गौचन हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान ?

गौचन हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान ?
काठमाण्डाै ।  निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो । घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समित...

भीआईपीको दबाबमा धमाधम सरुवा फिर्ता

भीआईपीको दबाबमा धमाधम सरुवा फिर्ता
काठमाण्डाै । समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पठाएका १५ समयमध्ये झन्डै पाँच सय कर्मचारीको सरुवा फिर्ता गरिएको छ । फिर्ता गरिएकामध्ये करिब दुई सय ५० जना सोर्सफोर्स लगाउनेहरु छन् भने बाँकी बिरामी, अपांग तथा समस्यामा परेका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्री, सांसद्, विभिनन दलका नेता, टे«ड युनियनका नेतालगायत भीआईपीहरुको उच्च दबाबमा सरुवा भईसकेका कर्मचारीको सरुवा फिर्ता गरिएको हो । आज...

फिर्ता भएनन् गाडीः चुनाव प्रचारमा दुरुपयोग

फिर्ता भएनन् गाडीः चुनाव प्रचारमा दुरुपयोग
काठमाण्डाै । निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ ।निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन् । सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको  देखिन्छ । निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यस...

सर्वोच्चको आदेशपछि निर्वाचन सर्ने आशंका

सर्वोच्चको आदेशपछि निर्वाचन सर्ने आशंका
काठमाण्डाै । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र ३ सय ३० प्रकारको हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार प्रतक्ष्य निर्वाचनतर्फको मतपत्र डिजाइन गरेको हो । संविधानवमोजिम प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ सय ६५ कायम गरिएको छ भने, प्रदेशसभाका लागि ३ सय ३० कायम गरिएको छ । प्रनितिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानमा डिजाइन गरिएको ...

श्रीकृष्णको यादमा कान्छी बनी मुस्ताङ पुगिन् श्वेता

श्रीकृष्णको यादमा कान्छी बनी मुस्ताङ पुगिन् श्वेता
काठमाण्डाै । आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला । अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर । स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्...

मधेशवादी दलले बढी मागेपछि निर्वाचनमा कांग्रेसलाई यस्तो सकस

मधेशवादी दलले बढी मागेपछि निर्वाचनमा कांग्रेसलाई यस्तो सकस
काठमाण्डाै । मंसीर  १० गते हुने पहिलो चरणको लागि थोरै सिटमा राप्रपा(प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्तिलगायतका दलसँग सहकार्य गरी उम्मेदवार चयन गरेको नेपाली कांग्रेसलाई २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कठिन भइरहेको छ । यो निर्वाचनमा प्रमुख वामघटक एमाले र माओवादी केन्द्रलगायतका दलहरु सहकार्य गरी चुनावी मैदानमा होमिएपछि थप चुनौतीको सामना गरिरहेको कांग्रेसले तराई केन्द्रित...

बिटसेवाका सञ्चालक पुरुषोत्तमधर तुलाधार र राम ढकाल पक्राउ

बिटसेवाका सञ्चालक पुरुषोत्तमधर तुलाधार र राम ढकाल पक्राउ
काठमाडौँ  । नेपालमा अवैध बिटक्वाइनको आधिकारिक एक्सचेन्ज गराउने बिटसेवाका दुईजना सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। सिआइबीले काठमाडौं–२७ का पुरुषोत्तमधर तुलाधार र कास्की सराङकोट–२ का राम ढकाललाई बुधबार पक्राउ गरेको हो। उनीहरू दुवै बिटसेवा प्रालिका सञ्चालक रहेको सिआइबी स्रोतले जनाएको छ। बिटसेवा सञ्चालन गर्ने अन्य दुईजना भने फरार छन्। सिआइबीले उनीहरूलाई ए...

गुप्तचरकाे गाेप्य रिपोर्ट : वाम गठबन्धनकाे अाउदैन दुर्इ तिहाइ

गुप्तचरकाे गाेप्य रिपोर्ट : वाम गठबन्धनकाे अाउदैन दुर्इ तिहाइ
काठमाडाै । वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली काँग्रेसका नेताहरुले भनेझै वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला ? या, यी सबै कुराहरु कागजी बाघमात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउट...

धेरै बागिको उम्मेदवारी फिर्ता, हेलिकोप्टर चार्टर गरेर पुगे उम्मेदवार

धेरै बागिको उम्मेदवारी फिर्ता, हेलिकोप्टर चार्टर गरेर पुगे उम्मेदवार
रुकुम / प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाले उम्मेदवारी फिर्ता लिएका छन् । टिकट वितरणप्रति असन्तुष्ट हुँदै बागी उम्मेदवार दिएका माओवादी केन्द्रका दुई नेताले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका तेजेन्द्र खाममगर र प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका पुणिराज घर्तीले उम्मेदवारी फिर...

८८ केजी सुन तस्करीः सशस्त्रद्वारा अनुसन्धानमा असहयोग, मिलेमतोको आशंका

८८ केजी सुन तस्करीः सशस्त्रद्वारा अनुसन्धानमा असहयोग, मिलेमतोको आशंका
काठमाडाैं । ८८ केजी सुन तस्करीको अनुसन्धानमा सशस्त्र प्रहरी बलले असहयोग गरेको छ । तस्करीमा सहयोग गरेको आशंकामा केही सशस्त्र प्रहरीलाई सोधपुछका लागि पठाउन प्रहरीले पटकपटक पत्राचार गरे पनि सशस्त्र प्रहरीले कुनै जवाफ दिएको छैन । दुई महिनाअघि प्रहरीले काठमाडौंमा बरामद गरेको ८८ केजी सुन प्रहरीकै सहयोगमा नाकाबाट पास भएको अनुसन्धानमा खुलेपछि प्रहरीमाथि पनि छानबिन सुरु भएको हो । पक्राउ परेका चालकहरूले सशस...
trusted online casino malaysia