँग विवाह गर्ने महिला जेलमा

पुरुष बनेर २५ वर्षीया युवतीसँग विवाह गर्ने महिला जेलमा
जकार्ता / पुरुष बनेर महिलासँग विवाह गर्ने एक इन्डोनेसियाली महिला प्रहरी खोरमा पुगेकी छिन् । उनीमाथि जालसाजीको आरोप लगाइएको छ । ४० वार्षीया शुरवातीले आफूले पुरुष बनेर धोका दिएको स्वीकार गरेकी छिन् । उनले मोहमद एफेन्डी सापुत्राक बनेर झुक्याउने गरेकी थिइन् । उनी आफू प्रहरी अधिकारीसमेत बताउने गरेकी थिइन् ।  पुरुषको रुप धारण गर्न र त्यस्तै हाउभाउ गर्न उनी यति खप्पिस थिइन्, उनले एक युवतीलाई प्रेमको...

अर्बपतिको अफर : आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ करोड नगद दाइजो दिने

अर्बपतिको अफर : आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ करोड नगद दाइजो दिने
  एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ करोड नगद दाइजो दिने घोषणा गरेका छन् । चिनिया अर्बपति व्यापारी सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका हुन् । उनकी छोरी गिगी लेस्बियन छिन् । उनी पछिल्लो ९ वर्षदेखि आफ्नो एक लेस्बियन साथीसँग बस्दै आएकी छिन् । उनलाई बिहे गर्ने कोहीपनि केटा तयार भएका छैनन...

विश्वमा यस्ता अनौठा परफ्यूमहरु

विश्वमा यस्ता अनौठा परफ्यूमहरु
विश्वमा अनेकौं चिज अचम्मका छन् की त्यसको बारेमा सुन्यौं भने पनि हामी जिब्रो टोक्न बाध्य हुन्छौं । विश्वमा यस्ता अनौठा अत्तरको बारेमा सुन्नुभयो भने पनि तपाईले पक्कै जिब्रो टोक्नुहुन्छ । मकैः हो ,Demeter  नाम गरेको एउटा अत्तर ब्राण्डले महिला र पुरुष दुवैको लागि मकैको बासना आउने अत्तर सार्वजनिक गरेको छ । यसले सिनेमाहलमा आउने पपकर्नको जस्तै बासना दिने दावी गरेको छ । बर्गर किंगः एउटा अमेरिकन बर्गर ...

यस्तो गाउँ जहाँ करोडपति पनि झुप्रोमा बस्छन्

यस्तो गाउँ जहाँ करोडपति पनि झुप्रोमा बस्छन्
भारतको राजस्थानस्थित अजमेर जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ करोडपति पनि झुप्रोमा बस्दै आएका छन् ।   गरिबमात्र झुपडीमा बस्छन् भन्ने मान्यतालाई उल्ट्याउँदै यो गाउँका बासिन्दा जति नै धनी भए पनि महल बनाउँदैनन् । आर्थिक रुपमा सम्पन्न भएर पनि झुपडीमै बस्न चाहने उनीहरु विवाहमा बेहुलालाई पनि घोडामा चढाउने गर्दैनन् । जतिसूकै धनी भए पनि सामान्य हिसाबमा उनीहरु आफ्नो धार्मिक र सांस्कृतिक परम्परा चलाउँदै आएक...

बुवालाई स्तनपान गराउने छोरीलाई सैनिकले समाए

बुवालाई स्तनपान गराउने छोरीलाई सैनिकले समाए
युरोपको सर्वाधिक प्रसिद्ध कलाकार बारतोलोमिओ एस्तेबनको यो पेन्टिगंको बारेमा तपाईलाई थाहाँ छैन र मैले यो बताउँदै छु कि यो एउटा बाबु र छोरीको पेन्टिगं हो । हुनसक्छ यो पेन्टिगं हेरेर र बाबु छोरीको हो भन्ने थाँहा पाएर तपाईलाई यो पेन्टिगंगमा भएको दृष्यप्रति घृणा पनि लाग्न सक्छ र मनै देखी ठूलो नैरास्य उत्पन्न हुन सक्छ । तर मलाई बिश्वास छ, जब तपाई यो पेन्टिगंमा लुकेको कहानी थाहाँ पाउनु हुन्छ तपाईको बिच...

माछा आकासबाट खसेपछि…(फाेटाे फिचर सहित)

माछा आकासबाट खसेपछि…(फाेटाे फिचर सहित)
अचम्म लाग्न सक्छ तर  भारतको मुम्बई-पुणे सडकमार्गमा आकासबाट माछाहरु खसेका छन । भारतीय मिडिया दैनिक भास्करका अनुसार त्यहा धेरै किलोमीटर परसम्म पनि माछाहरु सडकमा भेटिएको थियो ।  बैज्ञानिकहरुको अनुसार यस्तो घटना आधि र तुफानको कारणले हुने गर्दछ । सामुन्द्री तुफानको कारणले समुद्रको जीवहरु तुफानसंगै उडाएर लाने गर्दछ र समुद्र भन्दा धेरै पर जमिनमा पानीसंगै झर्ने गर्दछ  । भारतमा यस भन्दा अघि सन् २०१५ म...

सुनको सर्ट लाउने व्यक्तिको हत्या, कारण यस्तो छ…..

सुनको सर्ट लाउने व्यक्तिको हत्या, कारण यस्तो छ…..
१ साउन, भारत । तीन वर्षअघि १ दशमलव २७ करोड भारतीय रुपैयाँ मूल्य पर्ने साढे तीन किलोको सुनको सर्ट लगाएर चर्चामा आएका व्यक्तिको शुक्रवार बिहान हत्या भएको छ । उनको ढुंगा र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । दत्तात्रय फुगे नामका ती व्यक्तिले ‘वक्रतुण्ड चित कोश’ स्थापना गरेका थिए । त्यसमार्फत उनले थुप्रै लगानीकर्ताहरूको पैसा जम्मा गरेका थिए ।  लगानीकर्ताहरूमध्ये केहीले फुगे...

संसारका १० ठूला खजाना जस बारे कसैलाई केही थाहा छैन

संसारका १० ठूला खजाना जस बारे कसैलाई केही थाहा छैन
संसारका कयौं बादशाही हुकुम र उर्दीको पछाडि जुन ताकत काम गर्दछ, त्यो ताकत वास्तवमा बादशाही खजानाबाट निस्कने गर्दछ । यो दुनियाँको यही नियम छ कि पैसाको ताकत हरेक पल्ट सत्ताको ठूलोभन्दा ठूलो शोखलाई पनि झुकाउने गर्दछ । कसलाई थाहा छैन र, अमूल्य पत्थर, सुन चाँदीको अकूत भण्डारका साथै हिरामोतीले भरिएको ठूला ठूला गोदामको खोजीमा कति सुल्तानहरु लुटिए, कति भड्किए र कति त्यहि खजानाजस्तै रहस्य बने जसका बारेमा अह...

सेक्स टुरिज्मका लागि संसारमै प्रख्यात यी १० देश

सेक्स टुरिज्मका लागि संसारमै प्रख्यात यी १० देश
केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ । यही कारण पछिल्ला केही वर्षहरुमा धेरै देशहरुले सेक्स टुरिज्मलाई प्राथमिकतामा रा...
trusted online casino malaysia