जुन जोगी आए पनि कानै चिरेका: मिश्रको प्रमाणपत्र पनि भारतकै

जुन जोगी आए पनि कानै चिरेका: मिश्रको प्रमाणपत्र पनि भारतकै
काठमाडौंँ, २१ साउन  । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आउनुभएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ ।  प्राप्त भएको तथ्य अनुसार उहाँल...

हनुमानको नाममा ठग्दै नक्कली साधु

हनुमानको नाममा ठग्दै नक्कली साधु
हेटौंडा । हेटौंडा वडा नम्बर १० स्थित गोरक्षेश्वर महादेव मन्दिरको परिसरमा नेपालकै सम्भवतः अग्लो हनुमानको प्रतीमा बनाउने कार्य जारी छ । स्थानीयस्तरबाट ५२ फिट अग्लो हनुमानको प्रतीमा निर्माण जारी रहेको बेला आफूलाई भारतीय श्री श्री श्री १०८ साधु बताउने भारत हरियानाका शेरानाथ बाबाले आफूले हेटौंडामा हनुमानको प्रतीमा बनाउन लागेको भन्दै जताततै चन्दा माग्न थालेका हुन् । शेरानाथले आफूलाई सिद्धबाबा भन्दै परिच...

अब काम नपाए बेरोजगार भत्ता पाइने

अब काम नपाए बेरोजगार भत्ता पाइने
काठमाडौं, २१ साउन । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानून बनाउन लागिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानूनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ । संव...

प्लस टु पास विद्यार्थीले अब केमा भर्ना पाउँछन् ?

प्लस टु पास विद्यार्थीले अब केमा भर्ना पाउँछन् ?
काठमाडौं, २१ साउन । पहिलोपटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेका छन् ।त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै मापदण्ड तयार गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । अधिकांश संकायले साधारण विषयमा डी प्लस र प्राविधिक विषयमा सी र सी प्लस ग्रेड ल्याएको हुनुपर्ने मापदण्ड तोकेका छन् । एउटै संकायमा पनि विषयअनुसार आव...

अव यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने

अव यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने
रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। आजको कान्तिपुर दैनिकको समाचार अनुसार, आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ। त्यस्तै, काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको शर्त पालना नगरेमा रोजगारदाताले कामबाट हटाउन सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ । रोजगार दिने कम्पनील...

मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि

मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि
काठमाडौं / सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्...

खानलागेको समोसामा भ्यागुतो भेटिएपछि….

खानलागेको समोसामा भ्यागुतो भेटिएपछि….
महोत्तरी, १७ साउन  ।  महोत्तरीमा समोसा भित्र भ्यागुतो भेटिएको छ ।गौशाला बजारस्थित श्री शिव मिष्ठान भण्डारबाट ल्याएको समोसामा  भ्यागुतो फेला परेको हो । एक कार्यक्रममा  खाजा खान ठिक्क परेका सहभागी र पत्रकारले इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । पसलका संचालक ३० वर्षीय धवेन्द्र साहलाई मंगलबार बेलुका नै प्रहरीले पक्राउ गरी सोधपुछपछि उ...

यसकारण छोपियो धरहराको ठुटो

यसकारण छोपियो धरहराको ठुटो
काठमाडौँ, १७ साउन  ।  २०७२ बैशाख १२ गते गएको शक्तीसाली भुकम्पबाट ध्वस्त भएर बाकी रहेको धरहराको ठुटो छोप्दै काठमाडौं महानगरपालिका ।भुकम्प गएको ३ वर्ष पछि बल्ल छोपिएको हो । धरहरा छोप्ने कार्यक्रममा कामपाका उपमेयर हरीप्रभा खड्गी, महानगरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कामपा दमकलको ल्याडर लगायतका यन्त्र प्रयोग गरी धरहरा छोपिएको हो । वर्षातको कारण इतिहास बोकेको धरहरा को ठुटो मक्किन सक्न...

पद छ, काम छैन: शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

पद छ, काम छैन: शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल
काठमाडौं, १७ साउन  । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फर्कियो । साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चू...

७ दिन भन्दा बढी बैठक स्थगित भए अबैध

७ दिन भन्दा बढी बैठक स्थगित भए अबैध
काठमाडौं, १७ साउन  । चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेका बाहेक एउटा बैठक बस...
trusted online casino malaysia