दार्जिलिङमा ‘अघोषित आपतकाल’ : अब के हुन्छ ?

दार्जिलिङमा ‘अघोषित आपतकाल’ : अब के हुन्छ ?
काठमाण्डाै । भारत, पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ। माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडिएको छ। ८६ को आन्दोलनका तत्कालीन कमान्डर सुवास घिसिङले ४० दिने बन्दमा फर्मान जारी गरेका थिए। उक्त आन्दोलनमा १ हजार २ सयभन्दा बढी जनता मारिएका थिए। यसपटकको ...

माओवादी बैठकमा दाहालले भने– बरु पार्टी नै विघटन गरौं

माओवादी बैठकमा दाहालले भने– बरु पार्टी नै विघटन गरौं
काठमाण्डाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ। माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन्। ‘माओवादी एउटा आन्दोलन थियो पार्टीमात्रै थिएन, हामीले २० वर्षअघि बनाउने ...

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसद्मा पुगेको छ । संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा संघीय ऐनमार्फत हुने भनिएको छ । संविधान जारी भएको २२ महिनापछि मात्र सरकारले यससम्बन्धी विधेयक संसद्मा प्रस्तुत गरेको छ । राष्ट्रपतिले मासिक पारिश्रमिकस्वरूप एक लाख ५० हजार चार सय ५० रुपैय...

माओवादी केन्द्रसँग नजिकिँदै नयाँ शक्तिका नेता, यसरी बन्यो वातावरण

माओवादी केन्द्रसँग नजिकिँदै नयाँ शक्तिका नेता, यसरी बन्यो वातावरण
काठमाडौं । नयाँ शक्तिभित्र माओवादी केन्द्रसँग नजिकिनुपर्ने दबाब बढ्दै गउको छ । संघीय परिषद्मा बोल्ने नेताहरुले एजेन्डा मिल्ने पार्टीसँग कार्यगत एकता गर्नुपर्ने भन्दै माओवादीसँग नजिक हुनुपर्ने धारणा राखेका छन् । संघीय परिषद्मा बोल्ने ७० मध्ये अधिकांशले एजेन्डा मिल्नेसँग कार्यगत एकता गर्दै जानुपर्ने धारणा राखेको नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले बताए । नेताहरुले माक्र्सवादी विचारलाई थप सुदृढ गर्द...

खाल्डा पुर्ने काम झारा टराइ मात्र

खाल्डा पुर्ने काम झारा टराइ मात्र
काठमाडौं । काठमाडौं उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनमा अधिकांश ठाउँका खाल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो ।सडकका खाल्डा पुर्न भारा टार्ने काममात्रै गरेको पाइएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।प्रधाानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको छ ।आजको नागरि...

वैदेशिक रोजगार व्यवसाय : ४ अर्ब ५० करोड छली

वैदेशिक रोजगार व्यवसाय : ४ अर्ब ५० करोड छली
काठमाडौं / आर्थिक बर्ष २०७३, ७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६५ लाख ४८ हजार रुपैयाँ मात्र कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । वैदेशकि रोजगार विभागका अनुसार सोही बर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पार्वरमार्फत गएका थिए । वैदेशिक रोजगारीमा जानेबाट १० हजार रुपैयाँका दरले शूक्ल उठाउन पाउने अनुमति सरकारले दिएको छ । यसअनुसार नै मेन पावर कम्पनील...

इराकको भिसा पनि नक्कली

इराकको भिसा पनि नक्कली
काठमाडौं । वैदेशिक रोजगारीको आवरणमा खाडी मुलुकमा मानव तस्करी गर्ने समूह मक्राउ परिरहे पनि उनीहरुको सक्रियता घटेको छैन । रोजगारीको प्रलोभनमा अवैध रुपमा कुवेत, दुवई ुगेर अलपत्र परेपछि उद्धारका लागि प्रहरीको सम्पर्कमा आउनेको संख्या उस्तै छ । ठगीमा सक्रिय समूहले युरोपको सपना देखाएर नक्कली भिसामा इराकसमेत पु¥याउने गरेको खुलेको छ । पछिल्लो समय युरोप र अमेरिकाको सपना देखाएर ठगी गर्ने थप सक्रिय देखिएका छ...

राजपाका केन्द्रीय नेता सहित २ सय ७२ जना अपराधीकाे शुचिमा : सबै फरार

राजपाका केन्द्रीय नेता सहित २ सय ७२ जना अपराधीकाे शुचिमा : सबै फरार
काठमाण्डाै । तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन्। दुई सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन् । मधेस आन्दोलनका गम्भीर घटनामध्ये ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ। छिनोफानो गर्न बाँकी रहेका ६६ मुद्दामा ४...

राजधानीमा कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु

राजधानीमा कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु
काठमाण्डाै । केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको छ । शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ । शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आईसीयूमा उपचाररत र...

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’

मानव तस्करको ‘भर्‍याङ बन्दै नेता’
काठमाडौं । खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् । सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी अरेबियालगायत खाडी मुलुक जान प्रतिबन्ध लगाएको थ...
trusted online casino malaysia