विराटनगर / प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ । घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् । प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia