काठमाण्डाै । प्रदुषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् । कात्तिकको  पहिलो सातादेखि उपत्यका ट्राफिक महाशाखाले प्रदुषण परीक्षण अभियान चलाएको हो ।

सो क्रममा दुई साताभित्र महाशाखाले विभिन्न २ सय भन्दाबढी प्रदुषितसावरी साधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जिनी कार, मोटरसाईलकदेखि सार्वजनिक यातायलगायतका सबै सवारी साधान छन् । आजको नागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia