नारकीय जीवन बिताउँदै पूर्वलडाकुः जो घरपालुवा पशुपन्छिसँगै सुताइन्छिन्

नारकीय जीवन बिताउँदै पूर्वलडाकुः जो घरपालुवा पशुपन्छिसँगै सुताइन्छिन्
रोल्पा / आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् ।...

सार्वजनिक पिच व्यक्तिले बेचिदिएपछि…

सार्वजनिक पिच व्यक्तिले बेचिदिएपछि…
काभ्रे / लिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन्। अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो। स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन्। विक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ। नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र विक्रेताले २२ लाख रु...

विद्यार्थीहरुलाई कुटेर हात भाँचीदिने शिक्षिकालाई १० दिन म्याद थपगरी अनुसन्धान सुरु

विद्यार्थीहरुलाई कुटेर हात भाँचीदिने शिक्षिकालाई १० दिन म्याद थपगरी अनुसन्धान सुरु
काठमाडौं ।  अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए ।म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टाढाको ...

तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार !

तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार !
काठमाडौं ।  धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदि...

इलाम नगरपालिकाकी उपप्रमुखले दिइन् प्रमुखको कोठामा ताला लगाउँने चेतावनी

इलाम नगरपालिकाकी उपप्रमुखले दिइन् प्रमुखको कोठामा ताला लगाउँने चेतावनी
इलाम । इलाम नगरपालिकाकी उपप्रमुख शुशीला नेम्बाङले आफ्नोे अधिकार प्रयोग गर्न नपाए प्रमुखको कोठामा ताला लगाउने बताएकी छन् । प्रमुख महेश बस्नेतले आफ्नो अधिकार हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुखले यस्तो चेतावनी दिएकी हुन् । न्यायिक समितिको सचिवालयमा पत्रकार सम्मेलन गरी प्रमुखले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि नै आफूले कार्यपालिका बैठक बहिष्कार गरी मौन रूपमा ...

ठूलो भूकम्प आउँदैछ भनि भविश्यवाणी गरेर समाजमा त्रास फैलाएको भन्दै अर्जुन क्षेत्री पक्राउ

ठूलो भूकम्प आउँदैछ भनि भविश्यवाणी गरेर समाजमा त्रास फैलाएको भन्दै अर्जुन क्षेत्री पक्राउ
काठमाडौं । ठूलो भूकम्प आउँदैछ भनेर भविष्यवाणी गर्ने अर्जुन क्षेत्री पक्राउ गरेका छन्। आफू ज्योतिष विद्याको ज्ञानी भएको भन्दै भूकम्प आउने भविष्यवाणी गर्ने क्षेत्रीलाई मंगलबार महानगरीय प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार विभिन्न अन्तर्वार्तामार्फत् त्रास फैलाएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले विभिन्न युटुब च्यानलमार्फत् छिट्टै भूकम्प आउन...

लण्डन भ्रमणको ट्रम्पको यो समाचार एकाएक विश्वमै भाईरल बनेपछि

लण्डन भ्रमणको ट्रम्पको यो समाचार एकाएक विश्वमै भाईरल बनेपछि
काठमाडौं । वेलायतको राजधानी लन्डनस्थित बकिंघम प्यालेसमा सोमबार आयोजित रात्रिभोजको दौरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ढाडमा हात राखेको घटना विश्वभरि विवादको विषय भएको छ।ट्रम्पले शाही हैसियतलाई तोडेका हुन् वा होइनन् भन्ने बारे विवाद भएको हो। ७२ वर्षीय ट्रम्पले ९३ वर्षिया महारानीको दोस्रो विश्वयुद्धकालीन भूमिकाको प्रशंसा गर्दै उनलाई ‘महान महिला’ को संज्ञा द...

विप्लव समूहको तालिम केन्द्रको खोजि गर्दै प्रहरी

विप्लव समूहको तालिम केन्द्रको खोजि गर्दै प्रहरी
काठमाडौं । सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन। आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न सकेको छैन । गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको सूचना...

यस्तो आयो पाँचथर आरुबोटे मा भएको नौ जना हत्याकाण्डको रिर्पोट

यस्तो आयो पाँचथर आरुबोटे मा भएको नौ जना हत्याकाण्डको रिर्पोट
काठमाडौं । पाँचथरको मिक्लाजुङ, आरुबोटेमा एकै जनाले नौ जनाको हत्या गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले प्रारम्भिक निष्कर्ष निकालेको छ । जेठ ६ गते दुई परिवारका ९ सदस्यको हत्या एक्लैले गरेपछि मानबहादुर माखिमले आत्महत्या गरेको ब्युरोको भनाइ छ । साता लामो अनुसन्धानपछि ब्युरोको टोली पाँचथरबाट फर्किसकेको छ। अनुसन्धानको नेतृत्व गरेका एसएसपी उमा चतुर्वेदी ब्युरोबाट सरुवा भई जिल्ला...

शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते

शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते
दाङ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिम...
trusted online casino malaysia