काठमाण्डाै । समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पठाएका १५ समयमध्ये झन्डै पाँच सय कर्मचारीको सरुवा फिर्ता गरिएको छ । फिर्ता गरिएकामध्ये करिब दुई सय ५० जना सोर्सफोर्स लगाउनेहरु छन् भने बाँकी बिरामी, अपांग तथा समस्यामा परेका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ । मन्त्री, सांसद्, विभिनन दलका नेता, टे«ड युनियनका नेतालगायत भीआईपीहरुको उच्च दबाबमा सरुवा भईसकेका कर्मचारीको सरुवा फिर्ता गरिएको हो । आजको अन्नपुर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia