दुनियाकै दानी भिखारी, परेवाका लागि दिए डेढ लाख दान

दुनियाकै दानी भिखारी, परेवाका लागि दिए डेढ लाख दान
०१ चैत्र। भनिन्छ, धन हुनेहरुसँग मन हुँदैन तर मन हुनेहरुसँग धन हुँदैन । तर कहिलेकाहीँ भने धन र मन दुबे जुट्छ । अझ धन छैन भनिएकाहरुले पनि मन फुकाएर दान गर्दछन् । भारतमा यस्तै भएको छ । भारतको गुजराँतका एकजना भिखारीले दान तथा पुण्यको अनौठो उदाहरण पेश गरेका छन् । उनले आफुले जिवनभर मागेर कमाएको धन दान गरेका छन् । उनले कुनै मानिसलाई दान गरेका होइनन्, परेवाका निम्ति आफ्नो कमाइ दान गरे । भिखारीले...

आफ्नो ब्वायफ्रेण्डलाई अरु केटीहरुबाट बचाउने अनौठो तरिका

आफ्नो ब्वायफ्रेण्डलाई अरु केटीहरुबाट बचाउने अनौठो तरिका
आफ्नो ब्वायफ्रेण्डलाई अरु केटीहरुले आँखा लगाएको वा आफ्नो ब्वाय फ्रेण्डण्डले अरु केटीहरुप्रति आँखा लगाएको कुन चाहीँ महिलालाई सह्य होला र ? रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु बेस भन्ने उखान झैँ ब्वायफ्रेण्ड अन्तै सल्किएपछि पछुताउनुको साटो ब्याय फ्रेण्डण्डलाई अरु केटीहरुसँग टाढै राख्नु उचितहुन्छ भन्ने सिद्धान्त अनुरुप एक युवतीले यस्तो उपाय अपनाएका छन् जुन सायद अहिलेसम्म कुनैपनि गर्ल फ्र...

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मको मूल्य १ डलर, ऋषि धमला फ्री !

प्रधानमन्त्रीदेखि प्रचण्डसम्मको मूल्य १ डलर, ऋषि धमला फ्री !
३० फागुण। बिश्वका बिभिन्न समुदायमा मानिसलाई किनबेच गरिएको हामीले सुनेका छौ । नेपालमा पनि बिभिन्न बहानाबाजीमा मानिसलाई जबर्जस्ति ल्याएर बर्षौसम्म काम गराउनु किनबेच नै हो । चेलीबेटी बेचबिखन त कुनै नौलो कुरा नै भएन । यी कुराहरु आर्थिकस्तर न्यून हुँदा र बाध्यताबश यो अबस्थामा पुग्छन मान्छे । यो कसैको चाहना नभएर अरुको जन्जालमा फसाइएको बाध्यता हो । अब प्रसङ्ग तिर जाऔ, नेपाली नेताहरुको मूल्य कति हो...

बुबाले गरे छोरीको लागि ६५ करोडको बर्थडे पार्टी, पत्याउनुहुन्छ ?

बुबाले गरे छोरीको लागि ६५ करोडको बर्थडे पार्टी, पत्याउनुहुन्छ ?
वाशिंगटन, महंगो बर्थ डे पार्टीका बारेमा तपाईले सोच्दा बढीमा ५, ७ लाख खर्च गर्ने कुरा सोचिन्छ होला । तर एकजना पिताले आफ्नी छोरीको बर्थ डेमा करोडौं खर्च गरेको सुन्दा पत्याउन गार्है पर्छ । अमेरिकाको टेक्सासमा भने एकजना पिताले आफ्नी छोरीको १५ औं जन्मदिनमा ६५ करोड नेपाली रुपैयाँ बराबर खर्च गरे । सेन एन्टोनियोमा एक कानुनी फर्मका मालिक थोमस हेनरीले आफ्नी छोरी मायाको १५ औं जन्मदिनमा ६० लाख डलर भन्द...

मजदुरी गरेर कमाएको ५० रुपैयाँले बनायो करोडपति

मजदुरी गरेर कमाएको ५० रुपैयाँले बनायो करोडपति
२८ फागुण, एजेन्सी । भारतको पश्चिम बंगालका २२ वर्षीय मोफिजुल रहिमा शेख मजदुरीमा पाएको ५० रुपैयाँबाट करोडपति बनेका छन् ।अघिल्लो दिन कामको खोजीमा पश्चिम बंगालबाट केरलाको कोझिकोड शहर पुगेका उनी मजदुरी गरेर कमाएको ५० रुपैयाबाट करोडपति बनेपछि घर फर्कने तयारीमा लागेका छन् । शेख बुधबार कोझिकोड पुगेर मजदुरी गरेर कमाएको पैसाले चिठ्ठाको टिकट खरिद गरेका थिए । सोही टिकटले उनको भाग्य खोलिदिएको छ । आफूलाई ...

विस्तारै ढुंगा बन्दैछन् यी दश वर्षे बालक

विस्तारै ढुंगा बन्दैछन् यी दश वर्षे बालक
अमेरिकाको कोलोराडोका १० वर्षीय एक बालकको जिउ विस्तारै ढुंगा बनिरहेको छ । जिउ पत्थर बन्दै जाने यो दुर्लभ रोगबाट पीडित भएका बालक जेडेन रोजर हुन् । यो रोगले उनको मुहारको मुस्कान त खोसिसकेको छ, उनलाई विस्तारै मृत्युको मुखमा पनि पूराउँदैछ । विश्वमा अहिलेसम्म यस्तो रोग भएका मानिसहरुको संख्या जम्मा ४१ छ । जेडनको सरीरमा ३ वर्ष पहिले सानो दाग देखिएको थियो । उक्त दाग कडा बन्दै गएको थियो । अहिले त्यो सरीर...

एउटा कण्डमको मुल्य ७० हजार ! (भिडियो)

एउटा कण्डमको मुल्य ७० हजार ! (भिडियो)
२६ फागुन । कण्डम परिवार नियोजनको एक अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो ।सामान्य कण्डमको मुल्य धेरै पर्ने भएकाले बर्तमान समयमा यसको प्रयोग बढ्दो क्रममा छ । विश्वभरी नै मूल्य कम भन्दा कम राखिन्छ, ता की गरीब भन्दा गरीब मानिसहरुले सजिलै किनेर प्रयोग गर्न सकुन तर २ सय वर्ष पूरानो एक कण्डम झण्डै ७० हजार (पाउण्ड ४६०) रुपैयाँमा बिकेको छ । १८ औँ, १९ औँ शताब्दीतिर यो कण्डम भेँडाको ...

यी सुन्दरी युवा नेतृ भन्छिन: मेरा नांगा तस्बिर हेरेर घृणा हैन तारिफ गर्नुस ! (तस्बिर सहित)

यी सुन्दरी युवा नेतृ भन्छिन: मेरा नांगा तस्बिर हेरेर घृणा हैन तारिफ गर्नुस ! (तस्बिर सहित)
२५ फागुण, एजेन्सी। नेताहरुले आफ्ना अश्लील तस्वीरहरु सार्वजनिक हुँदा त लाज मानेर माफी माग्नुपर्ने हो । तर, एक जना महिला नेतृले भने आफ्ना निर्वस्त्र तस्वीरको आलोचना गर्नेहरुलाई शाब्दिक झापड हान्दै ती नांगा तस्वीरहरु कुनै लज्जाको विषय नभै ती सुन्दर कलाकारिता भएको र त्यस्तो कलाकारिताका लागि आफुलाई तारिफ गरिनुपर्ने बताएकी छिन् ।आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर...

दश कक्षामा ४६ पटक फेल हुँदापनि पास नगरि बिहे गर्दिन भन्छन यी बृद्धा

दश कक्षामा ४६ पटक फेल हुँदापनि पास नगरि बिहे गर्दिन भन्छन यी बृद्धा
एजेन्सी । कक्षा १० को अन्तिम परीक्षामा विद्यार्थी कतिपटक फेल हुन सक्छन? २,४ वा ५ पटक । तर भारत राजस्थानका ७७ वर्षीय शिवचरण यादवले ४६ वर्षदेखि १० कक्षाको परीक्षा दिंदै आएका छन् । यो पटक पनि उनी रातभर नसुति पढिरहेका छन् । भारतमा १० मार्चदेखि हुन लागेको राज्य बोर्ड परीक्षामा उनी ४७ औं पटक कक्षा १० को परीक्षा दिन लागेका छन् । उनी अहिल्यै हार मान्न चाहन्नन् र अझै परीक्षा पास गर्ने उत्साहका साथ पढी रहेक...

रक्सीकाे नशामा चुर्लुम्म डुबेर विमानमा पिसाब फेरेपछि

रक्सीकाे नशामा चुर्लुम्म डुबेर विमानमा पिसाब फेरेपछि
२१ फागुण, एजेन्सी । भारतबाट युरोपको लागि उडेको एयर इंडियाको विमानमा एक जड्याहाले उत्पात मचाएको कारण एक हजार पाउड रकम जरिवाना तिर्नुपरेको छ । रक्सीको मातमा डुबेका एक यात्रीले विमानको प्यासेजमा पिसाब फेरेको र अन्य यात्रीहरुमाथि दुव्यवहार गरेका थिए । आफ्नो १० वर्षीय छोराको साथमा यात्रा गरेका ३९ वर्षीय जीनु अब्राहमको यस्तो व्यबहारले विमानका सुरक्षाकर्मिले उनलाइ हतकडि लगाएर सिट बेल्टसंग बाधिंदिए...
trusted online casino malaysia