संशोधन विदेशी डिजाइनमा आएको भन्दै एमालेले दियो विफल बनाउने चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली आइतबार झापा पुगेर ‘विधेयक विदेशीको डिजाइनमा दर्ता भएको’ भन्दै कुनैै हालतमा परित हुन नदिने चेतावनी दिएका छन् । एमाले तराई, पहाड र हिमाललाई कुनै हालतमा अलग गर्ने योजनाको संशोधन पारित गर्ने पक्षमा नरहेको ओलीले बताए ।
विदेशीको उक्साहटमा बनेको गठबन्धनले स्थानीय निर्वाचनमा जनताबाट परास्त भएको बताउँदै ओलीले विदेशी डिजाइनमा दर्ता भएको संशोधन क...










