उखुको मूल्यमा मनपरी

उखुको मूल्यमा मनपरी
कपिलवस्तु । कपिलवस्तुका उखु किसान सरकारले तोकेको मूल्यभन्दा एक सय रुपियाँ सस्तोमा उखु बेच्न बाध्य छन् । भेली बनाउने क्रसर उद्योगले उखुको मनपरी मूल्य कायम गरेपछि किसान प्रत्यक्ष मारमा परेका छन् । कपिलवस्तु जिल्लामा रहेका करिब एक सय उखु (गुँड) उद्योगले आफुखुसी मूल्य तोकेका हुन् । जवाभारीस्थित महालक्ष्मी सुगर्स मिल सर्लाही स्थानान्तरण भएपछि किसानहरू सस्तोमा भेली क्रसरलाई उखुु बेच्न बाध्य छन् । नेप...

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका महेश्वरलाई भव्य स्वागत

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका महेश्वरलाई भव्य स्वागत
काठमाडौं । विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।थाइल्यान्डको चाङमाईमा डिसेम्बर ११ देखि १७ सम्म भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक अहिलेसम्मकै ठूलो र एक मात...

फर्किंदैन ३३ किलो सुन ! कहाँबाट भारत पुग्यो सुन ?धमाधम छुट्दै अभियुक्त

फर्किंदैन ३३ किलो सुन ! कहाँबाट भारत पुग्यो सुन ?धमाधम छुट्दै अभियुक्त
काठमाडौं । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ। सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपा...

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट, नमस्कार गर्दै हालखबर सोधे

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट, नमस्कार गर्दै हालखबर सोधे
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो। बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए। काठमाडांै फर्किंदै गरेका श्रेष्ठ...

प्रदेश १ का सांसदहरु आफ्नै घर बसेर कोठाभाडा लिँदै

प्रदेश १ का सांसदहरु आफ्नै घर बसेर कोठाभाडा लिँदै
विराटनगर / प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ । घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् । प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

दशगजामा भारतीयको फेरी गिद्धेनजर

दशगजामा भारतीयको फेरी गिद्धेनजर
काठमाडौं । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माणगर्न थालेको छ ।अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ । भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै दशगजामा ५ सय मिटर बढीक्षेत्रमा माटो थुपा...

प्रधानमन्त्री कार्यालयभित्रै लुँडो खेल

प्रधानमन्त्री कार्यालयभित्रै लुँडो खेल
काठमाडौँ / आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कु...

अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि

अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि
काठमाडौँ / अब राजनीतिक दलका नेताप पनी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि...

आगोले गाउँनै सखाप, दैनिक उपभोग्य सामानको हाहाकार

आगोले गाउँनै सखाप, दैनिक उपभोग्य सामानको हाहाकार
काठमाडौं ।  आगलागीले पलाँता गाउँपालिका–१ खाडागाउँस्थित न्यौपानेबस्तीका ८७ घर जलेर नष्ट भएका छन् । वडाका १६९ घरधुरीमध्ये ८७ वटा घर जलेर नष्ट भएकोे हो ।सोमबार बिहानका राति २ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसक्दा गाउँका ८७ वटा घर, गोठ र सम्पत्ति जलेर नष्ट भएका छन् । स्थानीयले ज्यान जोगाउन भागाभाग मात्र गर्नुपरेन, टोलका झन्डै ६ सय नागरिक लत्ताकपडाविहीन भएका छन् ।समुन्द्री सतहदेखि करिब ३ हजार मिट...

मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबाहिलका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौँ बुढानिलकण्ठ नगरपालिका साविक विष्णु गाविस वडा नं.७ (ग) किता नं. ३२३,३२५ र ३२९ गरी जम्मा क्षेत्रफल दुई रोपनी आठ आना जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जा समेत खडा गरेको अभियोग...
trusted online casino malaysia