प्रेमीले बिवाह गर्न नमाने पछि सय फिट अग्लो टावरमा चढेर भनिन ‘बिहे गर्ने कि हाम्फालू’
एजेन्सी । भारतको झारखंडको सरायकेला–खरसावा जिल्लामा पर्ने जोरडीह गाउँमा एक युवती प्रेम यसरी दर्शाइनकी सबैलाई पत्याउ नै गारो पर्यो । ती युवतीले बिजुलीको हाईटेन्शन टावरमा चढेर मलाई विवाह गर्छसकी हाम फालेर मरौ ।
प्रेमीले बिबाह गर्न नमानेपछि युवती रमिला (काल्पनिक नाम) बिजुलीको १०० फीट अग्लो पोलमा चढिन र उक्त कुरा बताईन । सो हि जिल्लाको विजय महतोसँग प्रेममा परेकी उनलाई विजयले बिबाह गर्न अस्विकार ग...












