रामचन्द्र झालाई बाबुरामले धोका दिएपछि…

रामचन्द्र झालाई बाबुरामले धोका दिएपछि…
काठमाडौं, २ फागुन । नेपालीमा एउटा भनाइ छ– ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी ।’ यो भनाइ अरुको हकमा कत्तिको लागू हुन्छ, थाहा छैन । तर, राजनीतिक अवसर लुट्न एकपछि अर्को राजनीतिक दल चहार्दै हिंडेका मेधसी नेता रामचन्द्र झामा भने ठ्याक्कै मिल्छ । सुरुमा एमालेमा रहका झाले त्यहाँ रहँदा राम्रै अवसर पाए । तर, झालाई त्यतिले मात्रै पुगेन, अझै बढी चाहियो । उनी अवसरकै खोजीमा प्रचण्ड नेतृत्वको माओवादीमा हेलिए,...

युवतीलाई सँगै सुत्न पठाएर धन्दा …….

युवतीलाई सँगै सुत्न पठाएर धन्दा …….
दाङ । युवती प्रयोग गरेर विभिन्न व्यक्तिसँग रकम असुल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले युवती प्रयोग गरेर पुरुषलाई बोलाउने र पछि बन्धक बनाई पैसा असुलेको अभियोगमा दाङको फूलबारी–९ का अनिल नेपाली, रीता गुरुङ, लक्ष्मीपुर–६ का राजकुमार नेपाली र विश्व नेपालीलाई बाँकेको कोहलपुरबाट नियन्त्रणमा लिएको हो ।  इप्रका कोहोलपुरले २४ माघमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्र...

खोइ किताब ?

खोइ किताब ?
काठमाडौं, फागुन २ / मनाङ,मुस्ताङ,हुम्ला,जुम्ला र डोल्पामा आइतवार नयाँ शैक्षिक सत्र सुरु भएको छ । ती दुर्गम जिल्लामा पठाउनुपर्ने पुस्तक भने आइतवारसम्म काठमाडौंमै छन् । पाँचै जिल्लामा भर्ना अभियान सुरु गरिएपनि १ देखि १० सम्मका सबे पुस्तक नआएको शिक्षा कार्यालयहरुले जनाएका छन् । डोल्पामा निमित्त जिल्ला शिक्षा अधिकार सिंहराज डाँगीले पुस्तक आउने क्रममा रहेको बताए । कक्षा १ देखि ५ को पुस्तक नेपालगन्जमै न...

चुरेबाट ढुगां–गिट्टी निकासी खोल्ने तयारी

चुरेबाट ढुगां–गिट्टी निकासी खोल्ने तयारी
काठमाडौं, फागुन / प्रधानमन्त्री पुष्पकमल दाहालले वातावरण मन्त्रालयको प्रस्तावविपरीत गिट्टी, ढुंगा र बालुवालगायतको निर्माण सामाग्री भारत निकासी फुकुवा गर्न दबाब दिएका छन् । क्रसर, गिट्टी, ढुंगा र बालुवा व्यवसायीको प्रलोभवनमा परेर प्रधानमन्त्री दाहालले चुरे क्षेत्रबाटै उत्खनन् गरी  नदीजन्य पदार्थ निकासी फुकुवा गर्ने अन्तिम गृहकार्य गरेका हुन ।  चुरेक्षेत्रको अत्यधिक दोहन भएको भन्दै सरकारले २०७१ स...

माओवादी नेता नारायणकाजी अचानक नयाँदिल्ली

काठमाडौं, फागुन २ / प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन् ।  मुलुकभित्र संविधान संशोधन र निर्वाचनमा ‘सहमति जुटाउन’क्रियाशील श्रेष्ठले अचानक नयाँदिल...

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो
२ फागुन, काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । विमानस्थलबाट बारम्बार अवैध सुनलगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिाना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।  अनु...

बैंकिङ क्षेत्रमा अराजकता

बैंकिङ क्षेत्रमा अराजकता
काठमाडौं, २ फागुन । राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’ नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक चुपचाप बसेपछि अराजकता बढ्न थालेको बैंकरहरूले बताएका छन् । यस्तो अ...

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प
काठमाडौं, २ फागुन । गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो ।  प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ आप्रवासी तनाव...

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्
काठमाडौं, फागुन २ गते / रुकुमको चौरजहारी नगरपालिकाका लक्षित वर्गले चालु आव २०७३र०७४ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभ्यास थालिएपछि दोस्रो किस्ता पाउने समयसम्म पनि लक्षित वर्गले गत साउनदेखिको भत्ता अहिलेसम्म पनि पाउन नसकेका हुन् । अघिल्लो वर्षतिर समयमै भत्ता पाउने गरेको भए पनि यो वर्ष भने समयमै भत्ता नपाएको चौरजहारी–७ का ...

नेपाली युवाले कासिमरमा गुमाए ज्यान – ‘आतंकवादीभन्दा हिमपहिरो डरलाग्दो’

नेपाली युवाले कासिमरमा गुमाए ज्यान – ‘आतंकवादीभन्दा हिमपहिरो डरलाग्दो’
काठमाडौं,फागुन २ / भारत–पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ–१ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई टेलिफोनबाट बाख्लो हिमपात भइरहेको बताएको एक महिनाजति भयो। भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने आक्रमण रोक्न कश्मीरको माथिल्लो भेगमा खटिएका थिए।  उनले फोनमा दाजुलाई आतंकवादीसँगको लडाइँभन्दा पनि हिमपहिरो डरलाग्दो भएको बताएका थिए । हो रहेछ, उनक...
trusted online casino malaysia