काठमाडौं । काठमाडौं उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ । प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनमा अधिकांश ठाउँका खाल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो ।सडकका खाल्डा पुर्न भारा टार्ने काममात्रै गरेको पाइएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।प्रधाानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको छ ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia