प्रदेशको राजधानी यी सहरमा हुँदैछ, प्रदेश प्रमुख हुन यस्तो योग्यता चाहिन्छ

पाँच साताभित्र प्रदेश सभाको पनि निर्वाचन हुँदै छ, तर जनप्रतिनिधि कुन सहरमा भेला हुने भन्ने पनि निश्चित छैन – प्रदेश सभाको निर्वाचन एक महिना पनि बाँकी छैन । जनप्रतिनिधि कहाँ भेला हुने भन्ने पनि टुंगो छैन । प्रदेशको राजधानी तोक्ने विषयमा सरकार आफैँ अन्योलमा छ । मन्त्रिपरिषद् बैठकमा धेरैपटक प्रदेशको अस्थायी राजधानी तोक्ने विषयले प्रवेश पाए पनि प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा निर्णय लिने बत...

सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी

सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी
काठमाण्डौ, कात्तिक १५ । आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ ।सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो । विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो ।यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागल...

दुई सय प्रदुषित सवारीलाई कारबाही

दुई सय प्रदुषित सवारीलाई कारबाही
काठमाण्डाै । प्रदुषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् । कात्तिकको  पहिलो सातादेखि उपत्यका ट्राफिक महाशाखाले प्रदुषण परीक्षण अभियान चलाएको हो । सो क्रममा दुई साताभित्र महाशाखाले विभिन्न २ सय भन्दाबढी प्रदुषितसावरी साधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जिनी कार, मोटरसाईलकदेखि स...

केन्द्रदेखि जिल्लासम्म प्रभावशाली थिए बालकृष्ण

केन्द्रदेखि जिल्लासम्म प्रभावशाली थिए बालकृष्ण
काठमाडाैं । सर्वोच्चले जन्मकैदको फैसला सुनाएपछि पनि सभासदकै रुपमा संविधानसभामा समेत देखिने बालकृष्ण ढुंगेल सात वर्षसम्म पक्राउ परेका थिएनन् । ०६४ मा यहाँको निर्वाचन क्षेत्र २ बाट संविधानसभामा निर्वाचित भएपछि उनको लोकप्रियता र राजनीतिक प्रभाव झनै बढेको थियो । राजधानीमै पक्राउ पर्न नसकेका ढुंगेल जिल्लामा पुष्पकमल दाहाल, बाबुराम जस्ता केन्द्रीय नेतासँग हेलिकप्टर चढेरै आइपुग्थे । ११ हजार ६९ मत ल्याएर ...

ढुंगेल पक्राउ परेपछि सावित्रीले भनिन् – १९ बर्षपछि बल्ल न्याय पाएँ

ढुंगेल पक्राउ परेपछि सावित्रीले भनिन् – १९ बर्षपछि बल्ल न्याय पाएँ
काठमाण्डाै । मंगलबार मध्याह्न १२ बजेतिर सावित्री श्रेष्ठको मोवाईलमा घन्टी बन्यो । मोवाईल उठाईन, आवाज आयो बधाई छ । बालकृष्ण ढुंगेल पक्राउ परे । भाईको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाईँमा रहेकीसावित्रीले सुरुमा पत्याईनन् । ढुंगेल एकदुर्य पटक पक्राउ गरेका खबर यसअघि नै आईसकेका थिए । यसपटक पनि कसैले झुक्यायो कि भन्ने लाग्यो उनलाई निश्चित गर्न एकदुईजनासंग सोधखोज गरिन् ।   तत्कालीन विद्रोह...

यस्तो बन्दै छ संघीय संसद् : प्रदेश संसद् भने अनिश्चित

काठमाडाैं । सरकारले व्यवस्थापिका–संसद् भवनलाई नै संघीय संसद् भवन बनाउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ठूलो हल प्रतिनिधिसभा र सोही भवनको नुप्से हल राष्ट्रिय सभा बन्ने भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा भवनको डिजाइनबारे अध्ययन सम्पन्न भएको र भौतिक संरचना निर्माण सुरु गर्न लागिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । ‘यसअघि संविध...

याैन कर्तुत लुकाउन १३ वर्षीय भाइको हत्या आरोपित दिदीले प्रहरी चौकीमै गरिन् आत्महत्या

याैन कर्तुत लुकाउन १३ वर्षीय भाइको हत्या आरोपित दिदीले प्रहरी चौकीमै गरिन् आत्महत्या
काठमाडौं । भाइको हत्या आरोपमा पक्राउ परेकी दिदीले सिरहाको विष्णुपुर प्रहरी चौकीमै आत्महत्या गरेकी छिन्। कर्जन्हा नगरपालिकाको बन्दिपुरका १३ वर्षीय भवेशकुमार यादवको हत्या उनका साथी सञ्जयकुमार साह र नाताले दिदी पर्ने प्रियंकाले गरेको भन्दै प्रहरीले आइतबार उनीहरुलाई सार्वजनिक गरेको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयामा सार्वजनिक गरिए पनि कैदी राख्ने ठाउँ नभएपछि विष्णुपुर पुर्याइएकी प्रियंकाले त्यही ...

अन्तत: समानुपातिकबाट पछि हटे सिटौला, प्रत्यक्षबाटै चुनाव लड्ने

अन्तत: समानुपातिकबाट पछि हटे सिटौला, प्रत्यक्षबाटै चुनाव लड्ने
काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन् । पार्टीले उनको नाम समानुपातिक सूचीबाट झिकेर प्रत्यक्षकै उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने निश्चित भएको हो । सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा ३ बाट सातौं पटक चुनाव लड्न लागेका हुन् । यसअघि पार्टीले उनको नाम समानुपातिक सूचीको पहिलो नम्...

पहिलो चरणका ३७ क्षेत्रमा को बलियो ? कसको मत कति ? (सूचीसहित)

पहिलो चरणका ३७ क्षेत्रमा को बलियो ? कसको मत कति ? (सूचीसहित)
काठमाडाैं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै छ । मंसिर १० र २१ गते हुने हुने निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धन नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय निर्वाचनअनुसार गोरखा–२, मनाङ, मुस्ताङ र रसुवामा मात्रै लोकतान्त्रिक गठबन्धन अगाडि रहेको छ । अन्य क्षेत्रमा नेकपा माअोवादी केन्द्र र नेकपा एमालेको वाम गठबन्धन नै बलियो रहेको छ ।अाजको नयाँ पत्रिकामा खबर छ।

दुईवटा छाप्दा के–के समस्या हुन्छ ?

दुईवटा छाप्दा के–के समस्या हुन्छ ?
काठमाडाैं । छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने भएपछि प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि तयार गरिएका तालिम, मतदाता शिक्षासम्बन्धी निर्देशिका, अनुसूची फारम पुनः तयार गर्नुपर्नेछ । ती काम अब सुरुबाटै गर्नुपर्नेछ । यस्तै, मतदान केन्द्र पनि पुनरावलोकन गर्नुपर्नेछ । अहिले बढीमा १०६४ मतदाता हुने गरी एउटा मतदान केन्द्र तोकिएको छ, तर तीनवटा मतपेटिका राख्ने हो भने सातदेखि आठ सय मतदाता हुने गरी मत...
trusted online casino malaysia