प्रहरीप्रती नागरिकको प्रश्न, किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी ?

प्रहरीप्रती नागरिकको प्रश्न, किन नागरिक मैत्री र सभ्य बन्न सक्दैनन् प्रहरी ?
काठमाडौं । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्वन्ध राख्ने नेपाल प्रहरीका जिम्मेवार पदाधिकारीहरू बोली, ब्यवहार र आचरणका कारण किन बारम्वार विवादमा आउने गर्छन । नागरिक जवाफको खोजीमा छन् । विहीवार ललितपुरको भैंसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नावालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटना समाजिक सञ्जालमा भाइरल भए पछि सर्वसाधारणलाई यस्को जवाफ खोज्न बाध्य पारेको हो ।नेपाल ...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपालः विश्व स्वास्थ्य संगठन

कोरोना भाइरसको अति उच्च जोखिममा नेपालः विश्व स्वास्थ्य संगठन
काठमान्डाै / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ । यो भन्दा अघि डब्लूएचओले चीन...

सुरक्षाकर्मीले रोक लगाएपछि भीम रावलको गुनासो

सुरक्षाकर्मीले रोक लगाएपछि भीम रावलको गुनासो
काठमाडौं । नेकपाका नेता भीम रावलले शनिबार धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएकोमा गुनासो गरेका छन् । विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक लगाएपछि शनिबार नेकपाको सुदूरपश्चिम पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता भिम रावल । प्रतिनिधिसभा सदस्य एवं नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका रावल काठमाडौंबाट श्री एयरलायन्सको जहाजबाट धनगढी विमानस्थलमा ओर्लेपछि विशि...

नेपालमा संक्रमणकालीन न्याय गम्भीर मोडमा पुगेको राष्ट्रसंघको ठहर

नेपालमा संक्रमणकालीन न्याय गम्भीर मोडमा पुगेको राष्ट्रसंघको ठहर
काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) की प्रमुख मिसेल ब्याचलेटले नेपालको संक्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएकी छन् । जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै ब्याचलेटले नेपालमा न्याय निरूपणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेकी छन् । शान्ति प्रक्रिया सुरु भएको १३ वर्ष पूरा हुँदा पनि नेपालमा संक्रमणकालीन न्याय न...

फेरि वर्षा र भारी हिमपातको संभावना

फेरि वर्षा र भारी हिमपातको संभावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ ।भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार साँझदेखि नै सुदुरपश्चिमका उ...

विद्युत् महसुल अब दस युनिटसम्म निःशुल्क गरिने

विद्युत् महसुल अब दस युनिटसम्म निःशुल्क गरिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ ।प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा स...

भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालमा त्रास

भारतीय बीमा कम्पनी एलआईसी डुब्दै, नेपालमा त्रास
काठमान्डाैं / नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ । भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ । एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ । यस्तो तथ्याकं सन् २०१४/१५ मा जम्मा ३ दशमलव...

बस चढ्न बस स्टपमा कुरिरहेकी सृष्टीलाई जव बसले नै ठक्कर दियो

बस चढ्न बस स्टपमा कुरिरहेकी सृष्टीलाई जव बसले नै ठक्कर दियो
काठमाडौँ । सोमबार दिउँसो ३ बजे । ॐ अस्पतालको प्रांगणमा मानिसको भिडभाड थियो । प्रहरीको पनि उपस्थिति बाक्लो थियो । त्यहीँ भीडमा एक महिला डाँको छोडेर रुन थालिन् । ‘देउताजस्ती छोरी थिई, कसले मार्‍योरु मेरो छोरी पढ्न आएकी थिई, कसले के गरिदियोरु, कत्ति दुःख गरेर हुर्काएकी छोरी, अघिल्लो साँझ के खाएकी थिई होलारु, केही खुवाएको थियो कि थिएनौ बाबुरु,’ भन्दै उनी प्रश्नमाथि प्रश्न गरिरहेकी थिइन्।डाँको छ...

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले कारागार नै रोजे पछि

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले कारागार नै रोजे पछि
काठमाडौँ । नेत्रविक्रम चन्द समूहका २१ नेताहरु अदालतको आदेशपछि पनि थुनामुक्त हुन मानेनन् । जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सोमबार जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि गिरफ्तार हुने डरले कारागार जान तयार भएका छन् । उनीहरुलाई जिल्ला कारागार घोराहीमा राखिएको छ। अदालतबाहिर ठूलो संख्यामा प्रहरी परिचालन भएकाले फेरि पक्राउ पर्नसक्ने अवस्था देखेपछि उनीहरु कारागार जान तयार भ...

गोकर्ण र दरबारमार्गको जग्गा विवादबारे सरकारले स्पष्ट पार्न नेकपाकै मुख्य सचेतकको माग

गोकर्ण र दरबारमार्गको जग्गा विवादबारे सरकारले स्पष्ट पार्न नेकपाकै मुख्य सचेतकको माग
काठमाडौँ । सत्तारुढ नेकपाका राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र दरबारमार्गको जग्गा विवादबारे संसदमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । सरकारले सार्वजनिक जग्गा संरक्षण गरेको दाबी गरिरहेका बेला यसरी सार्वजनिक जग्गाबारे आएको विवादलाई लिएर सरकार चुप लाग्न नहुने उनको भनाइ थियो । राष्ट्रियसभाको सोमबारको बैठकमा भट्टराईले भने, ुगोकर्ण रिसोर्ट र नारायणहिटी संग्रहालय अगाडि दरबारम...
trusted online casino malaysia