विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

विराट मेडिकल कलेजको एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै
काठमाडौँ / विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयको छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीका अनुसार कलेजले अनिवार्य होस्टल र खानाबापत ५ व...

मन्त्रीपरिषद ले गरे यस्ता निर्णयहरु, किसानको ऋण मिनाहा देखी भारतिय नोट प्रतिवन्ध सम्म

मन्त्रीपरिषद ले गरे यस्ता निर्णयहरु, किसानको ऋण मिनाहा देखी भारतिय नोट प्रतिवन्ध सम्म
काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन।सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्। साना किसानको ऋण मिनाहा साना कि...

अाराेप पुष्टि भएमा टुँडीखेलमा झुण्डिएर मर्न तयार छु : एकनाथ ढकाल

अाराेप पुष्टि भएमा टुँडीखेलमा झुण्डिएर मर्न तयार छु : एकनाथ ढकाल
काठमाडाैँ । युनिभर्सल पिस फेडेरसन (युपीएफ) नेपालका अध्यक्ष एकनाथ ढकालले अाफूलार्इ असुरक्षा बढेकाे भन्दै सरकारसँग सुरक्षा दस्ता माग गरेका छन् । उनले हालै सम्पन्न विवादास्पद एसिया प्यासिफिक सम्मेलनपछि विभिन्न तहबाट गाली-गलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानमर्दन गरेर मानसिक यातना दिने काम भएकाे बताएका छन् । पूर्वमन्त्री समेत रहेका ढकालले सम्मेलन गरेर कुनै गलत काम नगरेकाे दाबीका साथ अाफूविरुद्...

कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ

कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ
काठमाडौं / गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ । नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा ४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १ हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको प्रस्थान कक्षको एक्सरेमा जाँचका बेला प्लाष्टिकमा पोको पारेको अवस्थामा गाँजा भेटिएको थियो । आजको अन्नपुर्ण...

सात वर्षीया बालिकाले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी

सात वर्षीया बालिकाले गरिन् आफ्नै बाबुविरुद्ध प्रहरीमा उजुरी
नयाँदिल्ली । भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाविरुद्ध उजुरी गरेकी छन् । बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै उनले उजुरी गरेकी हुन् ।हानिफा जारा नाम गरेकी ती बालिकाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको र शौचालय बनाउने वाचा बाबुले पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी हुन् ।संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय नागरिक अझै पनि खुल्ला ठा...

जनतान्त्रिक तराई मुक्ति मोर्चाका ११ जना केन्द्रिय सदस्यले हतियार वुझाए (नाम सहित)

जनतान्त्रिक तराई मुक्ति मोर्चाका ११ जना केन्द्रिय सदस्यले हतियार वुझाए (नाम सहित)
राजविराज । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् ।उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानी प्रसाद मगरीया यादव (भगतसिंह), वद्री यादव,लगायतले हतियार वुझाएका हुन् । मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ । राजनितिक वार्ता समितिका स...

मलेसिया रोजगारी : पुराना दलालहरुकाे चलखेल बढ्याे, मन्त्री नयाँ ल्याउने अडानमा

मलेसिया रोजगारी : पुराना दलालहरुकाे चलखेल बढ्याे, मन्त्री नयाँ ल्याउने अडानमा
काठमाडौं । मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने/नराख्ने बिषय मुख्य बाधक बनेको छ । पुराना व्यवसायी आफूले मौका पाउनुपर्ने अडान राख्दै चलखेलमा लागेका छन् । तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिन्छन् । बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन् । मन्त्री गोकर्ण विष्टले प्रतिस्पर्धाबाट ल्याउने बताउँदै...

सरकार कडा: विप्लव र सिकेका चार सय बढी कार्यकर्ता पक्राउ

सरकार कडा: विप्लव र सिकेका चार सय बढी कार्यकर्ता पक्राउ
काठमाडौं । मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ ।राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्धा चलाउन थालेपछि मुलुकका शान्ति र अमनचयन कायम भएको सरकारको निष्कर्ष रहेको छ । विगतमा कमजोर मुद्धा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरण छुट्दै आएका राउत पछिल्लो पटक हिरासतमा ...

परम्परागत ‘घाम-घडी’ : एक महिनाभित्र प्रयोगमा ल्याइने

परम्परागत ‘घाम-घडी’ : एक महिनाभित्र प्रयोगमा ल्याइने
काठमाडौं । पुर्खाले सूर्यको छायाँको सहयोगमा विहान दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घरगृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्य कथा बनिसक्यो । विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्यूँत्याउने तयारी गरिएको छ । वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा समय यकिन गर्न सकिने...

जनकपुरमा रौनक अर्कै, बेहुली झौं सिंगारियो जानकी मन्दीर

जनकपुरमा रौनक अर्कै, बेहुली झौं सिंगारियो जानकी मन्दीर
काठमाडौं । विवाह पञ्चमीकोे अवसरमा धनुषाको जनकपुरस्थित जानकी मन्दिरलाई झिलिमिली बत्तिले बेहुली जस्तै सिँगारिएको छ ।मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहलाई मिथिलाञ्चलबासीले प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवा महोत्सको रुपमा मनाउने गर्दछन् । एक साता चल्ने विवाह होत्सवले जनकपुरधाममा रौनकता भरिएको छ । यो अवसरमा विश्वका हिन्दुको आस्थाको केन्द्र जनकपुरस्थित ...
trusted online casino malaysia