भारतको विहारस्थित फारविसगन्ज जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्हाँको सरकारले अझै चासो दिएको छैन ।बाढीले बगाएको रलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना वितिसक्दा पनि तयतिबेलै भत्केको पुल भने मर्मत गरिएको छैन ।

यही पुल भएर भारत तथा तेस्रो मुलुकबाट तेपालतर्फ औधोगितक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु निर्यात र नेपालबाट उत्पादित बस्तु निर्यात हुने गर्छ ।,  आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia