यी हुन् नागा बाबासँग जोडिएका रोचक तथ्यहरू !

यी हुन् नागा बाबासँग जोडिएका रोचक तथ्यहरू !
नागा बाबाको जिवन सँधै रहस्यमै रहन्छ । आज हामी नागा बाबासँग जोडिएका केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौ । यस्ता तथ्य जुन तपाई थाह नहुन सक्छ । १. जो व्यक्ति नागा बाबा बन्न चहान्छ । उसले अखान्डमा प्रवेश गर्नु पर्छ । पूर्णरुपमा बम्हचार्य जिवनको पालना गर्नु पर्छ । यो प्रक्रिया ६ देखि १२ बर्षसम्मको समय लाग्छ । अब अखान्ड गुरु उसले पुरा दिक्षा प्राप्त गर्यो भन्ने सम्झन्छन् । तब अलग प्रक्रिया शुर...

१३० श्रीमतीका श्रीमानको निधन, अब के होला २०३ सन्तानको ?

१३० श्रीमतीका श्रीमानको निधन, अब के होला २०३ सन्तानको ?
एजन्सी । नाइजेरियामा एकैपटक १३० महिलाहरु विधवा भएका छन् ।अन्तराष्ट्रिय मिडियाका अनुसार १३० महिलाहरुका श्रीमान् ९३ वर्षिया मोहम्मद बेलो अब्बूकरको निधन भएपछि उनीहरु विधवा भएका हुन् ।२०३ सन्तानका पिता अब्बूकरका अनाथ सन्तानको संख्या बढ्ने क्रममा छन् । अझैपनि उनका केहि श्रीमतीहरु गर्भवती नै छन् । पेशाले इस्लामी मौलवी अब्बूकरले विवाह गरिरहनु आफ्नो पवित्र अभियान भएको बताएका थिए ।अब्बूकर श्रीमतीको ...

बसलाई घर बनाएर विश्व घुमिरहेका प्रेमी जोडीको रोचक प्रेम कहानी

बसलाई घर बनाएर विश्व घुमिरहेका प्रेमी जोडीको रोचक प्रेम कहानी
क्यालिफोर्नियाका मर्कस र मिलीको पहिलो भेट उनीहरु पढ्ने स्कुलमा भएको हो । स्कुल सकेर कलेजमा पुगेपछि उनीहरुलाई एकअर्कासँग प्रेम भएको थियो र २७ वर्षको उमेरमा दुबैले विवाह गरेका थिए । तर विवाहपछि हनिमुन गएका यी जोडी कहिल्यै घर फर्किएनन् । यी दुबैले एउटा स्कुल बसमा आफ्नो बाँकी जिन्दगी कटाउने निर्णय गरेका छन् । स्कुले जीवनबाट शुरु भएको उनीहरुको प्रेम अब स्कुल बसमै संसार घुमेर जिन्दगी बिताउने उनीह...

७१ वर्षपछि पुनः उडान भर्दैछ दोस्रो विश्वयुद्धको ‘हिरो विमान’

७१ वर्षपछि पुनः उडान भर्दैछ दोस्रो विश्वयुद्धको ‘हिरो विमान’
दोस्रो विश्वयुद्धमा महत्वपूर्ण भूमिका निभाएको एउटा अमेरिकी विमान ७१ वर्षपछि पुनः उड्ने तयारी गरिरहेको छ । ‘द्याट्स अल ब्रदर्स’ को नामबाट चर्चित अमेरिकी विमान डगलस सी ४७ ले जून १९४४ मा जर्मनी नाजी सेनाको कब्जाबाट फ्रान्सको पूर्वउत्तर भागलाई मुक्ति गराउनका लागि ८ हजार अमेरिकी सेनालाई नरम्यान्डीमा उतारेको थियो । युद्धको अन्त्यपछि उक्त विमान एउटा निजी कम्पनीलाई बेचिएको थियो । कवाडी सामग्रीको रु...

देशकै होची महिला पछि बिराटनगरमा देशकै होचो पुरुष भेटिएको दाबी

देशकै होची महिला पछि बिराटनगरमा देशकै होचो पुरुष भेटिएको दाबी
१७ माघ, मोरङ। विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन । तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउ...

अनौठो वाच्छि जसको दुई मुख र तिन वटा आँखा

अनौठो वाच्छि जसको दुई मुख र तिन वटा आँखा
१४ माघ, धरान। धरानको विजयपुरस्थित एक कृषकले पालेको गाईले अनौठो वाच्छिको जन्म दिएपछि स्थानीयहरू अचम्ममा परेका छन । धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो वाच्छि जन्माएको हो । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छोको जन्मदिए पछि इन्द्र कटुवाल लगायत अन्य छिमेकीहरूपनि आश्चर्यममा परेका छन् । टाउको र शरिर एउटै भए पनि दुइटा...

साउदी अरबमा १२ उँटलाई सौन्दर्य प्रतियोगिता भाग लिन प्रतिबन्ध

साउदी अरबमा १२ उँटलाई सौन्दर्य प्रतियोगिता भाग लिन प्रतिबन्ध
१२ माघ । साउदी अरबमा १२ वटा उँटलाई त्यहाँको सौन्दर्य प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको छ । ति उँटहरुलाई सुन्दर देखाउन उनीहरुको मालिकले कृतिम रसायन ‘बोटोक्स’ प्रयोग गरेको आरोप छ ।हाल साउदी अरबमा ‘सुल्तान अब्दुल अजीज क्यामल फेस्टिवल’ आयोजना भइरहेको छ । त्यहाँ हजारौं उँटहरुलाई परेड गराएर ओठ र ढाडको उचाईको आधारमा उनीहरुको सुन्दरताको फैसला गरिन्छ । यसका साथै ति उँटहरुको दौडको गति र उनीहरुको द...

सबैलाई थाहा नहुनसक्छ हिटलरको जातिसंहारजस्तै क्रुर बंगालको मानवसंकटको इतिहास

सबैलाई थाहा नहुनसक्छ हिटलरको जातिसंहारजस्तै क्रुर बंगालको मानवसंकटको इतिहास
जर्मन तानाशाह एडोल्फ हिटलरको अत्याचारको समयमा भएको मानवसंकटको इतिहास पढ्दा आज पनि शरीर काँप्छ जसलाई संसारले सधैं याद गरिरहने छ । तर १९७४ अघिको बंगलादेशको मानवसंहारको इतिहास भने शायद हिटलरको जातिसंहारको इतिहास जतिको बलियो र संसारका लागि यादगार छैन होला । तर त्यस कालखण्डमा जुन भोकमरी र अकालको दृश्य देखा परेको थियो त्यो मानव इतिहासकै एउटा दर्दनाक मानव संकटकाल हो ।त्यो दोस्रो विश्वयुद्धको समयमा थि...

अच्चमको चिनियाँ पोसाक जसले बच्चालाई आफै शौच गर्न सिकाउछ

अच्चमको चिनियाँ पोसाक जसले बच्चालाई आफै शौच गर्न सिकाउछ
चीनमा बच्चाहरुको एउटा परम्परागत पोसाक एकदमै चकित तुल्याउने किसिमको छ । त्यहाँ बच्चाहरुलाई लगाईदिइने ‘कई डांग कू’ भनिने एकप्रकारको पेन्ट हो जसको पछिल्लो भागमा ठूलो प्वाल हुन्छ । यसबाट बच्चाहरुको नितम्ब स्पष्ट देखिन्छ । यस प्रकारको कपडा चीनमा बच्चाहरुलाई हिँडडूल गर्न सहज होस् भनी परम्पराबाट नै लगाइदिने गरिन्छ । पछिल्लो समय चीनमा यस किसिमको पोसाकको प्रयोग कम भएको पाइन्छ । तर यसको चलन पूर्णरुपमा ह...

थाहा छ, साउदी अरबमा महिलाले अझै गर्न पाउँदैनन् यी पाँच काम !

थाहा छ, साउदी अरबमा महिलाले अझै गर्न पाउँदैनन् यी पाँच काम !
मुस्लिम देश साउदी अरबमा हालै महिलालाई मताधिकारका साथै चुनावमा उमेद्धार बन्ने अधिकार दिइयो र त्यहाँको स्थानीय चुनावमा केही महिला उमेद्धारले जित समेत हासिल गरे । इतिहासमा पहिलो पटक साउदीमा महिला नेता बने । न्युजिल्याण्डले १८९३ मै प्रदान गरेको यो महिला अधिकार साउदी महिलाले बल्लतल्ल सिमित रुपमै भएपनि प्राप्त गरे । तर अहिलेपनि साउदी अरबमा महिलामाथि ठूलो विभेद छ र कडा मुस्लिम कानून अनुसार महिलाला...
trusted online casino malaysia