यस्तो हुन्छ बाघको स्वभाव

यस्तो हुन्छ बाघको स्वभाव
बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समय काम गरेका झमक कार्कीले बाघसम्बन्धी अध्ययनमा विद्यावारिधि गरिसकेका छन् । पछिल्लो समय पनि यही विषयमा खोज–अनुसन्धान गरिरहेका छन् । अहिले विश्वमै बाघको संख्या घट्दै गएकाले चिन्ता बढिरहेको छ । विश्वका १३ देशमा मात्र पाइने बाघको संरक्षण गरौँ भन्ने चेतना फैलाउन हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो केही समयअघि नेपाल पनि आएका थिए । त्यसैले पनि नेपालमा बाघको संख्या घटे...

सरकारबाट बाहिरिने हल्ला मात्रै : राणा

सरकारबाट बाहिरिने हल्ला मात्रै : राणा
काठमाडौं, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी सरकारबाट बाहिरिने हल्ला मात्र भएको बताएका छन् । केही नेताले भाषण गर्दैमा पार्टी सरकारबाट बाहिरिने वा सरकारमै बस्ने निर्णय नहुने बताउँदै उनले तत्काल बाहिरने कुरा हल्ला मात्र भएको प्रस्ट पारेका हुन् । ‘राप्रपा सरकारबाट बाहिरिने हल्ला मात्र हो, सरकारबाट बाहिरिने कुनै निर्णय भएको छैन,’ उनले भने, ‘को नेता...

दोस्रो सीमापार लाइन सरकारी तहमै

दोस्रो सीमापार लाइन सरकारी तहमै
काठमाडौं, २९ माघ । नेपालले विद्युत् व्यापारका लागि ४०० केभीको दोस्रो अन्तरदेशीय सीमापार प्रसारण लाइन संयुक्त सरकारी तहमा निर्माण गर्न भारतसँग विशेष महत्ववका साथ प्रस्ताव गर्ने भएको छ । आगामी सोमबारदेखि काठमाडौंमा हुन लागेको नेपाल-भारत ऊर्जासचिव स्तरीय बैठकमा ढल्केबर-मुजफ्फरपुरजस्तो कम्पनी मोडेलमा नभई अन्य सार्वजनिक पूर्वाधारजस्तै सरकारी तहमै निर्माण गर्ने गरी प्रस्ताव गर्न लागिएको हो । ऊर्जा मन्त...

भारत जान्छ काउली, लेखिन्छ बन्दा

भारत जान्छ काउली, लेखिन्छ बन्दा
काठमाडौं, २९ माघ । भारततिर काउली निकासी गर्न लिएर जानुहोस्, सिमानाको क्वारेन्टाइन कार्यालयले वस्तुको नाम बन्दाकोबी लेख्नेछन् । मटरकोसा वा गोलभेडा नै लिएर किन नजानुहोस्, बन्दाकोबी नै टिप्नेछन् । सीमा कटेर भारतीय क्वारेन्टाइन कार्यालयमा पुग्नुहोस्, त्यहाँका कर्मचारी खुसी ‘मुड’ मा भए त्यही नामलाई सदर गर्नेछन् । चित्त बुझेन भने थर्काउनेछन्, ‘यो बन्दाकोबी होइन, फिर्ता लैजानुहोस् ।’ नेपालका तरकारीजन्य...

स्थानीय चुनाव जेठ १ गते

स्थानीय चुनाव जेठ १ गते
काठमाडौं, २९ माघ । सहयोगी मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेका परस्पर विरोधी मागको चेपमा परेका प्रचण्डले संविधान संशोधन नभए पनि आगामी जेठ १ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता नाएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रयासमा शुक्रबार उनकै निवास हात्तीवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको करिब तीन घन्टा लामो छलफलमा प्रचण्डले कुनै पनि हालतमा जेठ १ गते स्था...

एक सिट नजित्ने दललाई संसदमा प्रतिबन्ध : तीन प्रतिशत राख्ने सहमति

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले  प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्याउने भएका छन् । प्रमुख राजनीतिक दल कांग्रेस एमाले माओवादीका शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा यस विषयमा सहमति भ...

नेपालले जवाफ नदिएपछि चीन रिसायो

नेपालले जवाफ नदिएपछि चीन रिसायो
काठमाडौं ।  चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्तावमा नेपाल सरकार ‘मौन’ भएपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ । सरकारी स्रोतका अनुसार चीनले राजनीतिक तथा कुटनीतिक तहमा भएका औपचारिक-अनौपचारिक द्विपक्षीय बैठकमा ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणामा नेपालको सहभागिताबारे सरकारको ठोस धारणा पटक-पटक सोधेको छ । वर्तमान सरकार गठन हुन ठि...

फिफाबाट अनुशासन कारबाहीमा परेका म्याराडोना फिफाकै दूत बने

फिफाबाट अनुशासन कारबाहीमा परेका म्याराडोना फिफाकै दूत बने
जुरिच ।  डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् ।  म्याराडोनाले आफ्नो नयाँ भूमिकाको घोषणा गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व र सफा र पारदर्शी भएको टिप्पणी गरेका छन् । गत महिना म्याराडोनाले फिफा मूख्यालयमा फुटबलसमेत खेलेका थि...

सँगै खाना खाएपछि प्रचण्ड र ओलीबीच कुरा मिल्यो : खाना खुवाउने श्रेष्ठ भारत उडे

सँगै खाना खाएपछि प्रचण्ड र ओलीबीच कुरा मिल्यो : खाना खुवाउने श्रेष्ठ भारत उडे
काठामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच जेठ १ देखि २० भित्र स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्ने अनौपचारिक समझदारी भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको ललितपुर हरिसिद्धिस्थित निवासमा यस्तो समझदारी बनेको हो । आफ्नै समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सत्ता बहिर्गमनपछि एकअर्कासँग कमै भेट्ने गरेका दाहाल र ओली शुक्रबार बिहानको खाना सँगै...

भारतीय नाकाबन्दी हटाउन सेनाको भूमिका थियो

भारतीय नाकाबन्दी हटाउन सेनाको भूमिका थियो
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले यतिवेला बहुआयामिक सुरक्षा चुनौती थपिँदै गएको बताएका छन् । उनले राष्ट्रिय सुरक्षा सुदृढ पार्न कूटनीतिक संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । ‘पछिल्ला दिनमा परम्परागतभन्दा फरक सुरक्षा चुनौती थपिँदै गएको छ, यसले सामाजिक सद्भावमा समेत चुनौती थपेको छ,’ सेनाको कमान्ड एन्ड स्टाफ कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित ‘रक्षा तथा कूटनीतिबाट राष्ट्रिय ...
trusted online casino malaysia