प्रधानमन्त्री निर्वाचन रोक्ने एमालेको निर्णय

काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोलि) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ। चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ। सहमति बिना नै प्रधानमन्त्री निर्वानको कार्यतालिका सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाउँदै एमालेले संसदको जारी समस्या समाधान नभ...

माओवादीबाट नयाँ मन्त्री

माओवादीबाट नयाँ मन्त्री
काठमाडौं, २० जेठ । कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा हरेको माओवादी केन्द्रले मन्त्रीमा नयाँ अनुहार पठाउने भएको छ । नयाँ सरकारमा कुन–कुन मन्त्रालय लिने भन्ने टुंग्याउन माओवादीले वर्षमान पुन र कृष्णबहादुर महरामार्फत कांग्रेससँग छलफल गरिरहेको छ । वर्तमान सरकामा लिएकै मन्त्रालय लिने विषयमा कांग्रेससँग छलफल भएको तर अर्थ मन्त्रालय कांग्रेसले लिने सहमति भएको नेता वर...

नयाँ सरकारमा मन्त्रालय साट्ने कांग्रेस र माअोवादीको तयारी, कसलाई कुन?

काठमाडौं, २० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन् । देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार नै गरेका हुन् । सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन अनौपचारि...

राजपा छाड्दै केन्द्रीय नेता

राजपा छाड्दै केन्द्रीय नेता
काठमाडौं, २० जेठ । पार्टी गठन भएको डेढ महिना नपुग्दै राजपा नेपालका केन्द्रीय नेताहरुले पार्टी छाड्न थालेका छन् । पार्टी नेतृत्व निर्वाचनमा जाने या नजानेबारे अलमलमा देखिएपछि चुनाव पक्षधर नेताहरु अन्य पार्टीमा जान लागेका हुन् । राजपा छाडेका अधिकांश नेताहरु उपेन्द्र यादवले नेतृत्व गरेको फोरम नेपालमा प्रवेश गरेका छन् । केही नेताहरु भने फोरम लोकतान्त्रिकमा आबद्ध भएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्...

प्रधानमन्त्री हुन पौडेलले राखे ईच्छा

काठमाडौं, २० जेठ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीका लागि आफ्नो ईच्छा प्रकट गरेका छन् ।पार्टी सभापति शेरबहादुर देउवालाई तीन/तीन पटक प्रधानमन्त्री भइसकेको भन्दै ‘दिल ठूलो’ बनाएहुन्थ्यो भनी उनले पार्टीको बैठकमा अनौपचारिक तवरमा आफ्नो ईच्छा प्रकट गरेका थिए । दोस्रो चरणको स्थानीय तहको उम्मेदवार चयनका लागि पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकमा पौडेलले ईच्छा प्रकट गरेपछि देउवा...

यस कारण पक्राउ परे आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा

यस कारण पक्राउ परे आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा
काठमाडौं, २० जेठ । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियारले पक्राउ गरेको छ । उनले कर फस्र्र्योट आयोगमार्फत मनपरी कर छुट दिएकोलगायत विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग कार्यालय परिसरबाट शुक्रबार दिउँसो १ बजे आयोगको टोलीले शर्मालाई पक्राउ गरेको सहप्रवक्ता रिजालले बताए । ‘हाल उहाँ आयोगको हिरास...

बाँफिकोट गाउँ कार्यपालिकाको पहिलो निर्णय : जनसत्ताका लिखतलाई मान्यता

बाँफिकोट गाउँ कार्यपालिकाको पहिलो निर्णय : जनसत्ताका लिखतलाई मान्यता
काठमाडौं, १९ जेठ । रुकुमको बाँफिकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले जनयुद्धका क्रममा सञ्चालित माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने निर्णय गरेको छ । बुधबार बसेको बैठकले त्यतिबेला गरिएका घरजग्गा रजिस्ट्रेसनका कारण स्थानीयले दुःख पाएको भन्दै त्यसलाई मान्यता दिन आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेको हो । अध्यक्ष धर्मबहादुर केसीले गाउँपालिकामा त्यस्ता लिखत कति र कस्तो अवस्थामा छन् । तिनको लगत संक...

कहाँ गए ३४ हजार हतियार? यसाे भन्छ गृह मन्त्रालय !

कहाँ गए ३४ हजार हतियार? यसाे भन्छ गृह मन्त्रालय !
काठमाण्डाै । स्थानीय निर्वाचनलाई लक्षित गर्दै सरकारले लाइसेन्स प्राप्त हतियार बुझाउन निर्देशन जारी गरे पनि करिब चौतीस हजारभन्दा बढी हतियारको अत्तोपत्तो छैन। गृह मन्त्रालयको तथ्यांकअनुसार ३५ हजारभन्दा बढी लाइसेन्स प्राप्त हतियार सर्वसाधारणको नाममा छ। गृहले लाइसेन्स प्राप्त हतियार सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको थियो। गृहको निर्देशनमा भनिएको थियो, ‘निर्वाचन अवधिभर लाइसेन्स प्राप्त ह...

१५ दिनपछि देशैभरि औषधिको अभाव हुने

काठमाण्डाै । नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.भीमसिंह तिंकरीले म्याद थप्न गरे...

केरुङ–रसुवा–काठमाडौँ रेलमार्ग अगाडि बढाइने

केरुङ–रसुवा–काठमाडौँ रेलमार्ग अगाडि बढाइने
काठमाण्डाै । लगानी बोर्डले केरुङ–रसुवा–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा चीन सरकारसँग द्विपक्षीय छलफल गरी अन्तिम टुङ्गो लगाउने भएको छ।  प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार बसेको बैठकले सो रेलमार्ग निर्माणमा चीन सरकारले चासो व्यक्त गरेकाले आवश्यक प्रक्रिया अगाडि बढाउने र सरकारका तर्फबाट भएका प्रयासल...
trusted online casino malaysia