काठमाण्डौ, कात्तिक १५ । आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ ।सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो ।यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागले मंगलबार अनुगमन गरेको हो । यो खबर आजको कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia