हवाई इन्धन तीन गुणा महँगो

हवाई इन्धन तीन गुणा महँगो
काठमाण्डाै ।  सरकारको चर्को कर र नेपाल आयल निगमले अत्याधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको छ।  निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महंगो पर्ने गरेको पाइएको छ। अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मू...

देशको शुरक्षा गर्नुपर्ने नेपाली सेना घडेरी किनबेचमा

देशको शुरक्षा गर्नुपर्ने नेपाली सेना घडेरी किनबेचमा
काठमाण्डाै । सुन्दा अचम्म लाग्न सक्छ। मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेनाले घडेरी बेच्ने काममा पनि लागेको छ। सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई प्लटिङ गरी विक्री वितरण गरिरहेको छ। सेनाले घडेरी योजना अन्तर्गत बहालबाला, अबकाश प्राप्त तथा लडाईमा मृत्यु भएका सैनिकका आश्रित प...

एक सय व्यापारीलाई भिषा दिन चिनियाँ अधिकारी सहमत

एक सय व्यापारीलाई भिषा दिन चिनियाँ अधिकारी सहमत
काठमाडौं / एकदिने पासको व्यवस्था नहुँनदा चीनको केरुङ जानबाट वञ्चित व्यवसायीलाई भिषामार्फत प्रवेश पास दिन केरुङका अधिकारी सहमत भएका छन् । चीनसँगको प्रमुख व्यपारिक मार्ग सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढीबाट सामान आयात–निर्यात हुने थाले पनि चीनले रसुवाबाहेक अन्यत्रका व्यापारीलाई प्रवेश पास दिएको थिएन । ‘हामीले व्यापारीको आवातजावात सहज बनाउन प्रवेश पाससँगै भिषाको व्यवस्था गर्न सि...

अर्थसचिवको खान्की : बिहान ब्रेकफास्टदेखि डिनरसम्म फाइभ स्टार होटलबाटै

अर्थसचिवको खान्की : बिहान ब्रेकफास्टदेखि डिनरसम्म फाइभ स्टार होटलबाटै
काठमाडौं / सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब/भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ । अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो ।  अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न । कुर्सीमा बस्ने जोपनि बिहानै मन...

रूट परमिट नै थिएन,चालकको लाइसेन्स नक्कली

रूट परमिट नै थिएन,चालकको लाइसेन्स नक्कली
काठमाण्डाै । काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ। यातायात व्यवस्था विभागले सो रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको खुलेकाे हाे । विभागका निर्देशक बसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं-जिरी चल्न रूट परमिट पाएको थियो।  ‘उक्त सडकमा सार्वजनिक बस चलाउने परमिट नै दिइएको छैन,’ अधिकार...

संसदमा खाजा खर्च : सांसदभन्दा कर्मचारीलाई डेढ गुना

काठमाडौं । खाजा र खानाका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद् सचिवालयले भदौ १ गतेदेखि ‘कुपन सिस्टम’ बन्द गर्ने निर्णय गरेको छ । समितिका बैठकमा चियामात्र खुवाउने र कुपनको सट्टा सांसदलाई खाजा र खानाबापत दैनिक चार सय रुपैयाँ दिने निर्णय सचिवालयले गरेको छ । समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाजा खर्च दिइ...

कालगतिले निधन भएकालाई पनि सहिद, १० लाख क्षतिपूर्ति नदिए अान्दाेलन !

काठमाडौ । मधेस केन्द्रित दलले मधेस आन्दोलनको अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएका सम्मको नाम छ । मोर्चा र गठबन्धनले मधेस र आदिवासी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी गर...

पेट्रोल भण्डारण विस्तारको ठेक्का भारतीय कम्पनीलाई

काठमाडौं / नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोलको भण्डार क्षमता विस्तार गर्ने जिम्मेवारी भारतीय कम्पनी ट्यांकटेक एसिया कम्पनी चेन्नईलाई दिएको छ । ट्यांकटेकले २ सय किलोलिटर क्षताको ट्यांकी निर्माणको ठेक्का पाएको छ । भण्डारण क्षता विस्तारसँगै थानकोटमा ६ हजार किलोलिटरसम्म पेट्रोल मौजाद राख्न सकिने छ । हाल पेट्रोल भण्डारण क्षमता १ हजार ८ सय किलोलिटर मात्र छ । निगमा इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द...

घरमा शौचालय, खेतमा दिसा

घरमा शौचालय, खेतमा दिसा
काठमाडौं /खुला दिसामुक्त घोषणाका लागि अनुगमन गर्न जाँदा लक्ष्मणपुर गाविसका एक युवकले सबैको अगाडि भने ‘शौचालय त बनाउँछौं । तर, गोली हान्नु, शौचालयमा दिसा गर्न जान्न ।’ शौचालय पनि बनाउने तर दिसा गर्न खेतमा जाने युवकको कुरा अचम्मको थियो । स्थानीय निकालये सेवा सुविधा रोकेर शौचालय बनाउन दबाब दिएको र अर्कोतिर शौचालय बनाएपछि जिल्ला विकास समितिले सोलार दिने घोषणा गरेको थियो । घरमा शौचालय बनाएपछि यी ...

काभ्रे बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काभ्रे बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं / काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् । ‘घाइतेको नि:शुल्क उपचार हुनेछ । उपचारमा कुनै कसर बाँकी रहनेछैन । उपचार जतिसक्दो चाँडो गर्न अस्पताललाई निर्देशन दिइएको छ,’ घाइतेलाई भेटेपछि निधिले पत्रकारसाग भने । बस दुर्घटना भएको खबर प्रा...
trusted online casino malaysia