शान्ति सेनामा गएका नेपाली मेजरले विदेशी महिला जवान जिस्काएपछि..

शान्ति सेनामा गएका नेपाली मेजरले विदेशी महिला जवान जिस्काएपछि..
काठमाडौं । नेपालीको छुकछुके बानी, कहिल्यै नजाने ! शान्ति सेनाअन्तर्गत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायमाझी एउटी डच(नेदरल्याण्डकी) सैनिक युवतीमाथि यौन दुर्व्यवहार गरेपछि छानबिनमा परेका छन् । अनुसन्धान प्रक्रिया टुङ्गिनासाथ उनलाई नेपाल फर्काइने भएको छ। ती युवती पनि आफ्नो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन । यसैबीच, नं ९ बाहिनी सिन्धुलीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल सूर्य अधिकारीले अवकाशप्राप...

घर बनाउँदै हुनुहुन्छ ? अब नक्सा पास गरेरमात्र ढुक्क हुन पाउनुहुन्न

घर बनाउँदै हुनुहुन्छ ? अब नक्सा पास गरेरमात्र ढुक्क हुन पाउनुहुन्न
काठमाडौं / काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजत अनुरुप भवन निर्माण भए नभएको अनुगमन गर्ने भएको छ। बुधबार बसेको महानगरपालिकाको बोर्ड बैठकले भवन निर्माण अनुगमनका लागि सात सदस्यीय कार्यदलसमेत गठन गरेको छ। भवन निर्माण इजाजत विभागका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको हो, जसमा ५ जना इन्जिनियर र महानगरपालिकाको नगर प्रहरी महाशाखाका एक जना नगर प्रहरी निरीक्षक हुने जनाइएको छ। काठमाडौं उपत्...

‘नेपाल र भारत मिलेर नेपालमा हिन्दु राष्ट्र पुनर्बाहली गर्नुपर्छ’

‘नेपाल र भारत मिलेर नेपालमा हिन्दु राष्ट्र पुनर्बाहली गर्नुपर्छ’
काठमाडौं / दैवीप्रकोप वयवस्थापन समाजले मंगलबारदेपख गौशालास्थित वनकालीमा नौदिने परोपकार विश्व शान्ति महायज्ञ सुरु गरेको छ । पहिलो दिन करीब पाँच सय जनाले कलशयात्रा गरेको थिए ।  पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले संस्कृतका श्लोक वाचन गरेर महायज्ञ सुरुवात गरेका थिए । भारतीय जनता पार्टी झारखण्डका अध्यक्ष छत्रुराम महतोले कुनै हालतमा नेपालमा हिन्दुत्व बचाउनुपर्ने बताए ।उनले भने विश्वको एकमात्र हिन्द...

आठ बर्ष जेलपछि सफाइ

आठ बर्ष जेलपछि सफाइ
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा आठ बर्ष जेल जीवन बिताएपछि गोरखा केराबारी ३ का नारायण ढकालले सर्वोच्च अदालतबाट सफाई पाएका छन् । २०६६ मा १८ बर्षको उमेरमा जेल परेका उनलाई सोमबार सर्वोच्चले सफाइ दिएको हो । २०६७ फागुन ३० गते जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएपछि उनी पुनरावेदन पुगेका थिए । त्यहाँबाट पनि सोही सदर भएपछि सर्वोच्च पुगेका ढकाललाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रप...

सामान्य असावधानीले हुन्छ आगलागी

सामान्य असावधानीले हुन्छ आगलागी
काठमाडौं / मानवीय लापरबाही र असावधानीले काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ बर्षको अवधिमा भएका आगलागीका घटनामा आठ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आगलागीबाट उपत्यकामा डेढ बर्षमा एक अर्ब रुपैयाँ भन्दा बढीको धनमाल खरानी भएका छन । महानगरीय प्रहरी कार्यालयको तथ्यांकले उपत्यकाका तीन जिल्लामा अघिल्लो आर्थिक बर्षयता (माघ १६ सम्म) दुइ सय १२ आगलागीका घटना भएको देखाउँछ ।काठमाडौंमा अघिल्लो आर्थ...

मोटरसाइकल चोर्ने गिरोह समातियो

मोटरसाइकल चोर्ने गिरोह समातियो
काठमाडौं – मोटरसाइकल चोरी गरेर नक्कली कागजात बनाई बिक्रि गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतीहारी घर भइ हाल बल्खु बस्दै आएका राघवकुमार बैठा र ललितपुरको मानिखेलका राजु स्याङतान रहेका छन् । उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने, त्यसको नम्बरप्लेट फेर्ने र ब्लुबुक पनि अर्कै बनाएर बेच्दै आएका थिए । गिरोहका एक सदस्य अझै फरार छन् । अभियुक्तमध्ये राघवले बल्खुम...

देउवालाई जिल्ल्याउँदै प्रचण्ड : निधि पनि प्रचण्डको निरत्नरताकै पक्षमा

देउवालाई जिल्ल्याउँदै प्रचण्ड : निधि पनि प्रचण्डको निरत्नरताकै पक्षमा
काठमाडौं । सत्ता हस्तान्तरण गनुपर्ने दिन (चैत मसान्त) नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वको वर्तमान सरकारलाई थप केही समय लम्ब्याउने खेलामा लागेका छन् । केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सरकार निर्माणका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच चारबुँदे गुप्त सम्झौता भएको थियो । उक्त सम्झौताको एउटा बुँदामा चैत ३० गतेसम्म माओवादी ...

बर्दिवासका गणेश अाशु हेरेर बिदेश गए : फर्कदा अाखाकाे ज्याेती गुमाए , न परिवार हेर्न पाए न खुशी नै

बर्दिवासका गणेश अाशु हेरेर बिदेश गए : फर्कदा अाखाकाे ज्याेती गुमाए , न परिवार हेर्न पाए न खुशी नै
बर्दिबास । वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गणेश बहादुर श्रेष्ठले विदेशबाट फर्किदा आफ्ना परिवारको सदस्यको हँसिलो मुहार हेर्न पाएनन् । जग्गा साहुलाई सुम्पेर वैदेशिक रोजगरीमा गएका श्रेष्ठ कतारमै दृष्टिविहीन भएपछि अहिले उनी अचेत अवस्थामा छन् । ७ बर्षीय छोरालाई राम्रो शिक्षादिक्षा दिन र घरपरिवारका सदस्यलाई ...

अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै : नेपालीहरूलार्इ पर्याे अापत

अमेरिकामा ट्रम्प विरुद्ध प्रदर्शन बढ्दै : नेपालीहरूलार्इ पर्याे अापत
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन् ।मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती बालेर जुलुस निकालेका छन् । राष्ट्रपति निर्वाचनको वहसमा नै पटक पटक आप्रवासी मुस्लीमलाई अमेरिकाबाट लखेट्ने बताउँदै आएका ट्रम्पले पाँच दिन अघि त्यस्तै निर्णय गरे । ट्रम्पको घो...

निधिले नटराजको दुई करोड नगद फिर्ता गर्लान ?

काठमाडौं । गृह मन्त्रालय सम्हाल्दै आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौं विश्वविद्यालयको उपकुलपति बनाइदिने भनी एक मेडिकल कलेजका सञ्चालकबाट लिएको रकम सम्बन्धित पक्षलाई फिर्ता गर्ने हुन् कि होइनन् व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ । प्राप्त जानकारीअनुसार काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ मकाजूको कार्यकाल पूरा भएपछि उक्त पदमा त्यहीँका रजिष्टार भोला थापालाई नियुक्त गरिदिने सर्तमा...
trusted online casino malaysia