सरकारको निर्णयप्रति मोर्चा असन्तुष्ट

सरकारको निर्णयप्रति मोर्चा असन्तुष्ट
काठमाडौं । सरकारले चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेपछि मधेसी मोर्चा असन्तुष्ट बनेको छ । सरकारले आफुहरुलाई झुक्याएको आरोप मोर्चाका नेताहरुको छ । प्रधानमन्त्रीले १७ माघमा मोर्चासँगको छलफलमा निर्वाचनको तयारी गर्दा के हुन्छ ? संशोधन फेल हुँदा पनि मान्ने हो कि होइन ? मैले पहिला भनेको परिमार्जनलाई मान्ने कि नमान्ने ? स्थानीय तहको प्रतिवेदन फेरबदलपछि निर्वाचनमा जाने कि नजाने ? ...

उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी बनाइने

उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी बनाइने
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट; दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ । ती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अ...

‘सीके राउतसँगै यी पनि हुन् राष्ट्रिय सुरक्षामा चुनौती’

‘सीके राउतसँगै यी पनि हुन् राष्ट्रिय सुरक्षामा चुनौती’
काठमाडौं / सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत र नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय सुरक्षामा चुनौती थपेको विश्लेषण गरेको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राउत र चन्दका गतिविधि राष्ट्रिय सुरक्षालाई चुनौती दिने प्रकृतिका रहेको विश्लेषण गरेका हुन्। उतलाई जनकपुरमा पक्राउ गरेपछि बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा निधिले राष्ट्र विखण्डन गर्न ख...

नेपालकाे एउटा यस्ताे गाउ जहाँ – प्रेममा फस्ने डरले छोरीलाई अामाबाबुले स्कुल जानै रोक लगाइदिए

नेपालकाे एउटा यस्ताे गाउ जहाँ – प्रेममा फस्ने डरले छोरीलाई अामाबाबुले स्कुल जानै रोक लगाइदिए
काठमाडौं । कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो । यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो । ‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम वि...

को बन्ला नयाँ अार्इजी ? यस्तो छ भित्री तयारी

को बन्ला नयाँ अार्इजी ? यस्तो छ भित्री तयारी
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ तीव्र पारेका हुन् । नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले अवकाश पाएपछि ती दुई संगठनले फागुन ३ मा नयाँ महानिरीक्षक पाउनेछन् । दुवै संगठनको मह...

बाेनस माग्ने कर्मचारीलार्इ मन्त्रालयले लियाे साताे : प्राधिकरणलाई आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन

काठमाडौं । आफ्ना कर्मचारीलाई करोेडौं रुपैयाँ बोनस बाँड्ने निर्णयमा सहमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पर्यटन मन्त्रालयले आम्दानीको दुरुस्त हिसाब देखाउन निर्देशन दिएका छन् । उड्डयन क्षेत्र नियामक प्राधिकरणले आफ्ना आठ सय कर्मचारीलाई गत पुस दास्रो साता बोनस बाँड्ने निर्णय गर्दै यसका लागि ५३ करोड २७ लाख रुपैयाँ छुट्याएको थियो । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर...

आज चुनावको मिति तोकिँदै

काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयकमा असहमतिका बीच स्थानीय चुनाव मिति तोक्ने तयारी गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकबाट चुनावको निर्णय लिइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । ‘स्थानीय चुनावको अनुमानित मिति तोक्ने गरी निर्वाचन आयोगलाई पत्र दिने तयारी भएको छ,’ कार्कीले भने । स्रोतका अनुसार वैशाख मसान्तदेखि जेठ २० सम्...

देशभरका आठ सय पुल जोखिममा, कुनै पनि बेला भत्किन सक्ने

देशभरका आठ सय पुल जोखिममा, कुनै पनि बेला भत्किन सक्ने
काठमाडौं, २० माघ । देशभरका दुई हजार सडक पुलमध्ये आठ सय (४० प्रतिशत) पुल जोखिमपूर्ण अवस्थामा छन् । तत्काल पुनः डिजाइन गरी मर्मतसम्भार र आंशिक विस्थापन नगरे ती पुलहरू कुनै पनि वेला भत्किन सक्ने सडक विभागले जनाएको छ । ‘जोखिमको अवस्थामा पुगेकामध्ये करिब ६ सय पुल पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्छन्,’ विभागका उपमहानिर्देशक तथा पुल शाखा प्रमुख सरोजकुमार प्रधानले भने । सामान्यतया एउटा पक्की ...

कहाँ छन् नरेन्द्र उर्फ अयुब खान ?

कहाँ छन् नरेन्द्र उर्फ अयुब खान ?
काठमाडौं, २० माघ । उनी ३० वर्षसम्म कहाँ थिए, के गर्दै थिए घरपरिवार कसैलाई पत्तो थिएन । तीन महिनाअघि उनी अचानक फेला परे । फेसबुकमा आफ्नो जन्मथलो र परिवारबारे लेखेका उनलाई त्यही स्टाटसले घरपरिवारसम्म सम्पर्कमा पु¥यायो । घरपरिवार, साथीभाई सबै खुसी भए ।३० वर्षअघि हराएको आफन्त पाकिस्तान–अफगानिस्तान सीमाक्षेत्रमा सकुशल रहेको र छिट्टै घर आउन चाहेको थाहा पाउँदा परिवारमा हर्षको सीमै रहेन । तर, त्यो खुस...

एक वर्षपछि संसदमा आएर नरहरिले भने, ‘राजनीतिमा सक्रिय रहन्छु’

एक वर्षपछि संसदमा आएर नरहरिले भने, ‘राजनीतिमा सक्रिय रहन्छु’
काठमाडौं, २० माघ । २६ माघ ०७२ मा मस्तिष्कघात भएर ढलेका कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य एक वर्षपछि राजनीतिमा फर्किएका छन् । तत्कालीन पार्टी सभापति सुशील कोइरालाको अचानक निधनको खबरले मर्माहत भएका आचार्य कोइरालानिवासमै ढलेका थिए । धेरैलाई उनी स्वस्थ भएर पुनः राजनीतिमा फर्किने हुन् कि होइनन् भन्ने चिन्ता थियो । एक वर्ष लामो उपचारपछि उनी पुनः राजनीतिमा सक्रिय हुन थालेका छन् । बुधबार उनी संसद् बै...
trusted online casino malaysia