काठमाडौं / दैवीप्रकोप वयवस्थापन समाजले मंगलबारदेपख गौशालास्थित वनकालीमा नौदिने परोपकार विश्व शान्ति महायज्ञ सुरु गरेको छ । पहिलो दिन करीब पाँच सय जनाले कलशयात्रा गरेको थिए ।  पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले संस्कृतका श्लोक वाचन गरेर महायज्ञ सुरुवात गरेका थिए ।

भारतीय जनता पार्टी झारखण्डका अध्यक्ष छत्रुराम महतोले कुनै हालतमा नेपालमा हिन्दुत्व बचाउनुपर्ने बताए ।उनले भने विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल भनेर गौरव गर्ने बाटो हराएको छ । अब यसलाई पुनर्बाहली गर्ने काम नेपाल र भारत दुबैको हो ।अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia