डा.केसीको स्वास्थ्य खस्कदो : अक्सिजन दिन थालियो
काठमाडौं । प्रा.डा.गोविन्द केसीको १३ औं आमरण अनसनको पाँचौ दिन स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उनलाई ‘अक्सिजन’ दिन थालिएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको हो । उनले हालसम्म सबैभन्दा बढी २३ दिनसम्म अनसन गरिसकेका छन् । केसीको स्वास्थ्य अवस्थाको निगरानी गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको ७ सदस्यिय स्वास्थ्य उपचार समितिका अनुसार उनको रक्तच...











